प्रदेश २

आज पाल्पाकाे रामपुरमा रास्वपाकाे खुल्ला सभा, सभापतिः लामिछानेले सम्बाेधन गर्ने

  २०८०-०९-२१        बोली खबर

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने पाल्पाको रामपुर आउने भएको छ । आज  पाैष २१ गते शनिवार पाल्पाको रामपुरमा हुन गैरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा खुल्ला सभालाई सम्बोधन गर्न सभापति लामिछाने आउने भएको हो । सभामा सभापति लामिछाने संगै सांसद सुमना श्रेष्ठ, एनआरएनका बिभागीय प्रमुख अर्जुन...

कोरिया जान नपाएकाले जलाए मन्त्रीको गाडी, एक प्रदर्शनकारीको मृत्यु

  २०८०-०९-१३        बोली खबर

पाल्पा । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेपछि ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा शुक्रबार बिहान आगजनी गरेका हुन् । घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेका एक युवकको किस्ट...

नवलपुरको जंगलमा सासू बुहारी मृत फेला

  २०८०-०९-०९        बोली खबर

पाल्पा । नवलपुरको जंगलमा घाँस काट्न गएका सासू बुहारी मृत फेला परेका छन् । नवलपुर विनयी त्रिवेणी गाउँपालिका-१ को विनय सामुदायिक वनमा घाँस काट्न गएका सासू ६० वर्षीया मनादेवी पौडेल र बुहारी २८ वर्षीया विष्णु पौडेल आइतबार राति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । सासू...

आज ‘क्रिसमस डे’ मनाइँदै, आज देशभर सार्वजनिक बिदा

  २०८०-०९-०९        बोली खबर

पाल्पा। नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि...

गाउँको उत्पादनलाई ब्राण्डिङ्ग तथा बजारीकरण गर्नुपर्छः मुख्यमन्त्री चाैधरी

  २०८०-०८-२५        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले  गाउँको उत्पादनलाई ब्राण्डिङ्ग तथा बजारीकरण गर्नुपर्ने बताउनु भएकाे छ । उत्पादनलार्इ कसरी प्रभावकारी बनाउन सकिन्छ साथै बजार ब्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने तर्फ प्रदेश सरकार केन्द्रित रहेको जानकारी दिनु भएको हो । नेपाल प्रेस युनियन जिल्ला शाखा पाल्पाले रामपुरमा आयोजना गरेको...

निस्दीको मित्यालमा आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गयो

  २०८०-०८-२४        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकाको वडा नंं ४ मित्यालको घ्याङ्सिङ्गडाडामा आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गएको छ । बन्दुक पड्किदा ४८ वर्षीय डम्मरबहादुर सारु मगरको ज्यान गएको हो । बारीमा आएको दुम्सी मार्न बोकेर हिँडेको बन्दुक पड्किँदा सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घटनास्थलबाट एक नाले भरुवा...

पाल्पाका एमाले नेताहरु रुकुम पश्चिममा भुकम्प पीडित परिवारका लागि अस्थायी घर बनाउदै

  २०८०-०८-०८        बोली खबर

पाल्पा । गत कात्तिक १७ गते राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम भुकम्प पीडित परिवारका लागि अस्थायी घर बनाउन राष्टिय युवा संघ नेपाल पाल्पाबाट रुकुम पश्चिम पुगेका छन् । संघिय सांसद नारायण प्रसाद आचार्य सहितको टोली अस्थायी घर निर्माण गर्न त्यहाँ पुगेको हो । पश्चिम रुकुमको आठविस्कोट नगरपालिका...

आज भाइटीका, १०ः५१ बजे शुभ साइत

  २०८०-०७-२९        बोली खबर

पाल्पा । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । टीका...

नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय

  २०८०-०७-२७        बोली खबर

पाल्पा । आज बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे । टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता  रेखा शर्माले जानकारी दिइन् । पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने...

जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प, पाल्पामा भूकम्पकाे धक्का महसुस

  २०८०-०७-२०        बोली खबर

पाल्पा । पाल्पामा भूकम्पकाे धक्का महसुस भएकाे छ । जाजरकोटमा केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको परकम्प गएको हाे । आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको...