प्रदेश २

मानव बेचबिखन बिरुद्धको अन्तर्राष्ट्रिय दिवस रामपुर पाल्पामा मनाईयो

  २०८२-०४-१५        बोली खबर

मानव बेचबिखन बिरुद्धको अन्तर्राष्ट्रिय दिवस रामपुर पाल्पामा मनाइएको छ । मानव बेचबिखन अन्त्य गरौं , सभ्य समाजको निर्माण गरौ भन्ने नारा सहित ईलाका प्रहरी कार्यालय रामपुरले सरोकारवालाहरुलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा रामपुर नगरपालीकाका नगर उपप्रमुख बालकुमारी थापा प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी थापाले...

बेझाँडकाे इलेक्ट्रोनिक्स गोदाममा आगलागी

  २०८२-०३-१८        बोली खबर

पाल्पा । रामपुर नगरपालिका–५ बेझाँड बजार स्थित इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी भएको छ । बेझाँड बजार सञ्चालनमा रहेको दाजुभाई इलेक्ट्रोनिक्सको हुलाकटोल नजिकै गोदाममा आगलागी भएको हो । बुधबार दिउँसो साढे १ बजेको समयमा गोदाममा एक्कासी आगोलागेको देखेपछि स्थानीयले प्रहरी र दमकललाई खबर गरेका थिए । आगो रामपुर नगरपालिकाको दमकलको...

फाइल तस्बिर

एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

  २०८२-०३-१३        बोली खबर

पाल्पा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको छ । केहीबेरअघिको बोर्ड बैठकले आवश्यक प्राविधिक तयारीसँगै आजै नजिता सार्वजनिक गर्ने गरी गृहकार्य थाल्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले साँझ साढे ५ बजेपछि रिजल्ट आउट गरिने बताउनु भयाे ।...

रम्भाको रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चागुम्बा भएको पुष्टि

  २०८२-०२-२७        बोली खबर

पाल्पा । रम्भा गाउँपालिकाको रिमिघा लेक जंगल क्षेत्रमा भेटिएको जडीबुटी यार्चागुम्बा पुष्टि भएको छ । रम्भा गाउँपालिका–२ फोक्सिङ्कोट र वडा ३ पीपलडाँडा क्षेत्र रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चागुम्बा भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरले आइतबार पुष्टि गरेको हो । रम्भा गाउँपालिका र डिभिजन वन कार्यालयले यार्चाको प्रमाणीकरणका लागि...

कालीगण्डकी डाइभर्सन विरुद्धमा तटिय क्षेत्रका स्थानीय जुर्मुराउदै

  २०८२-०२-२६        बोली खबर

पाल्पा । कालीगण्डकी डाइभर्सनको रोक्न माग गर्दै सरोकारवालाहरुकी भेला बसेको छ । पछिल्लो समय काली नदि डाइभर्सन गरि तिनाउ खोलामा मिसाउने गरि चर्चा चलेसङ्गै तटीय क्षेत्रका बासिन्दा जुर्मिराउन थालेका छन । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका सरोकारवालाहरुले कालीगण्डकी डाइभर्सन बहुउद्देश्य आयोजना खारेजीको लागि कालीगण्डकीको महत्वलाई विश्व सामु चिनाउन आवश्यक...

ओके बाजे अभिनन्दन समारोह २०८१ को आम्दानी खर्च सार्वजनिक

  २०८२-०२-०५        बोली खबर

पाल्पा । जापानी नागरिक वरिष्ठ समाजसेवी श्री काजुमासा काकिमी(ओके बाजे)नागरिक अभिनन्दन एवम् सम्मान कार्यक्रम २०८१ मा भएको आम्दानी र खर्चका विषयमा रामपुरमा एक कार्यक्रमका बिच आम्दानी खर्च सार्वजनिक गरिएको छ । २०८० चैत्र २४ गते पूर्वी पाल्पाका सयौं संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा मूल आयोजक समितिको संयोजक भिमविश्व भट्टराईको संयोजकत्वमा गठित...

भूकम्पको दशक : सम्झनामा २०७२ वैशाख १२ (१० तस्बिरमा)

  २०८२-०१-१२        बोली खबर

पाल्पा । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो । भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन ।...

रामपुरमा बिश्वकर्मा बाबाको मन्दिरमा मुर्ति भित्राइएयो

  २०८२-०१-०१        boli khabar

रामपुर नगरपालिका वडा नं ३ कामीगाउँ मा बिस्वकर्मा बाबा मन्दिर मुर्ति प्राण प्रतिस्ठा एवं मन्दिर उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। श्री बिस्वकर्मा बाबा मन्दिर निर्माण समितिका अध्यक्ष मोहन बि क को अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य , अर्थ उद्योग तथा पर्यटन सभापति माननीय राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा...

रामपुर साकोसले नबोदित सहकारी लमजुङलाइ गर्यो स्वागत

  २०८१-१२-१९        boli khabar

रामपुर साकोसले नबोदित सहकारी लमजुङलाइ आफ्नो कार्यालयमा स्वागत गरेको छ ।नबोदित बचत तथा ऋण सहकारी सस्था लमजुङले रामपुर बचत तथा ऋण सहकारीको भ्रमण गरेको छ ।सोहि अबसरमा रामपुर बचत तथा ऋण सहकारीले स्वागत गरेको हो । मङ्गलबार २२ जनाको समुह सहित सहकारीको भ्रमण गर्न नबोदित सहकारी रामपुर आइपुगेको थियो।...

हर्षोल्लासका साथ ईद–उल–फित्र मनाइँदै

  २०८१-१२-१७        बोली खबर

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्येको एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसँगै मनाइन्छ । ईद उल–फित्रको अर्थ...