पाल्पा । रामपुर नगरपालिका वडा नं ४ को आयोजनामा मुस्लिम समुदायको पाक महिना रमजान (इद ) को उपलक्ष्यमा बृहत इफ्तार तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको छ। रामपुर नगरपालिका वडा नं ४ का अध्यक्ष राम बहादुर रानाको अध्यक्षता र रामपुर नगरपालिका कार्यवाहक नगर प्रमुख तथा...
११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो...
पाल्पा । आगामी वर्ष २०८२ मा शनिवार बाहेक थप २९ दिन मुलुकभरि सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको शनिवार बाहेक २९ दिन सार्वजनिक, पर्व एवं सट्टा बिदा...
पाल्पा । गण्डकीबेशी मिडिया प्रा.लि. रामपुर पाल्पाका अध्यक्ष विशाल श्रेष्ठ ‘अशोक’ रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा नियुक्त हुनु भएको छ। यसभन्दा अघि विद्यालय व्यवस्थापन समिति सदस्य पदमा रहेका श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो । विद्यालयको शैक्षिक गुणस्तर विकास, नयाँ प्रविधिसहितको शिक्षा, पूर्वाधार विकास...
पाल्पा । आज १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डे । विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भईसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका छन् । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा...
पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको आज अन्तिम दिन समापन समारोह भएको छ ।समापन समारोहमा प्रमुख अतिथि लुम्बिनी प्रदेश अर्थ उद्योग वाणिज्य तथा पर्यटन समितिका सभापति प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ रहनु भएको हो । प्रमुख अतिथि श्रेष्ठले बोल्दै उद्योग वाणिज्य संघको कार्यक्रम सफल भएको बताउदै उत्पादनलाइ बजारीकरण...
पाल्पा । चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा शनिबार अहिले सम्म कै धेरै दर्शकहरुले उपस्थिति जनाएका छन् । जब आफ्नै शैलीमा मञ्चमा गायक तथा मोडल दुर्गेश थापाको इन्ट्री संगै मेला स्थल गुञ्जिएमान भएको थियो । थापाले दुश्मन हेरेको हेर्यै.., हामी पनि पनि नाच्नु पर्छ वीचवीचमा‘.., कि दुर्गेश रेलमा कि...
पाल्पामा भएको रामपुर महोत्सव कपको उपाधि नेपाल पुलिस क्लवले प्राप्त गरेको छ । क्लव स्तरीय भलिबलको उपाधि पुलिस क्लवले हात पार्न सफल भएको हो । उपाधिको लागि शनिबार भएको फाइनल खेलमा नेपाल एपीएफ क्लवलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि विजेता बनेको हो । फाइनल खेलमा पुलिस क्लवले...
रामपुर (पाल्पा), माघ २६ गते । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित रामपुरमा भैरहेको चौथो रामपुर महोत्सव कृषि तथा व्यापार मेलामा हस्तकलाका सामान दर्शको रोजाइमा परेको छ ।पाल्पा जिल्ला कारागारका बन्दीहरुले उत्पादन गरेको सामग्रीप्रति ग्राहकको आकर्षण बढेको हो ।कारागारबाट उत्पादित हस्तकलाका सामग्री महोत्सवमा...
पाल्पा । आज रामपुरमा जारी ‘चौथो रामपुर महोत्सव तथा व्यापार मेला’मा नेपालको चर्चित व्याण्ड कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएको छ । कुमा सागर एण्ड द ख्वप को बिशेष प्रस्तुती रहने भएपछि सबै पासहरू बन्द गरिएको छ । उद्योग बाणिज्य संघ रामपुर पाल्पाले आज एक सूचना जारी गर्दै...