पाल्पा । नेकपा एमाले ११ औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वको तँछाडमछाड भइरहेका बेला पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएका छन्। वहाँले शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत् विश्राम लिने घोषणा गर्नुभएकाे हाे। वहाँले आगामी महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने र राजनीतिबाट बिदा हुने बताउनु भएकाे हाे। ‘हाल मेरो पारिवारिक समस्याको...
पाल्पा । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने एमालेले जनाएको छ । एमाले प्रचार...
पाल्पा, रामपुर — रामतुलसी नमुना माध्यमिक विद्यालय, रामपुरले आफ्नो ५८ औँ सप्ताहव्यापी वार्षिक उत्सवको अघिल्लो दिन ‘स्वच्छ विद्यालय–सुरक्षित समुदाय’ नारासहित बृहद् सरसफाइ अभियान सम्पन्न गरेको छ। विद्यालयका शिक्षक–विद्यार्थी संयुक्त रूपमा मुख्य बजार क्षेत्र, बेझाड नगरपालिका परिसर, विद्यालय आसपास, नहर अफिस चोक हुँदै बाङ्गे पसलसम्म सरसफाइ अभियानमा सक्रिय रूपमा सहभागी...
पाल्पा, रामपुर नगरपालिका द्धारा सञ्चालन गर्न लागेको जेष्ठ नागरिक स्कुलको बुधबार शुभारम्भ भएको छ । रामपुर नगरपालिका–५, स्थित पवित्र धार्मिक स्थल रामघाट धाममा सञ्चालन गर्न लागिएको जेष्ठ नागरिक स्कुलको सन्चालनमा आएको छ ।स्कुल सन्चालन कार्यक्रममा प्रमुख अतिथी रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापा रहनु भएको थियो । प्रमुख...
पाल्पा, रामपुर नगरपालिका–५ भम्बकमा जारी दोस्रो भम्बक युनाईटेड कप भलिबल प्रतियोगिताको उपाधि एनवाईसी नरेठाँटी गल्कोट, बागलुङले हात पारेको छ। फाइनल खेलमा आयोजक भम्बक युनाईटेड क्लबलाई सोझो सेटमा पराजित गर्दै नरेठाँटीले विजेता बनेको हो। शनिबार सम्पन्न फाइनलमा नरेठाँटीले २५–२२, २५–१३ र २५–२० को सोझो सेट जित्दै उपाधि चुम्यो। यससँगै आयोजक...
पाल्पा, रामपुर नगरपालिका वडा नं. १ मा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । नगरपालिकाले वडा नं. १ र २ का जनतालाई सहज सेवा प्रदानका लागि नगरपालिका कार्यालय बाट प्रदान गरिने सेवा संगै स्वास्थ्य जाँच सहितको सेवा मंगलबार वडा नं. १ को कार्यालय परिसरमा शिविर सञ्चालन गरी सेवा प्रवाह गरेको...
पाल्पा, रामपुर नगरपालिका–५ भम्बकमा आगामी मंसिर १६ गतेदेखि दोस्रो भम्बक युनाइटेड कप सञ्चालन हुने भएको छ। भम्बक युनाइटेड युथ क्लब रामपुरको आयोजनामा र रामपुर नगरपालिकाको संरक्षणमा हुने क्लव–स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता मंसिर २० गतेसम्म चल्ने आयोजकले जनाएको छ। शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो।...
पाल्पा, रामपुर नगरपालिकाको सीताकुण्डमा हुन गैरहेको राम–सीता विवाह उत्सवको तयारी पुरा भएको छ । विवाह पञ्चमीको अवसरमा रामपुर नगर भित्र रहेका भगवान रामसीता संग सम्बन्धित ऐतिहासिक धार्मिक स्थलहरुको उत्थानका लागि मंगलबार हुन लागेको विवाह उत्सवको तयारी सकिएको हो विवाह उत्सवमा वडा नं. ५ बाट बेहुला पक्ष भएर जन्त जाने र वडा...
रामतुलसी नमुना माध्यमिक बिद्यालयमा रेडक्रस सर्ककलद्धारा आयोजित जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस सर्कल गोष्ठी सम्पन्न भएको छ । शुक्रबारदेखी विद्यालय परिसरमा सुरु भएको २ दिने गोष्ठी विश्वभर एक थोपा रगत जीवनदान भन्ने उद्देश्यले प्राकतिक प्रकोप,आकस्मीक हुन सक्ने दुर्घटनाका विषयमा जानकारीसँगै प्रयोगात्मक अभ्यास प्रर्दशन गरीएको थियो । पाल्पा जिल्लाका...
पाल्पा।रोटरी क्लव अफ रामपुर, पाल्पाले रामपुर नगरपालिका–६ अवस्थित दरैठाँटी माध्यमिक विद्यालयमा छात्रा शौचालय निर्माण गरी विद्यालयलाई औपचारिक रुपमा हस्तान्तरण गरेको छ। विद्यालयसँगको सहकार्यमा निर्मित शौचालय शुक्रबार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। कार्यक्रम रोटरी क्लब अफ रामपुरका अध्यक्ष गोविन्द प्रसाद देवकोटाको अध्यक्षतामा तथा क्लबका संस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेश अर्थ,...