गण्डकी

अर्चलेको लेकडाँडा : आन्तरिक पर्यटकको रोजाइँ बन्दै

  २०८३-०३-०१        बोली खबर

होम राई मगरपाल्पा / असार १ ।निस्दी गाउँपालिका–६ ,अर्चलेपाल्पा जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर–६ अर्चलेस्थित लेकडाँडा पछिल्लो समय आन्तरिक पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, शान्त वातावरण र मनोरञ्जनका नयाँ संरचनाहरू निर्माण भएपछि यहाँ घुम्न आउने आगन्तुकको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ।यस आर्थिक वर्षमा...

नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दीको गाउँ परिषद सम्पन्न

  २०८३-०३-०१        बोली खबर

होम राई मगरपाल्पा / १ असार । नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दी,पाल्पाको ८ औं गाउँ परिषद सम्पन्न भएको छ ।संगठनका अध्यक्ष केश बहादुर सुनारीको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला अध्यक्ष हिरा आचार्य रहनु भएको थियो । कार्यक्रममा अध्यक्ष आचार्यले विभिन्न समयमा शिक्षकहरूले गरेको शैक्षिक आन्दोलनको स्मरण गर्दै आन्दोलनको...

आदिवासी जनजाति महिलाका परम्परागत ज्ञान र सीप प्रवर्द्धनका लागि २ दिने अभिमुखीकरण सम्पन्न

  २०८३-०२-३१        बोली खबर

पाल्पा । आदिवासी जनजाति महिलाहरूमा रहेका परम्परागत ज्ञान, सीप र उद्यमशीलताको पहिचान, संरक्षण, प्रवर्द्धन तथा बजारीकरणमार्फत आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले आयोजित दुई दिने अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। रैयाँ नेपालको आयोजनामा रम्भा गाउँपालिका–२ स्थित सामुदायिक रानीबास होमस्टेमा २०८३ जेठ २९ र ३० गते कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा...

रामपुर नगरपालिका वडा नं.९ मा जेष्ठ नागरिक सम्मान

  २०८३-०२-२५        बोली खबर

पाल्पा, रामपुर नगरपालिका वडा नं.९ मा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक संघ रामपुर ९ पाल्पाको आयोजना र ९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा सोमवार वडाभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । समितिले वडा भित्रका ७५ वर्ष माथीका ८३ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला, खाद्यबस्तु र सरसफाईका सामग्री...

गाेपाल बराइलीकाे अध्यक्षतामा राष्ट्रिय दलित पत्रकार संघ नेपाल काे नयाँ नेतृत्व चयन

  २०८३-०२-२०        बोली खबर

पाल्पा  “लोकतन्त्रको मुलआधार , विभेदमुक्त समाज , प्रेस स्वतन्त्रता र समाबेशी पत्रकारिता हाम्रो आवाज” भन्ने नाराका साथ जेठ १८ र १९ गते काठमाडौंकाे चन्द्रागीरी नगरपालिका वडा नं ३ थानकोटमा दुई दिन सम्म चलेकाे राष्ट्रिय महाधिवेशनबाट गाेपाल बराइलीकाे अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिएको हाे। जसकाे बरिस्ठ उपाध्यक्ष उपाध्यक्षमा...

यात्रा संस्मरण “गर्मीको स्पर्शबाट हिमाली चिसोको आलिङ्गन सम्म—घान्द्रुकको अविस्मरणीय यात्रा”

  २०८३-०२-१४        बोली खबर

यात्रा केवल गन्तव्यमा पुग्ने साधारण प्रक्रिया होइन रहेछ, यो त अनुभूति, सम्बन्ध, संस्कृति र प्रकृतिसँग गरिने गहिरो संवाद रहेछ भन्ने गहिरो अनुभूति हामीले यही जेठ १० र ११ गतेको घान्द्रुक यात्रामा महसुस गर्‍यौँ। पाल्पा रामपुरबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित निस्किएको हाम्रो आठ सदस्यीय पत्रकार टोलीको यो यात्रा जीवनका...

जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा

  २०८३-०२-०८        बोली खबर

पाल्पा । यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ । गृह प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा राजपत्रमा प्रकाशित सूचना अनुसार इश्लाम धर्मालम्बीहरूको बकर...

रामपुर साना शहरी खानेपानी तथा सरसफाइको साधारण सभा जारी, ६ नम्बर ब्लकको सम्पन्न

  २०८३-०२-०१        बोली खबर

रामपुर साना शहरी खानेपानी तथा सरसफाइ सस्थाको ब्लक स्तरीय नवौ बार्षिक साधारण सभा अन्तर्गत ब्लक नम्बर ६ को साधारण सभा सम्पन्न भएको छ । रामपुर नगरपालिका ४ को सभाहलमा भएको साधारण सभाको नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले उद्घाटन गर्नुभयो । सभा उद्घाटन गर्नुहुदै थापाले स्थानीय खानेपानी स्थानीय तहमा दर्ता गर्नुपर्ने...

तेस्रो निस्दी कपको उपाधि पिरामिड हङकङ र आयोजक निस्दी खेलकुदलाई

  २०८३-०१-२७        बोली खबर

होम राई मगरपाल्पा / २७ बैशाख । तेस्रो निस्दी कपको उपाधि पिरामिड कन्ट्राक्सन हङकङ र आयोजक निस्दी खेलकुद बिकास समितिले जितेको छ । बैशाख २२ गते देखि निस्दी ढुंगानाबेशी खेलमैदानमा शुरु भएको क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनलमा पुरुष तर्फ पिरामिड कन्टाक्सन हङकङ र महिला तर्फ निस्दी...

भोजप्रसाद श्रेष्ठको ‘अठोट’ पुस्तकको परिचर्चा रामपुरमा सम्पन्न

  २०८३-०१-२७        बोली खबर

पाल्पा । पाल्पाका साहित्यप्रेमी तथा बौद्धिक व्यक्तित्वहरूको सहभागितामा लेखक भोजप्रसाद श्रेष्ठद्वारा लिखित आत्मकथात्मक कृति ‘अठोट : सङ्कल्प, सपना र सङ्घर्षका यात्रा’ माथि रामपुरमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । रामपुरमा जन्मिएर रुपन्देहीको बुटवललाई कर्मथलो बनाउँदै राजनीति र सामाजिक सेवामा सक्रिय रहनुभएका नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका उपनेता...