पाल्पा, रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाको १८ औं स्थापना दिवसको अवसरमा सहकारीमा आवद्ध ७५ वर्ष भन्दा माथिका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेको हो । स्थापना दिवसको अवसरमा सहकारीको आफ्नै भवनमा विहिबार एक कार्यक्रम गरी जेष्ठ नागरिकहरुलाई नगद एक हजार...
लुम्बिनी प्रदेश सभा अर्थ,उद्योग तथा पर्यटन समिति र गण्डकी प्रदेश सभा अर्थ समिति बिच अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।लुम्बिनी प्रदेश सभा सचीवालय पुस्तकालय हल देउखुरीमा भएको आन्तरकृया कार्यक्रम लुम्बिनी प्रदेश सभा अर्थ ,उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठ ज्युको अध्यक्षतामा सम्पन्न भएको...
वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार समाबेशी सुशासन र हरीत अर्थतन्त्र समुदायको आधार भन्ने नारा सहित जलबायु उत्थानशिल समुदाय र पारिस्थितिक प्रणाली स्थापनाको लागि कृषक पाठशाला कार्यक्रम सन्चालन भैरहेको छ ।शनिबार पाल्पा रामपुरमा सन्चालन भएको पाचौं कक्षामा डढेलो , डढेलो लाग्नुको कारण निम्त्याउने बिपत र बिपत्ति न्यूनीकरणका बिषयमा छलफल...
स्याङ्जा, स्याङ्जाको वालिङमा सिरक डसना उद्योगमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । शुक्रबार दिउँसो वालिङ नगरपालिका–६ मिर्दी स्थित आलमदेबी सिरक डसना उद्योगमा भएको आगलागी बाट १४ लाख पचास हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । नुवाकोट मेगन गाउँपालिका–०६ घर भई हाल वालिङ नगरपालिका–६ मिर्दीमा रमेश तामाङले संचालन गर्दै...
पाल्पा – माथागढी गाउँपालिकाले ५११ जना श्रमिककाे दुर्घटना वीमा गरेकाे छ । १३६ ओैँ अन्तरराष्ट्रिय श्रमिक दिवसकाे अवसर पारेर गाउँपालिकाले दुर्घटना वीमा गरेकाे हाे । काम गर्ने स्थलमा दुर्घटना भएर श्रमिककाे मृत्यु भए चार लाखसम्म वीमा रकम पाउने गरी श्रमिककाे वीमा गरिएकाे माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयाे...
पाल्पा, रम्भा गाउँपालिका–३, राम्दीमा एक जना महिला मृत अवस्थामा फेला परेको छ । बगनासकाली–५, बस्ने ३४ वर्षीया गंगा माझी कालीगण्डकी नदी खोँचमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बगनासकाली –६ दर्पुक माईति घर भई वडा नं. ५, यम्घास्थित मानबहादुर दर्लामीको घरमा डेरा लिएर बस्नुभएकी माझी मङ्गलबार बिहान...
वैशाख १५ ।पाल्पा, रामपुर नगरपालिकाले दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सोमबार आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । सावजनिक सुनुवाइमा करीब ५/६ बर्ष अघि किनिएको फोहोर प्रसोधन मेसिन,फोहोरलाई मोहोर नारा मात्र सिमित , नगरपालीका द्धारा बितरण...
बैशाख १२,रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष लुम्बीनी प्रदेश सभा सदस्य, एवम् अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित साधारण सभा तथा अधिवेशन...
पाल्पा । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो । भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन ।...
पाल्पा- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजनालाई समयमा सम्पन्न गर्नेगरी सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ पाल्पाले शुक्रबार पाल्पामा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सडक पूर्वाधार, प्राविधिक शिक्षा, स्वास्थ्य, प्रशासनिक केन्द्र निर्माणको कामलाई प्रदेश गौरवका आयोजनाको रूपमा तीव्र रूपमा...