गण्डकी

रामपुर बाट ११ वटा गोरु सहित दुई चालक प्रहरीको नियन्त्रणमा

  २०८२-०१-०९        boli khabar

वैशाख ९ ।पाल्पा, कालीगण्डकी करिडोर भएरको बाटो भएर लैजादै गरेको अबैध गोरु प्रहरी नियन्त्रणमा आएको छ । अबैध रुपमा लैजादै गरेको अवस्थामा रामपुर बाट ११ वटा गोरु सहित दुई जना व्याक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई वटा पिकअप गाडीमा गोरु लिएर जाँदै गरेको अवस्थामा रामपुर नगरपालिका–१ काँशीवन बाट गोरु...

सप्ताह व्यापी व्यक्तिगत घटना दर्ता अभियान समापन।

  २०८२-०१-०८        boli khabar

बासुदेव ढकालरामपुर पाल्पाबैसाख ८नेपाल सरकार राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको सप्ताह व्यापी व्यक्तिगत घटना दर्ता सम्बन्धिस सचेतना अभियान रामपुर नगरपालिकामा सकियएकोछ ।जन्म,मृत्यु ,विवाह बसाईसराई र सम्बन्ध विच्छेद जस्ता घटना घटेको ३५ दिन भित्र दर्ता गरी सरकारलाइ आधिकारीक सुचना दिनु पर्ने र यसको महत्वबारेमा आम सेवाग्राहीमा जानकारी गराउन सचेतना...

रामपुर बचत तथा ऋण सहकारी संस्थाले सहकारी दिवसको अबसरमा भित्ते पात्रो विमोचन

  २०८१-१२-१९        boli khabar

चैत २० ।पाल्पा, रामपुर बचत तथा ऋण सहकारी संस्थाले ६८ औँ राष्ट्रिय सहकारी दिवसको अबसरमा भित्ते पात्रो विमोचन गरेको छ । दिवसको अवसरमा आयोजित कार्यक्रमको अवसरमा नयाँवर्ष २०८२ को पात्रो विमोचन गरीएको हो। ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्नेका साथ यस बर्ष सहकारी दिवस देशभर विभिन्न कार्यक्रम भएको छ ।संस्थाका अध्यक्ष...

हर्षोल्लासका साथ ईद–उल–फित्र मनाइँदै

  २०८१-१२-१७        बोली खबर

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्येको एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसँगै मनाइन्छ । ईद उल–फित्रको अर्थ...

न्यौपाने मौरी फममा सात लाख बराबरको मौरी नोक्सान

  २०८१-१२-०३        boli khabar

बासुदेव  ढकाल- रामपुर पाल्पा ।पाल्पाको रामपुर नगरपालिका वडा नं.६मा रहेको न्यौपाने माहुरी फर्मका मौरी मरेर सखाप भएपछी मौरी पालक अगुवा कृषक जय नारायण न्यौपानेले सात लाख बरावरको नोक्सान ब्यहोर्नु परेकोछ । २०५४ साल देखी तिलकपुरमा ब्यबसायिक मौरी पालन गर्दै आएका ८१ बर्षे अगुवा कृषक न्यौपानेको घर आगन र बगैचामा...

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस इतिहास र बर्तमान

  २०८१-११-२४        boli khabar

११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो...

वर्ष २०८२ मा शनिबारबाहेक थप २९ दिन सार्वजनिक बिदा हुने (सूचीसहित)

  २०८१-११-२१        बोली खबर

पाल्पा । आगामी वर्ष २०८२ मा शनिवार बाहेक थप २९ दिन मुलुकभरि सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको शनिवार बाहेक २९ दिन सार्वजनिक, पर्व एवं सट्टा बिदा...

नेकपा एमाले पाल्पाको  वडा केन्द्रित पार्टी निर्माण अभियान तथा अन्तरक्रिया सम्पन्न

  २०८१-११-१६        boli khabar

पाल्पा : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने कसैलाई पनि अब एमालेले छुट नदिने बताउनु भएको छ। नेकपा एमाले पाल्पाले तानसेनमा आयोजना गरेको  वडा केन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत शुक्रवार भएको अभिमुखीकरण कार्यक्रममा उहाँले भ्रष्टाचार गर्ने जो कोही ढिलो चाँडो एमाले नरहने बताउनु भएको छ । नेकपा एमालेका बरिष्ट...

नगर गौशालामा वार्षिकोत्सबको अबसरमा भजन प्रतियोगीता सम्पन्न

  २०८१-११-१३        boli khabar

रामपुर नगरपालिका–६,नगर गौशालाको छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अबसरमा तातोपानी धाममा लोक भजन प्रतियोगिता सम्पन्न भएको हो । लोक भजनको मौलिकपन जोगाउने उद्देश्यले सोमबार प्रतियोगिता भएको थियो ।  लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड के.सी.ले धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनु...

रामघाट एक परीचय :जेष्ठ नागरिक स्कुल सन्चालन हुने

  २०८१-११-१०        boli khabar

रामपुर आफैमा एउटा यस्तो तीर्थभूमि हो जहाँ भगवान रामचन्द्र १४ वर्ष बनवासको क्रममा डुल्नुभएको थियो। सोही अनुरूप रामपुरमा राम नाम जोडिएका धेरै ठाउँहरु छन् । रामघाट, रामचुलो, रामचे, रामभाङ्ग, सिताकुण्ड, रामचुलो आदि रहेका छन् । अहिले व्यवस्थापन तिव्र गतिमा रहेकोछ रामघाट मन्दिरमा । रामपुर नगरपालिका वडा नम्बर ५ मा...