पाल्पा । मण्डली स्पोर्ट्स क्लब पूर्वखोला गाउँपालिका -१ सिलुवामा ‘छैटौं मण्डली कप २०७९’ हुने भएकाे छ । जिल्लाकै खेलकुदको गरिमा बोकेको मण्डली कप यस बर्ष ‘छैटौं मण्डली कप २०७९’ यहि कार्तिक १६ देखि १९ सम्म प्रतियोगिता हुन लागेको हो । स्थानिय तहको निर्माण संगै पालिका स्तरिय भलिवल प्रतियोगिता गर्दै...
पाल्पा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिट्ब्युरो सदस्य ठाकुर गैरे र गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका सोम प्रसाद पाण्डेले प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पा क्षेत्र नं २ बाट मनोनयन दर्ता गरेका छन् । गैरे र पाण्डेले जिल्ला सदरमुकाम तानसेनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आईतबार दिउँसो उम्मेदवारी दर्ता गरेकाे हो ।...
पाल्पा । जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे) काे चौरासी पुजा सम्पन्न भएकाे छ । विगत ३० वर्ष देखि पाल्पाको सामाजिक जीबनमा काम गदैै आएक काजुमासा काकिमी ओके बाजेलाइ हिन्दु संस्कार अनुसार चौरासी पुजा गरिएको हाे । आईतबार कोजाग्रत पुर्णिमा अवसर पारेर पुर्वी पाल्पाको गंगा माविमा पुजा गरी सम्पन्न...
पाल्पा । आगामी मंसीर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि पाल्पा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का लागि १० जनाको उम्मेदवारी परेको छ । राजनैतिक दलहरु बाट ६ जना र स्वतन्त्र बाट ४ जनाको उम्मेद्वारी छ दिएका छन् । जसमा प्रतिनिधि सभा सदस्यको...
पाल्पा। निस्दी गाउँपालिका–३, क्याङरुङ्गको डाँडाथर बस्ती अविरल वर्षादका कारण खसेको पहिरोले सिंगाे गाउँ नै जोखिममा परेको छ । शनिबार विहान ३ बजे देखि पहिरो खस्न थाले पछि ४५ घर परिवारको बसोबास रहेको बस्ती नै जोखिममा परेको स्थानीयहरुले बताएका छन् । राती पहिरो खसेको थाहा पाए पछि स्थानीयहरु घर बाट...
पाल्पा, साँखर्दी खोलाले बगाएर बेपत्ता भएका पुरुष शनिवार मृत अवस्थामा फेला परेका छन् । रामपुर नगरपालिका १ र निस्दी गाउँपालिका १ को सिमानामा रहेको साँखर्दी खोलाले बगाएर बेपत्ता भएका निस्दी १ अर्मलाङ्गका ३५ वर्षिय टक बहादुर बराई मगर निस्दी १ चारघरे नजिकै साखर्दी खोलाको किनारमा मृत फेला परेका हुन्...
पाल्पा। दशै मनाए फर्किने क्रममा साँखर्दी खोलाले बगाएर एक पुरुष बेपत्ता भएका छन् । रामपुर नगरपालिका १ र निस्दी गाउँपालिका १ को सिमानामा रहेको साँखर्दी खोलाले बगाएर निस्दी १ अर्मलाङ्गका अन्दाजी ३८/३९ वर्षिय टक बहादुर बराई बेपत्ता भएको प्रहरीले जनाएको छ । बराई २ जना साथी लिएर दशैं मान्न...
पाल्पा । संघिय तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले लुम्बिनी प्रदेशले जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । लुम्बिनी प्रदेशमा जसपा र राप्रपासंग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले टिकट वितरण गरेको हो । जस मध्ये पाल्पा–१ मा नाराणप्रसाद आचार्यले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) मा राजुप्रसाद...
पाल्पा । संघिय तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले लुम्बिनी प्रदेशले जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । लुम्बिनी प्रदेशमा जसपा र राप्रपासंग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले टिकट वितरण गरेको हो । जस मध्ये पाल्पा–१ मा नाराणप्रसाद आचार्यले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) मा राजुप्रसाद...
पाल्पा । लगातर परेकाे पानीले पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेस्थित मन्दी खोलाले बगाएर बिहीबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने रिब्दीकोट–५, नयाँटोलकी पाँच वर्षकी प्रिन्सु पचभैया छिन् । बिहीबार अपराह्न साढे ४ बजेतिर कुसुमखोलाको नयाँ टोलबाट भैरवस्थानको रानीठाँटी जाने क्रममा पचभैयासहित तीन जनालाई खोलाले बगाएको थियो । खोला...