पाल्पा, रामपुर नगरपालिका–५ भम्बकमा जारी दोस्रो भम्बक युनाईटेड कप भलिबल प्रतियोगिताको उपाधि एनवाईसी नरेठाँटी गल्कोट, बागलुङले हात पारेको छ। फाइनल खेलमा आयोजक भम्बक युनाईटेड क्लबलाई सोझो सेटमा पराजित गर्दै नरेठाँटीले विजेता बनेको हो। शनिबार सम्पन्न फाइनलमा नरेठाँटीले २५–२२, २५–१३ र २५–२० को सोझो सेट जित्दै उपाधि चुम्यो। यससँगै आयोजक...
सामुदायिक वनका मुद्दा तथा सवाल बिषयक छलफल कार्यक्रम पाल्पाको रामपुरमा सम्पन्न भएको छ ।सामुदायिक बन महासंघ पाल्पा उपाध्यक्ष हरी पराजुलीको स्वागत बाट सुरु भएको कार्यक्रममा बन महासंघका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथी भण्डारीले सामुदायिक बनलाइ सरकारले जरै खन्न खोजेको बताउदै लुम्बिनी प्रदेश...
पिर्थ थापा मगर पाल्पाको माथागढी गाउँपालिका–३, सिलङ्गीमा स्थापित न्यू जल्पा देवी युवा क्लबले ‘बी लेभल’ गाउँ–टोल स्तरीय भलिबल खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ। क्लबका अध्यक्ष तथा खेल संयोजक टेक चौहान मगरका अनुसार भलिबल प्रतियोगिता २०८२ पुष २७ गतेदेखि औपचारिक रूपमा सञ्चालन हुनेछ। खेलमा सहभागी हुन इच्छुक टोलीहरूले २०८२...
पाल्पा, रामपुर ।रामपुर नगरपालिका–५, भम्बक खेलमैदानमा दोस्रो भम्बक युनाइटेड कप २०८२ क्लब स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता विधिवत् रूपमा सुरु भएको छ। भम्बक युनाइटेड क्लबका अध्यक्ष बालकृष्ण कुमालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले उद्घाटन गरेका हुन्। उद्घाटन खेल न्यु...
पाल्पा, रामपुर नगरपालिका वडा नं. १ मा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । नगरपालिकाले वडा नं. १ र २ का जनतालाई सहज सेवा प्रदानका लागि नगरपालिका कार्यालय बाट प्रदान गरिने सेवा संगै स्वास्थ्य जाँच सहितको सेवा मंगलबार वडा नं. १ को कार्यालय परिसरमा शिविर सञ्चालन गरी सेवा प्रवाह गरेको...
पाल्पा, रामपुर नगरपालिका–५ भम्बकमा आगामी मंसिर १६ गतेदेखि दोस्रो भम्बक युनाइटेड कप सञ्चालन हुने भएको छ। भम्बक युनाइटेड युथ क्लब रामपुरको आयोजनामा र रामपुर नगरपालिकाको संरक्षणमा हुने क्लव–स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता मंसिर २० गतेसम्म चल्ने आयोजकले जनाएको छ। शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो।...
पाल्पा, रामपुर नगरपालिकाको सीताकुण्डमा हुन गैरहेको राम–सीता विवाह उत्सवको तयारी पुरा भएको छ । विवाह पञ्चमीको अवसरमा रामपुर नगर भित्र रहेका भगवान रामसीता संग सम्बन्धित ऐतिहासिक धार्मिक स्थलहरुको उत्थानका लागि मंगलबार हुन लागेको विवाह उत्सवको तयारी सकिएको हो विवाह उत्सवमा वडा नं. ५ बाट बेहुला पक्ष भएर जन्त जाने र वडा...
रामतुलसी नमुना माध्यमिक बिद्यालयमा रेडक्रस सर्ककलद्धारा आयोजित जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस सर्कल गोष्ठी सम्पन्न भएको छ । शुक्रबारदेखी विद्यालय परिसरमा सुरु भएको २ दिने गोष्ठी विश्वभर एक थोपा रगत जीवनदान भन्ने उद्देश्यले प्राकतिक प्रकोप,आकस्मीक हुन सक्ने दुर्घटनाका विषयमा जानकारीसँगै प्रयोगात्मक अभ्यास प्रर्दशन गरीएको थियो । पाल्पा जिल्लाका...
पाल्पा।रोटरी क्लव अफ रामपुर, पाल्पाले रामपुर नगरपालिका–६ अवस्थित दरैठाँटी माध्यमिक विद्यालयमा छात्रा शौचालय निर्माण गरी विद्यालयलाई औपचारिक रुपमा हस्तान्तरण गरेको छ। विद्यालयसँगको सहकार्यमा निर्मित शौचालय शुक्रबार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। कार्यक्रम रोटरी क्लब अफ रामपुरका अध्यक्ष गोविन्द प्रसाद देवकोटाको अध्यक्षतामा तथा क्लबका संस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेश अर्थ,...
होम राई मगरपाल्पा / ४ मंसिर । निस्दी गाउँपालिका पाल्पाले उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई छनौट गरि सम्मान गरेको छ । अन्तरास्ट्रिय बाल दिवसको अवसर पारेर आज एक कार्यक्रमका बिच सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।शैक्षिकसत्र २०८१ सालको आधारभूत तह उत्तीर्ण परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विभिन्न विद्यालयका ३७...