होम राई मगरपाल्पा / ११ कार्तिक । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,नारीभङ्ज्याङ्गमा सन्चालित प्रथम लेकाली कपको उपाधि गेझा बर्दलेले हात पारेको छ । कार्तिक ८ गते देखि सन्चालन भएको खुला साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा गेझा बर्दलेले चापाकोट स्याङ्जा माथि २-१ को अन्तरमा जीत निकालेको हो । बिजेता टीमले नगद...
पाल्पा । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार आदि दिने चलन छ । दिदीबहिनीलाई पूजा...
रामपुर (पाल्पा) — यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज पाल्पासहित देशभर गोवर्धन पूजा, गोरु पूजा र म्ह पूजा धर्मिक श्रद्धा र उत्साहका साथ मनाइएको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन प्रत्येक वर्ष मनाइने गोवर्धन पर्वमा घर–आँगन लिपपोत गरी गाईको गोबरबाट सानो पर्वत बनाई पूजा गर्ने परम्परा रहिआएको छ। यस पर्वमा...
पाल्पा । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको सुरुवात गरेका थिए । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय...
पाल्पा । ज्योतिपुञ्ज युवा क्लव रामपुर तेस्रो “वाईवाई ज्योतिपुञ्ज कप”को उपाधी जित्न सफल भएको छ । प्रस्तावित ज्योतिपुञ्ज रंगशाला किसानबारीमा जारी राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा युनाइटेड युथ क्लब गिरबारीलाई १-०गोलले ज्योतिपुञ्ज कपको उपाधी जित्न सफल भएको हो । खेलको ७४ मिनेटमा आयोजक टिमका जर्सी नम्बर ५ का...
पाल्पा अत्याधुनिक प्रविधि, दक्ष चिकित्सक टिम र रोगीमैत्री वातावरणका कारण चिरायु अस्पताल, काठमाडौं अहिले राजधानीकै मात्र होइन, देशकै विश्वसनीय स्वास्थ्य संस्था बनेको छ। गुणस्तरीय उपचार, पारदर्शिता र समाजप्रतिको उत्तरदायित्वका कारण यो अस्पतालले छोटो अवधिमै जनविश्वास हासिल गर्न सफल भएको छ। बसुन्धारास्थित चिरायु अस्पतालले सामान्य स्वास्थ्य परीक्षणदेखि लिएर जटिल शल्यक्रिया,...
पाल्पा, रामपुर — आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको फाइनलमा प्रवेश गरेको छ। आइतबार रामपुर नगरपालिका–७, किसानबारीमा भएको दोस्रो सेमिफाइनलमा ज्योतिपुञ्जले देवदह ब्वाइज रुपन्देहीलाई ३–२ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। ज्योतिपुञ्जका निरज चौधरीले दुई गोल र सुमित श्रेष्ठले एक गोल गरे भने देवदहका सुरज...
पाल्पा । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज आइतबार बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउने गरिन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा...
वाइवाइ तेसो जोति पुन्ज कपमा दोस्रो संस्करणको विजेता युनाइटेड युथ क्लब, नवलपुर प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा युनाइटेडले अभिषेक चर्च फुटबल क्लब, रजहर, नवलपुरलाई टाइब्रेकरमा ४–३ ले पछि पार्दै फाइनलमा प्रवेश पाएको हो । निर्धारित समयको खेलमा युनाइटेड र अभिषेक चर्चले समान १–१ गोलको बराबरी...
रामपुर, पाल्पा।अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि., रामपुर पाल्पाले निर्णय प्रमाणित सहितको आफ्नो २७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सेवा केन्द्रबाट आएका सुझाब माथी छलफल गरि शनिबार आफ्नै सभाहलमा निर्णय प्रमाणीत सहित साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ (लुम्बिनी...