प्रदेश ५

कालीगण्डकी डाइभर्सन विरुद्धमा तटिय क्षेत्रका स्थानीय जुर्मुराउदै

  २०८२-०२-२६        बोली खबर

पाल्पा । कालीगण्डकी डाइभर्सनको रोक्न माग गर्दै सरोकारवालाहरुकी भेला बसेको छ । पछिल्लो समय काली नदि डाइभर्सन गरि तिनाउ खोलामा मिसाउने गरि चर्चा चलेसङ्गै तटीय क्षेत्रका बासिन्दा जुर्मिराउन थालेका छन । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका सरोकारवालाहरुले कालीगण्डकी डाइभर्सन बहुउद्देश्य आयोजना खारेजीको लागि कालीगण्डकीको महत्वलाई विश्व सामु चिनाउन आवश्यक...

एकल महिलाहरूका लागि नेतृत्व विकास तालिम सम्पन्न

  २०८२-०२-२५        बोली खबर

पाल्पा, मातृशक्ति फाउन्डेसनद्वारा आयोजना गरिएको “एकल महिलाहरूको लागि नेतृत्व विकास तालिम” शनिबार एक विशेष कार्यक्रमका साथ सम्पन्न गरिएको छ। तालिम कार्यक्रम फाउन्डेसनकी अध्यक्ष लक्ष्मी ढकालको अध्यक्षतामा तथा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यमा सम्पन्न भयो।प्रमुख अतिथि बालकुमारी थापाले कार्यक्रमप्रति प्रशंसा गर्दै“यस्ता तालिमले महिलाहरूमा आत्मविश्वास बढाउँछ र उनीहरूलाई अगाडि...

पाल्पाको रामपुर ५ स्केटजोन सञ्चालनको एक बर्ष दैनिक दर्जनौं खेलाडीको उपस्थिति

  २०८२-०२-२४        boli khabar

रामपुर, पाल्पा — पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नं. ५ मा करिब ७० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको ‘स्केटजोन’ गत वर्षदेखि सञ्चालनमा आएको छ। एक बर्ष पुगेको उपलक्ष्यमा आज वार्षिक उत्सव मनाइएको छ ।स्केटजोनको उद्घाटन ९० वर्षीया प्रेमकुमारी श्रेष्ठले एक विशेष समारोहबीच गर्नु भएको छ। शुक्रबार आयोजना गरिएको वार्षिकोत्सबमा...

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

  २०८२-०२-२४        boli khabar

पाल्पा — शान्तिपूर्ण, सुरक्षित र सहिष्णु समाज निर्माणमा प्रहरी र समुदायबीचको सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित पाल्पामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रभातफेरी र कोण सभासहित सम्पन्न भएको थियो। पाल्पा मेट्रोसिटी हस्पिटल, होराइजन डेन्टल क्लिनिक, रामतुलसी नमूना माध्यमिक विद्यालय लगायत विभिन्न संघसंस्थाहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा समुदायमा...

रामपुर पाल्पामा डाइबेटिक रेटीनोप्याथी स्क्रिनिङ शिविर सम्पन्न, ९१ जना बिरामी लाभान्वित

  २०८२-०२-२१        boli khabar

पाल्पा, जेठ १९ – कालीगण्डकी आंखा उपचार तथा सर्जिकल सेन्टर, रामपुर-पाल्पामा एक दिने डाइबेटिक रेटीनोप्याथी स्क्रिनिङ शिविर सम्पन्न भएको छ। लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, भैरहवा र सेवा फाउण्डेसनको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविरमा मधुमेह भएका ९१ जना बिरामीहरूलाई सेवा प्रदान गरिएको थियो। शिविरमा सहभागी बिरामीहरूको...

रामपुरमा लैंगिक हिंसा नियन्त्रण सञ्जाल समितिको अभिमुखीकरण गोष्ठी सम्पन्न

  २०८२-०२-२१        boli khabar

पाल्पा, रामपुर — नगर स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीकरण गोष्ठी रामपुरमा सम्पन्न भएको छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत महिला सशक्तिकरण परियोजनाको आयोजनामा कार्यक्रम गरिएको हो। गोष्ठी इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमका क्रममा परियोजनाकी टिम लिडर सुलोचना श्रेष्ठले...

रामपुर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष युवराज खनालको सोमबार पदस्थापना

  २०८२-०२-२१        boli khabar

पाल्पा, रामपुर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष युवराज खनालको सोमबार पदस्थापना भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय बाट अध्यक्षमा नियुक्त हुनु भएका खनालले सोमबार अस्पतालमा सरोकारवालाहरु सहितको उपस्थितिमा अन्तरक्रिया गरी पदस्थापना गर्नु भएको हो । अध्यक्ष खनालको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन...

राष्ट्रपति रनिङ शिल्डमा रामपुर नगरपालिकाबाट ९६ विद्यार्थीको सहभागिता

  २०८२-०२-१९        boli khabar

रामपुर पाल्पा –१६औं पाल्पा जिल्ला स्तरीय अन्तरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि तानसेनमा सुरु भएको छ। पाँच वटा खेल अन्तर्गत विभिन्न विधामा प्रतिस्पर्धा हुने प्रतियोगितामा ५४ वटा गोल्ड मेडलका लागि भिडन्त हुने आयोजकले जनाएका छन्। प्रतियोगिता जेठ २० गतेसम्म सञ्चालन हुनेछ। यसपटकको शिल्ड प्रतियोगितामा रामपुर नगरपालिकाबाट ९६ जना विद्यार्थीहरू...

रम्भामा यार्चागुम्बु फेला परेसङ्गै अनुसन्धान अघि बाढ्यो

  २०८२-०२-१९        boli khabar

पाल्पा —रिमिघा लेकमा नयाँ चिज फेला परेसङ्गै गाउँपालिकाले अनुसन्धानअघि बढाएको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाको रिमिघा पोसपाखा सामुदायिक वन क्षेत्रको खोल्सी तथा चिस्यान क्षेत्रमा यार्चागुम्बा जस्तै देखिने ढुसी प्रजातिका वनस्पति भेटिएपछि प्रयोगशालामा पठाउने तयारी गरिएको हो । १ हजार ८ सय मिटरको उचाइमा रहेको रिमिघा लेकमा सुन्तला खेती गर्ने...

संचारकर्मी तथा पत्रकारहरुको लागी क्षमता बिकास तालीम पाेखरामा

  २०८२-०२-१८        boli khabar

जेठ १६ गते, रामपुर पाल्पा संचारकर्मी तथा पत्रकारहरुको लागी क्षमता बिकास तालीम पाेखरामा भएको छ ।नेपाल पत्रकार महासङ पाल्पा शाखाका उपाध्यक्ष बन्दना पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना नेपाल पत्रकार महासङ पाल्पा शाखाका पुर्ब अध्यक्ष भगवान भण्डारी रहनुभएको छ । कार्यक्रममा बोल्दै मुख्य पाहुना पुर्ब अध्यक्ष भण्डारीले पत्रकारीता क्षेत्रलाई...