प्रदेश ५

निजामती कर्मचारी संगठनले ११ बुदे ज्ञापन पत्र बुझाए

  २०८२-०१-०९        boli khabar

निजामती कर्मचारी संगठनले ११ बुधे ज्ञापन पत्र पाल्पाका जिल्ला अधिकारीलाइ बुझाएको छ। निजामती कर्मचारी ऎन निर्माण गर्दा २०८० असोजमा भएको सम्झौता अनुसार गर्नु पर्ने माग रहेको छ । विगतमा भएका सम्झौता अनुसारको माग अनिवार्य समावेश गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी तोयानारायण सुबेदि मार्फत प्रतिनिधि सभाका सभामुख समक्ष ज्ञापनपत्र...

सप्ताह व्यापी व्यक्तिगत घटना दर्ता अभियान समापन।

  २०८२-०१-०८        boli khabar

बासुदेव ढकालरामपुर पाल्पाबैसाख ८नेपाल सरकार राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको सप्ताह व्यापी व्यक्तिगत घटना दर्ता सम्बन्धिस सचेतना अभियान रामपुर नगरपालिकामा सकियएकोछ ।जन्म,मृत्यु ,विवाह बसाईसराई र सम्बन्ध विच्छेद जस्ता घटना घटेको ३५ दिन भित्र दर्ता गरी सरकारलाइ आधिकारीक सुचना दिनु पर्ने र यसको महत्वबारेमा आम सेवाग्राहीमा जानकारी गराउन सचेतना...

सप्ताह व्यापी व्यक्तिगत घटना दर्ता अभियान समापन।

  २०८२-०१-०८        boli khabar

बासुदेव ढकालरामपुर पाल्पाबैसाख ८नेपाल सरकार राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको सप्ताह व्यापी व्यक्तिगत घटना दर्ता सम्बन्धिस सचेतना अभियान रामपुर नगरपालिकामा सकियएकोछ ।जन्म,मृत्यु ,विवाह बसाईसराई र सम्बन्ध विच्छेद जस्ता घटना घटेको ३५ दिन भित्र दर्ता गरी सरकारलाइ आधिकारीक सुचना दिनु पर्ने र यसको महत्वबारेमा आम सेवाग्राहीमा जानकारी गराउन सचेतना...

`दोश्रो ज्योतिपुञ्ज कप´ फुटवल प्रतियोगिता २०८१ को आम्दानी खर्च सार्वजनिक

  २०८२-०१-०६        बोली खबर

पाल्पा । रामपुर,पाल्पा ज्योतिपुञ्ज क्लव रामपुर पाल्पाले दोश्रो ज्योतिपुञ्ज कप फुटवल प्रतियोगिता २०८१ को आम्दानी खर्च सार्वजनिक गरेको छ। ज्योतिपुञ्ज युवा क्लव रामपुर पाल्पाको २८ अेों वार्षिकोत्सवको अवसरमा रामपुर नगरपालिका संरक्षक भै ‘राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुलमन्त्रका साथ मिति २०८१कार्तिक०३ देखि१०गते सम्म रामपुर ७किसानवारीमा सम्पन्न भएको दोश्रो...

रामपुरमा बिश्वकर्मा बाबाको मन्दिरमा मुर्ति भित्राइएयो

  २०८२-०१-०१        boli khabar

रामपुर नगरपालिका वडा नं ३ कामीगाउँ मा बिस्वकर्मा बाबा मन्दिर मुर्ति प्राण प्रतिस्ठा एवं मन्दिर उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। श्री बिस्वकर्मा बाबा मन्दिर निर्माण समितिका अध्यक्ष मोहन बि क को अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य , अर्थ उद्योग तथा पर्यटन सभापति माननीय राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा...

आजदेखि नववर्ष २०८२ प्रारम्भ

  २०८२-०१-०१        बोली खबर

पाल्पा । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्य...

‘भम्बक युथ क्लव’द्धारा रामघाटमा सरसफाई कार्यक्रम सम्पन्न

  २०८१-१२-३०        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नं. ५ मा रहेको लक्ष्मीनारायण गुठी रामघाट परिसारमा सरसफाई गरेको छ । भम्बक युनाईटेड युथ क्लवका युवाहरु मिलेर मन्दिर परिसर सरसफाई गरेको हो । क्लवको नियमित कार्यक्रम अनुसार उक्त क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । लक्ष्मीनारायण गुठी रामघाट मन्दिरका सचिव मिनराज...

हावाहुरी र पानीले लाखाैँकाे क्षति

  २०८१-१२-२७        boli khabar

पृथ थापामगरपाल्पा – हावाहुरीसँगै आएकाे पानीले जिल्लाकाे विभिन्न स्थानमा क्षति पु-याएकाे छ । तानसेन, बगनासकाली, पूर्वखाेला, रिव्दीकाेट, रैनादेवी छहरालगायतका स्थानमा हावाहुरी र पानीले क्षति पु-याएकाे छ । पूर्वखाेलाकाे जल्पा मैदानमा दुई वटा घर हावाहुरीले उडाएकाे स्थानीय बासिन्दाले बताएका छन् । अन्य स्थानमा पनि क्षति पु-याएकाे बताइएकाे छ ।

पशुपन्छी पालनमा उत्पादन तथा उत्पादकत्व बृद्धिको लागि आधारभुत अन्तर्किया

  २०८१-१२-२५        boli khabar

बासुदेव ढकालरामपुर पाल्पा ।पशुपन्छी पालनमा उत्पादन तथा उत्पादकत्व बृद्धिको लागि आधारभुत पक्ष बारेको अन्तर्किया कार्यक्रम रामपुरमा भएको छ । रामपुर नगरपालिकाका पशुपालक कृषक सहभागी कार्यकंममा पशु पोषण विज्ञ तुल्सी राम भण्डारीले पशुमा उत्पादकत्व बृद्धीको लागी उपयुक्त पोषण, गोठ वा खोर व्यबस्थापन, पशु स्वास्थ र उत्पादनमा बृद्धी हुने भएकोले पशु...

रामपुर बचत तथा ऋण सहकारी संस्थाले सहकारी दिवसको अबसरमा भित्ते पात्रो विमोचन

  २०८१-१२-१९        boli khabar

चैत २० ।पाल्पा, रामपुर बचत तथा ऋण सहकारी संस्थाले ६८ औँ राष्ट्रिय सहकारी दिवसको अबसरमा भित्ते पात्रो विमोचन गरेको छ । दिवसको अवसरमा आयोजित कार्यक्रमको अवसरमा नयाँवर्ष २०८२ को पात्रो विमोचन गरीएको हो। ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्नेका साथ यस बर्ष सहकारी दिवस देशभर विभिन्न कार्यक्रम भएको छ ।संस्थाका अध्यक्ष...