प्रदेश ५

रामपुरमा गणेशमान स्मृति प्रतिष्ठान भवन समुद्घाटन ५२ लाख बढी स्थानीय सरकारको सहयोग

  २०८१-०९-१७        boli khabar

पाल्पा, पाल्पाको रामपुर नगरपालिका–५, बेझाँडमा निर्माण भएको गणेशमान स्मृति प्रतिष्ठान भवनको समुद्घाटन गरिएको छ । भवनको उद्घाटन उपप्रधान तथा सहरी विकास मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंह समुद्घाटन गर्नु भएको हो  । मंगलबार भवन समुद्घाटन गर्नुहुँदै उहाँले लोकतान्त्रिक व्यवस्थालाई संरक्षण गर्नका लागि कांग्रेस चुनौतीको सामाना गर्न तप्पर हुनु...

भौतिक विकासलाई मात्र नभई आध्यात्मिक ज्ञानलाई पनि जोड दिनुपर्ने: उपप्रधान तथा शहरी विकासमन्त्री सिंह

  २०८१-०९-१६        boli khabar

पाल्पा, १६ पुस । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले भौतिक विकासलाई मात्र नभई आध्यात्मिक ज्ञानलाई पनि महत्त्व दिनुपर्ने बताउनुभएको छ । उहाँलेमङ्गलबारदेखि आयोजना गरिएको धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव उद्घाटन गर्नुहुँदै मन्त्री सिंहले आफुले सक्दो सहयोग गर्ने भन्दै सबै मिलेर समाजको बिकास गर्न जरुरी रहेको बताउदै...

रामपुरमा महायज्ञको तयारी पुरा, उपप्रधान तथा सहरी विकास मन्त्री सिंहद्धारा उद्घाटन हुने

  २०८१-०९-१५        बोली खबर

पाल्पा । शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा यही पुस १६ गते देखि २३ गतेसम्म हुन गइरहेको धनधन्यान्चल श्रीमद् भागबत ज्ञान महायज्ञ एबं धार्मिक महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । शहीद क्याम्पसमा सङ्काय थप, सिपमुलक शिक्षा सञ्चालन र छात्रवास निर्माणको लागि हुन गैरहेको धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं...

निस्दीमा एकीकृत घुम्ती शिविरले कृषकहरु उत्साहित

  २०८१-०९-१४        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट अन्य सेवाग्राही भन्दा कृषकहरु बढी उत्साहित भएका छन । एउटा सानो योजना सम्झौताको लागि पालिकासम्म धाउनुपर्ने कष्ट त हटेको नै छ । तर आफुहरुले मेहनतका साथ उत्पादन गरेको तरकारी सबैलाई देखाउन पाउदा कृषकहरु धेरै खुसी देखिन्छन । यसपटकको शिविरमा पालिकाले...

निस्दीमा गोरुमाथि बाघको आक्रमण

  २०८१-०९-१३        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका, पाल्पामा गोठमा बाँधेर राखेको एउटा गोरुलाई बाघले मरेको छ । त्यस्तै सँगैको अर्को गोरुलाई घाइते बनाएको छ । निस्दी -४, मित्याल, भोर्माका देव बहादुर खाम्चाको गोठमा बाँधेर राखेको गोरुलाई आज राति बाघले आक्रमण गरेको हो । एउटा गोरुलाई गोठभन्दा करिब २० मिटर टाढा मरेर राखेको...

माथागढीमा बाल सहभागिता सम्बन्धि अभिमुखिकरण सम्पन्न

  २०८१-०९-१२        बोली खबर

माथागढी १ चिदीपानीमा “बालमैत्री स्थानीय शासन” बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिता जस्ता बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, योजना, संरचना, प्रणाली र कार्य प्रक्रियामा संस्थागत गर्न एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। बालमैत्री गाउँपालिका निर्माण गर्ने अभियानमा माथागढी गाउँपालिका निरन्तर लागि परेको वडा...

प्रदेश सरकारको मुख्य ग्रामिण शहर अन्तर्गत रामपुरमा २६ करोड बजेट, सडक स्तरोन्नतीको काम तिब्र

  २०८१-०९-११        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको रामपुर नगरपालिकामा सडक स्तरोन्नतीको काम धमाधम भइरहेको छ । रामपुर नगर पूर्वाधार सहित पर्यटन मैत्री नमुना सहर भन्ने उद्देश्य सहित आर्थिक वर्ष ०७६/०७७ मा तत्कालिन मुख्य मन्त्री शंकर पोखरेल भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीको अवधारणमा रही ग्रामिण शहर विकासका रुपमा दाङ २ वटा,...

निस्दीमा ‘एकीकृत घुम्ती शिविर’ चल्दै (तस्बिरमा)

  २०८१-०९-११        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकाको एकीकृत घुम्ति शिविर शुरु भएको छ । पालिका कार्यालयबाट दिने सेवा गाउँ स्तरमा नै दिने गरि एकीकृत शिबिरको आयोजना गरेको हो । आ.ब. २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकाले स्वास्थ्य सेवा, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी, माटो परिक्षण, योजना सम्झौता, व्यवसाय दर्ता, पशु औषधि वितरण, रोजगार...

जलवायु उत्थानशिल कार्य सुदृढीकरणको लागि अभिमूखिकरण कार्यक्रम सम्पन्न

  २०८१-०९-११        बोली खबर

पाल्पा । जलवायु उत्थानशिल कार्य सुदृढीकरणको लागि सचेतनामूलक अभिमूखिकरण कार्यक्रम सोमवार रामपुरमा सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ पाल्पाको आयोजनामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखिकरण प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले जलवायु परिवर्तनका कारण मानव भविष्य नै संकटमा रहेको बताउनुभयो । उहाँले...