पाल्पा । निस्दी गाउँपालिकामा दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सुरु भएको छ । निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा निस्दी गाउँपालिका–४, झ्याल्टुङ्ग स्थित गाउँपालिकाको खेल मैदानमा महोत्सव सुरु भएको हो । सोमबार देखि आगामी बैशाख ३ गते सम्म ‘कृषि पर्यटन संस्कृति र खेलकुद...
पाल्पा । निस्दी गाउँ पालिकाको मित्यालमा चैत्र २६ देखि वैशाख ३ गतेसम्म पाल्पाको निस्दीमा सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको छ । निस्दी गाउँपालिका -४, मित्यालको झ्यालटुङमा हुने दोस्रो निस्दी कृृषि, पर्यटन, साँस्कृतिक तथा खेलकुद महोत्सव – २०८० को तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सवको लागि मन्च निर्माण,...
पाल्पा । नेप्को ईन्टरटेनमेन्ट म्यूजिक अवार्ड २०८० को दशक गायक बिधामा पाल्पाका लाेक गायक हुम गैरेलाई सम्मान गरेकाे छ । सम्मान कार्यक्रम अनुपम फुड ल्याण्ड काठमाण्डौंमा सम्पन्न भब्यता पुर्वक भएको हाे । गणतन्त्र नेपालका प्रथम उपराष्टपति प्रमानन्द झाको प्रमुख आतिथ्यता अनि गायक सर्जक जित सागर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...
पाल्पा । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई पाल्पाको रामपुरमा भव्य स्वागत गरिएको छ । पुनको स्वागत संगै किताब किन्नको लागि स्थानीयको उत्साहजनक उपस्थिति रहेको थियो । मेची महाकाली महाअभियान अन्तर्गत रामपुर आउनु भएका पुनलाई सोमबार भव्य स्वागत गरीएको छ । वीरगन्ज कृषि औजार कारखाना सञ्चालनका लागि ‘महावीर पुन...
पाल्पा । रामपुर नगरपालिका–३, रजघरामा जिप र मोटरसाईकल ठोकिँदा दुई जना घाईते भएका छन् । मोटरसाईकल चालक रामपुर नगरपालिका–१ फोक्सिङकोट बस्ने १६ वर्षिय सुनिल वि।क। र सोही मोटरसाईकलमा सवार उनका ४० वर्षिय आमा सेती वि।क। घाईते हुनु भएको हो । रामपुर बाट कावासोती तर्फ जाँदै गरेको लु १ ज...
पाल्पा । यस वर्षको एसईई परीक्षा आज देखि सुरु भएको छ । बिहीवार बिहान ८ बजेदेखि देशभर एकसाथ एसईई शुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा तथा २ लाख ५३ हजार ६२७ छात्र...
पाल्पा । रिब्दीकोट गाउँपालिकामा एक युवतीको घाटी रेटेर हत्या भएको छ । रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहाको शारदा मावि कक्षा १२ मा अध्ययनरत १९ वर्षीया पदमा सुनारको बीभत्स हत्या गरेर फालेको अवस्थामा शव फेला परेको हो । उनी दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी थिइन् । पँधेरामा नुहाउन...
पाल्पा । जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपती पाण्डेमाथी आक्रमण भएको छ । रामपुरका दुइ सहकारी एकिकरण गर्ने विषयमा विवाद हुँदा पाण्डेमाथी आक्रमण भएको हो । जिल्ला सहकारी संघ लिमिटेड पाल्पाका अध्यक्ष तथा वचत तथा ऋण सहकारी संघ लिमिटेडका सल्लाहकार पाण्डये माथी हिँजो दिउँसो १ बजे आक्रमण भएको हो...
पाल्पा, राजनीतिक दलहरुले भाषण गफ मात्रै गर्छन् भन्ने कुरा नेकपा एमाले तानसेन नगर कमिटीले शुक्रबार तोडेको छ । सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानका साथ नेकपा एमाले तानसेन नगरकमिटीले तानसेन भित्रका व्यवसायिक कुखुरापालक कृषकहरुलाई एक दिने तालिम दिएको हो ।  एमाले तानसेन नगर कमिटीले नगरका १४ वटा वडाभित्रका ५१...
पाल्पा, पाल्पामै पहिलो पटक रामपुरमा स्केट जोन निर्माण सुरु भएको छ । बिहीवार एक कार्यक्रम बिच स्केट जोनको सिलन्यास भएको छ । नयाँ पुस्तामा लोकप्रिय बनेको स्केट खेलको विकास, खेलाडी उत्पादन र प्रशिक्षण दिने उद्देश्यले निजी लगानीमा रामपुर स्केट जोन निर्माण सुरु गरिएको हो । रामपुर नगरपालिका–५, बेझाँड राममन्दिर...