प्रदेश ५

रामपुर नगरपालिकाकाे भलायटारमा ट्याक्टर दुर्घटना हुँदा चालक घाईते

  २०८०-१२-०७        boli khabar

पाल्पा । कालीगण्डकी करिडोर सडक खण्ड अन्तर्गत रामपुर नगरपालिका–२, मा ट्याक्टर दुर्घटना हुँदा चालक घाईते भएका छन् । ना ७ त ११२ नम्बरको ट्याक्टर बाँदरकनामा दुर्घटना हुँदा बर्दिया घर भएका चालक ३७ वर्षिय मुन्सी थारु घाईते भएको हो । बुधबार अपरान्ह निस्दी खोला पुल निर्माणको लागि खोला बाट पानी...

निस्दीकाे झल्याटुङ्गमा ‘दोस्रो निस्दी महोत्सव’ हुने

  २०८०-१२-०५        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका झल्याटुङ्गमा आगामी चैत्र २६ देखि बैशाख ३ गते सम्म दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव हुने भएको छ । ‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी हाम्रो पहिचान’ भन्ने नाराका साथ महोत्सव हुन लागेको हो । निस्दी खेलकुद विकास समितिको आयोजना...

दरैँठाटी माबि मा चैत १० गते निर्वाचन हुने

  २०८०-१२-०३        boli khabar

दरैठाटी माद्यामिक बिद्यालयको अभिभावक भेला सम्पन्न ।दरैँठाटी माद्यामिक बिद्यालय रामपुर नगरपालिका वडा नम्बर ६ बिजयपुर पाल्पाको बिद्यालय ब्यबस्थापन समिति गठन प्रयोजनको लागी भएको दोस्रो अभिभावक भेला सम्पन्न भएको छ । बिद्यालयको सभाहलमा भएको भेलाले बिद्यालय ब्यबस्थापन समिति गठनका लागी निर्बाचन प्रक्रियामा जाने निर्णय गरेको छ । सर्बसहमतिमा ब्यबस्थापन समिति...

पार्टीका नेता तथा कार्यकर्ताहरुलाई उद्यमशीलतासँग जोडिन आग्रह गर्दै प्रशिक्षण सम्पन्न

  २०८०-११-२७        boli khabar

रामपुर नगर कमिटी,पाल्पाद्वारा आयाेजित दुई दिवसीय पार्टी प्रशिक्षण कार्यक्रम आईतवार रामपुरमा सम्पन्न भयाे । प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटी सदस्य एवम् स्कुल विभाग उपप्रमुख दलबहादुर गुरुङले पार्टीको कखरा र तथ्याङ्कसँगै उद्यमशीलताका बारेमा सहजीकरण गर्नु भएको थिए । उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई उद्यमशीलतासँग जाेड्नु पर्ने बताउनु भएको छ । साेही...

मानव अधिकार एलाइन्स रामपुर नगर कमिटी गठन

  २०८०-११-२७        boli khabar

मानव अधिकार एलाइन्स रामपुर नगर कमिटी गठन भएको छ । नेकपा (एमाले ) पोलिट्व्युरो सदस्य पाल्पा इन्चार्ज बैजनाथ चौधरीको प्रमुख आथित्यतामा , पाल्पा जिल्ला कमिटी अध्यक्ष धनेन्द्रराज घिमिरे , प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ र एलाइन्सका प्रदेश सचीव अनन्त सिलवालको उपस्थितिमा भएको हो । ९ सदस्यीय रामपुर कमिटी...

बैचारिक निखारताका लागी प्रशिक्षण सुरु

  २०८०-११-२७        boli khabar

नेपाल कम्युनिस्ट पार्टी( एमाले) रामपुर नगरकमिटी पाल्पाको आयोजनामा नगरस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रशिक्षण कार्यक्रमको पहिलो दिन शनिबार प्रशिक्षकहरु नेकपा एमाले केन्द्रिय पोलिटब्यूरो सदस्य पाल्पा इन्चार्ज बैजनाथ चौधरी र नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल नेकपा एमाले जिल्ला कमिटी पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे रहनु...

अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा हाजिरजवाफ प्रतियोगीता सन्चालन

  २०८०-११-२५        boli khabar

पाल्पा । ‘महिलामा लगानी सभ्य र सम्मुनत समाज थालनी’ भन्ने मुल नाराका साथ ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला देशभर विभिन्न कार्र्यक्रम गरि मनाईएको छ । सधै भाषण र नारामा समेटिएको महिला दिवस हिजो भने अली फरक अनुभुति भएको देखिन्थ्यो । महिलाहरु अलि फरक हातमा कापी र कलम लिएर उभिएको...

लुम्बिनी कप महिला भलिबलको उपाधि एपीएफलाई

  २०८०-११-२३        boli khabar

—पाल्पाको रामपुरमा बुधबार सम्पन्न प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले चुमेको छ ।  रामपुरस्थित रामतुल्सी माविको खेलमैदानमा भएको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई ३–२ सेटले पराजित गरेर उपाधि पोल्टामा पार्न सफल भएको हो । उसले २५–१९, २५–१७ र १८–१६ को...

नेपाल उद्योग तथा व्यवसायी महासंघ पाल्पाको अध्यक्षमा सागर प्र देबकोटा

  २०८०-११-२३        boli khabar

पाल्पा, २३ फागुन । नेपाल उद्योग तथा व्यवसायी महासंघ पाल्पाको प्रथम भेला मंगलबार तानसेनमा सम्पन्न भएको छ । भेलाले सागर प्रसाद देवकोटाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा कृष्णबहादुर थापा, उमा अर्याल, सचिवमा राजेश भट्टराई, उपसचिवमा युवराज श्रेष्ठ, रीता पाण्डे, रोशन बुढामगर र कोषाध्यक्षमा...

कालीका मा.बिले ३६औं बार्सिक उत्सब तथा ३७ औं अभिभावक दिवस मनायो

  २०८०-११-२०        boli khabar

फाल्गुन २०, सन्जु परियार कालिका माध्यमिक बिद्यालयले ३६औं बार्सिक उत्सब तथा ३७ औं अभिभावक दिवस समारोह मनाएको छ । कालीका माध्यामिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुल बहादुर रानाको अध्यक्षता र रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा रामपुर नगरपालिका वडा नं ४ का...