पाल्पा । नेवारी महिलाहरु द्धारा योमरी पुर्णिमा मनाइएको छ । पाल्पा रामपुरमा नेवारी महिला समुहको आयोजनामा यमरी पुर्णिामा मनाइएको हो । नेवारी परम्परा र खाना सस्कृति बचाउने उद्देश्यले एक कार्यक्रम गरीएको पुजा गरीएको थियो । नेपाल भाषामा यो भनेको मन पर्ने र मरी भन्नाले रोटी भन्ने बुझिन्छ । यसरी...
पाल्पा । निस्दी आवाज युवा सञ्जालले निस्दी गाउँपालिका वडा नम्बर -३, झिरुबास, क्याङरुङको आगलागी पीडित परिवारलाई राहत सामाग्री प्रदान गरेको छ । गएको शनिबार भएको आगलागी पीडित श्याम बहादुर पल्लीको परिवारलाई राहत प्रदान गरेको हो। निस्दी आवाज युवा सञ्जालका प्रतिनिधिहरु पल्लीको घरमा पुगेर तत्कालको लागि अत्यावश्यक खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा...
पाल्पा । नवलपुरको जंगलमा घाँस काट्न गएका सासू बुहारी मृत फेला परेका छन् । नवलपुर विनयी त्रिवेणी गाउँपालिका-१ को विनय सामुदायिक वनमा घाँस काट्न गएका सासू ६० वर्षीया मनादेवी पौडेल र बुहारी २८ वर्षीया विष्णु पौडेल आइतबार राति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । सासू...
पाल्पा। नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि...
पाल्पा । पूर्वखाेला गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेर नागरिकको घरदैलोमा सेवा प्रदान गरेको छ । स-सानो कामका लागि पालिकाको कार्यालयमा नै पुग्नुपर्ने बाध्यतामा रहेका नागरिकको सुविधाका लागि एकीकृत घुम्ती शिविर मार्फत घरदैलोमा सेवा प्रदान गरेको हो । सेवा लिनका लागि धेरै खर्च र बढी समय लगाएर गाउँपालिकाको केन्द्रसम्म आउनुपर्ने...
पाल्पा । दियालो सामाजिक महिला उद्यमी सहकारीको आठौं बार्षिक साधारणसभा एबम तेस्रो अधिबेशन सम्पन्न भएको छ । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख थापाले बोल्दै महिलालाइ सहकारीले गोलबन्द गर्दै आएको बताउनु भएको छ । उहाँ आफु पनि महिला सहकारीको सदस्य रहेको जनाउदै आर्थिक सामाजिक रुपमा...
पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुुर गैरेले संसदको पहिलो एक वर्षे कार्यकालको वार्षिक प्रगति सार्वजनिक गर्नु भएको छ। प्रत्यक्ष निर्वाचन जितेर पहिलो पटक संसद पुग्नु भएको गैरेले शनिबार तानसेनमा पत्रकार भेटघाट गरी संसदको अनुभवसहित वार्षिक प्रगति सार्वजनिक गर्नु भएको हो। एमालेबाट निर्वाचित सांसद गैरेले सांसदलाई प्रभावकारी...
पाल्पा । निस्दी गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको केम खाम्चा मार्ग स्तरोन्नति आयोजनाको शिलान्यास गरिएको छ । कालीगण्डकी करिडोर अन्तर्गत वडा नं. १ बाकामलाङ्गको खुट्टे देखि वडा नं. ७ ज्यामिरेको होङ्गसी चोक सम्मको सडक खण्ड स्तरोन्नति तथा ग्रभेल गर्ने कार्यको शुक्रबार देखि थालनी गरिएको हो । वडा नं. १...
पाल्पा । कालिका माध्यामिक बिद्यालय रामपुर ४ को भेला बसेको छ । भेला बिद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक समिति गठनका बसेको हो । भेलामा रामपुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष राम बहादुर रानाले बोल्दै यदि तपाईंसंग एक बर्षको दुरदर्शिता छ भने फुल रोप्नुस, १० बर्षको दुरदर्शिता छ...
पाल्पा । पाल्पा जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले मतदाताहरूलाइ अपिल गर्नु भएकाे छ । प्रतिनिधिसभा सदस्यमा पाल्पा जिल्ला क्षेत्र नम्बर १ बाट निर्वािचत भएकाे एक बर्ष पुरा भएकाे अवसरमा मतदाताहरूलाई अपिल गर्नु भएकाे हाे । पुस ७ २०८९ को संघीय संसद र प्रदेश सभाको...