पाल्पा । रामपुर नगरपालिका काे १० न वडा कार्यालयले ज्ञापन पत्र बुझाएकाे छ । बिहानी यातायात सेवा संचालनकाे माग गर्दै नमस्ते रामपुर यातायात प्रा.लि. लाई एक ज्ञापनपत्र बुझाएको हाे । ज्ञापनपत्र बुझाउदै वडा अध्यक्ष तोयानाथ सारुले बिहानको समयमा यातायात सन्चालनको लागि अनुरोध गरेकाे छ । ज्ञापन पत्रमा सारूले रामपुर...
पाल्पा । आँखा पाक्ने संक्रमण फैलिएपछि रामपुर नगरपालिका भित्र रहेका संक्रमण फैलिएका निजी तथा संस्थागत विद्यालयहरूले ४ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रामपुर नगरपालिकाले मंगलवार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयलाइ आँखा पाक्ने समस्याकाे अवस्थालाइ मध्यनजर गरी विद्यालय ब्यवस्थापन समितिकाे बैठकबसी स्थानीय...
पाल्पा । निस्दी गाउँपालिका वडा नं ५ गल्धाको सार्वजनिक सुनुवाइ आइतवार सम्पन्न भएको छ । आ.ब. २०७९।०८० अन्त्य भएसंगै वडा कार्यालयबाट प्रवाह गरेको सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाइ कार्यक्रम प्रमुख अतिथि निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारूले निस्दीकाे समग्र...
पाल्पा । नर्मदेश्वर महादेव मन्दिर रामपुर नगरपालिका वडा नम्बर १० मा जारी पुरुषोत्तममास महात्म्य कथा प्रवचन काे आज दोस्रो दिन पनि जारी छ । पुरुषोत्तममास महात्म्य कथा प्रवचन काे अाज शनिवार यज्ञको दोस्रो दिन लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले उद्घाटन गरेकाे हाे । कार्यक्रम उद्घाटन गर्दै मुख्य पाहुना प्रदेश...
पाल्पा । नर्मदेश्वर महादेव मन्दिर शिवालयमा ५ दिने पुरुषोत्तममास महात्म्य कथा प्रवचन सुरु भएको छ । पुरुशोत्तम महिनामा विभिन्न ठाउँ हुँदै आएको कथा बाचन अहिल रामपुर नगरपालिका वडा न १० मा सुरु भएको छ । वडा कार्यालय रामपुर १० को समन्वयमा नर्मदेश्वर महादेब मन्दिर संरक्षण समितिको आयोजनामा साउन २५...
पाल्पा । जिल्ला महासंघ पाल्पाको आयोजनामा पाल्पाको हुँगिको अमिलटार सामुदायिक वनमा वृक्षरोपण सहित सामुदायिक वन दिवस २०८० कार्यक्रम मनाएकाे छ । ‘उत्पादन , रोजगार र समृद्धिका लागि सामुदायिक वन ब्यबस्थापन ‘भन्ने मुल नाराका वन दिवस मनाएकाे हाे । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला...
पाल्पा । निस्दी गाउँपालिका वडा नं ३ झिरुवासकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ । आ.ब. २०७९/०८० अन्त्य भएसंगै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हाे । वडा नं झिरुवासका वडा अध्यक्ष नबिन्द्र थापा सोतिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निस्दी गा पा प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले वडामा गरेका...
पाल्पा । निस्दी गाउँपालिकामा कक्षा आठ सम्मका विद्यार्थीले दिवा खाजा पाउने भएको छ । प्रारम्भिक बाल विकासदेखि कक्षा आठ सम्मका विद्यार्थीले दैनिक बीस रुपैयाँको दरले खाजा खान पाउने भएको हो । संघीय सरकारले हाल प्रारम्भिक बाल विकासदेखि कक्षा पाँच सम्मका विद्यार्थीलाई मात्र पन्ध्र रुपैयाँको दरले दिवा खाजा उपलब्ध गराएको...
पाल्पा । रामपुर नगरपालिकालाई व्यवस्थित शहर निर्माणका लागि सम्भाव्यता अध्ययन अन्तर्गत योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको छ । सम्भाव्यता अध्ययनको क्रममा सरोकारवालाहरु संग राय तथा सुझाव संकलनका लागि सोमबार कार्यशाला गोष्ठी भएको हो । रामपुर नगरपालिकाको आयोजना र शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण...
पाल्पा। तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमले निरन्तरता पाउने भएको छ । गत १२ साउनमा सो अस्पतालले पत्रकार सम्मेलन गर्दै आगामी २१ साउन देखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय भएको जानकारी गराएको थियो । अस्पतालको सो निर्णयको चौतर्फी आलोचना भएपछि बिहीबार स्वास्थ्य बीमा बोर्डको कार्यालयमा भएको छलफल...