पाल्पा । निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेर विवाह गर्ने महिलाहरुको लागि प्रोत्साहन पुरस्कार प्रदान गरेकोछ । बालमैत्री गाउँपालिका घोषणाका लागि अभियान संञ्चालन गर्दै आएको पालिकाले बालविवाह न्यूनिकरणका लागि प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७९ साउन १ देखि बैशाख ३१...
पाल्पा । निस्दी गाउँपालिकाले कृषि, खानेपानी, शिक्षा, पर्यटन संगै पूर्वाधार विकासलाई प्राथमितामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको छ । शुक्रबार सम्पन्न १३ औं अधिवेशन मार्फत आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको हो । गाउँ सभामा नीति तथा...
पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले कृषि, पर्यटन संगै पूर्वाधार विकासलाई प्राथमितामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको छ । १३ औं अधिवेशन मार्फत आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको हो । नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...
पाल्पा । माथागढी गाउँपालिकाको १३ औं गाउँसभाले नीति तथा कार्यक्रम पारित गरेको छ । आ।व। २०८०।८१ को लागि प्रस्तुत गरिएको नीति कार्यक्रम सभाले पारित गरेको हो । सभाले पर्यटन विकास देखि १५ सैया अस्पताल निर्माण गर्ने विशेष नीति लिएको छ । पर्यटन तर्फ कौडेलेख, माथागढी, बहादुरपुर, लखनथापा पार्क, माथागढीमा...
पाल्पा। विश्वमा नै शालिग्राम शिला पाइने एकमात्र नदी कालीगण्डकीलाई पर्यटन विकाससँग जोड्ने प्रयास थालिएको छ । शालग्रामी र कालीनदी नामबाट पनि चिनिने यस कालीगण्डकी नदीलाई आयआर्जनसँग जोड्दै यहाँको धार्मिक तथा पर्यटन विकासका लागि स्थानीय सरकारले योजना अगाडि सारेको छ । कालीगण्डकी नदीको ऐतिहासिकता, धार्मिक, सम्भ्यता र महत्वलाई जोगाउँदै पर्यटन...
पाल्पा । पाल्पाको रामपुरमा चालू आ ब मा उत्कृष्ट उपभोक्ता समिति असल कर्म गर्ने बुहारी, दम्पत्तिलाई सम्मान गरिएको छ । रामपुर नगरपालिका वडा नं २ को आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति कार्यक्रम, वजेट तर्जुमा सम्बन्धी वडा सभा तथा सम्मान कार्यक्रमको अवसरमा सम्मान गरिएको हो । कार्यालयले वडाभित्र रहेका...
पाल्पा । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आगामी आर्थिक बर्ष आर्थिक बृद्धिदरको बर्षको रुपमा लिईने बताएका छन् । थापाले नगरको विकासको लागि आगामी आर्थिक बर्षलाई आर्थिक बृद्धिको बर्षको रुपमा अगाडी बढाउने बताएकाे हाे । रामपुर नगरपालिका वडा नं.७ को नाम्ले खोलामा निर्माण सम्पन्न कल्भर्ट योजनाको बिहिवार उद्घाटन...
पाल्पा । मानबताका लागि योग भन्ने नारा सहित आज रामपुरमा नबौ योग दिवस मनाइएको छ । रामपुर नगरपालिका वडा न ७ किसानबारीमा योग दिवस मनाइएको हो । लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ प्रमुख अतिथी श्रेष्ठले बोल्दै योग स्वास जिबनको लागि अपरिहार्य भएको बताउदै सबैले यसका विधि अबलम्बन...
पाल्पा । तिनाउ गाउँपालिका ३ सिद्दबाबास्थित तिनाउ खोलामा डुबेर भारत गोरखपुर फत्तेपुर बस्ने ३४ वर्षीय बिपिन धुसीयाको सोमबार साँझ मृत्यु भएको हो । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यसैगरी, पाल्पा, रैनादेबी छहरा...
भिडियाेमा हेर्नुहाेस्