प्रदेश ५

माथागढीमा बौलाहा कुकुरले टोकेर २५ घाइते

  २०७९-०७-०४        boli khabar

पाल्पा । माथागढी गाउँपालिकाका विभिन्न वडाहरुमा भुस्याहा कुकुरको बिगबिगि बढेपछि स्थानीय त्रसित भएका छन् । चिदीपानी, रुप्से र कसेनी लगायतका स्थानमा भुस्याहा कुकुरले मानिस र पशु चौपायालाई टोक्ने गरेको छ । चिदीपानी बाहाखोक, कुनाबारी, ढकालकुना, दोहोरा, सोले खहरे, सराइ आसपासमा भुस्याहा कुकुरले टोकेर २५ जना घाइते भएको उनीहरुलाई अहिले...

रामपुर नगरपालिकाद्धारा सडकमा राखिएका निर्माण सामाग्री हटाउन थाल्यो

  २०७९-०७-०३        boli khabar

पाल्पा । रामपुर नगरपालिकाले सडकमा राखिएका निर्माण सामाग्री हटाउन थालेको छ । विहिबार देखि बेझाँड बजार क्षेत्रमा सडक मिचेर राखिएका निर्माण सामाग्री हटाउन सुरु गरेको हो । सडक मिचेर लामो समय सम्म राखिएका निर्माण सामाग्रीले सडकको आकार साँघुरो गराउनुका साथै दुर्घटनाको जोखिम बढाएको, सडकको पिचको आयु घटाएको र बजार...

मतदाताको गुनासो सुन्दै घरदैलोमा एमाले

  २०७९-०७-०३        boli khabar

पाल्पा पाल्पाको समग्र बिकास एमालेले मात्र गर्न सक्ने प्रतिनिधि सभाका उमेदवार नारायण आचार्य बताउनु भएको छ । बिहीवार रामपुर २ मा मतदाता सङ्ग भेटघाट गर्ने क्रम यस्तो बताउनु भएको हो । आउदो मङ्सिर ४ गते सुर्य मा मतदान गर्न आग्रह गर्दै एमालेको सरकार भएमात्र राष्ट्र र राष्ट्रियता को रक्षा...

कालीगण्डकीलाई संरक्षण गर्नुपर्ने सरोकारवालाको सुझाव

  २०७९-०७-०३        बोली खबर

पाल्पा। कालीगण्डकी उपत्यका संरक्षका चुनौती र अबसर बिषयक अन्तरकिया तथा सम्वांद कार्यक्रम सम्पन्न भएको छ । प्रो पब्लिक जनहित संरक्षण मञ्च र रामपुर नगरपालिकाको संयुक्त आयोजनामा रामपुरमा भएको कालीगण्डकी उपत्यका संरक्षणका चुनौती र अवसरहरु विषयक अन्तरक्रिया–संवाद कार्यक्रम सरोकारवालाहरुकाे सहभागितामा सम्पन्न भएकाे हाे । कालीगण्डकी नदी डाईभर्सनको विरुद्धमा स्थानीय तहहरु...

निर्वाचन आचरसंहिता सम्बन्धी कार्यशाला सम्पन्न

  २०७९-०७-०३        बोली खबर

पाल्पा ।  आगामी म‌‌सिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आचरसंहिताका सन्दर्भमा रामपुर नगरपालिकामा आज अन्तरक्रिया तथा प्रतिनिधि सभा सदस्य प्रदेशसभा सदस्य उम्मेदवार ,नागरिक समाज र संचारकर्मी ,बीच सुसासन, प्रजातान्त्र र सङघियता प्रवर्द्धनका लागि स्वतन्त्र, निस्पक्ष र भयरहित निर्वाचन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ...

पुर्बी पाल्पामा एमालेका उम्मेदवार मतदाता भेट्दै

  २०७९-०७-०२        boli khabar

पाल्पा । आगामी निर्वाचनका लागि पाल्पा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवारहरुले पार्टी परिचालनसंगै मतदाता भेटघाटमा व्यस्त छन् । मङगलबार प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्य र प्रदेशसभा सदस्यका उम्मेदवार राजु प्रसाद श्रेष्ठ समानुपातिक तर्फको उम्मेदवार साबित्रा कुमालले रामपुर नगरपालिका वडा नं. ६ र ७ मा घरदैलो...

पाल्पामा पहिलाे पटक प्रतिनिधी सभाका उम्मेदवार बनेका ठाकुर गैरे काे हुन् ?

  २०७९-०७-०२        boli khabar

पाल्पा । नेकपा एमालेका पोलिट्व्युरो सदस्य ठाकुर गैरे संगठित जीवनको ३२ वर्ष पछि पहिलो पटक संसदीय उम्मेद्वार बनेका छन् । नेकपा एमालेले पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका लागि जिल्लाबाट गैरेलाई एकल सिफारिस गरेको थियो । मङसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारकाे टिकट पाएपछि...

सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक बिदा

  २०७९-०६-३१        boli khabar

पाल्पा । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले संस्कृतिविद् जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा मङ्गलवार बिदा दिने निर्णय भएको बताए । यस्तै सरकारले मङ्गलवार राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको छ...

मोटर साईकलको ठक्करबाट गम्भीर घाईते भएकी वृद्धको निधन

  २०७९-०६-२८        बोली खबर

पाल्पा । रामपुर नगरपालिका–५, सानीअमराईमा मोटर साईकलको ठक्कर बाट गम्भीर घाईते भएकी वृद्धको निधन भएको छ । रामपुर–५ बेझाँड बजार बस्ने ७० वर्षिय कोपरी दमिनिको उपचारको लागि तानसेन लैजाने क्रममा बाटो मै निधन भएको हो । बाटोमा पैदल हिडिरहेकी उनलाई कालीगण्डकी करिडोर अन्तर्गतको सडक खण्ड सानीअमराईमा रामपुरबाट स्याङ्जाको दामाचौर...

निस्दीकाे बेलाैजीमा ‘प्रथम निस्दी कप’ हुने

  २०७९-०६-२७        boli khabar

पाल्पा । निस्दी गाउँपालिका–५, गल्धा बेलौजीमा खुल्ला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रथम निस्दी कप २०७९ अन्तर्गत यहि कार्तिक २ गते देखि ५ गते सम्म प्रतियोगिता हुन लागेको हो । ‘भाषा, धर्म, कला र संस्कृति प्रति सदैव सम्मान, शिक्षा स्वास्थ्य र पर्यटन हाम्रो अभिायन’ भन्ने...