आज हर्षोल्लासका साथ विजया दशमी मनाइँदै,टीकाको शुभ साइत बिहान ११:३६ बजे

लगाइमाग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने
     

पाल्पा । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज (शनिवार) मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट...

आज बडादशैंको साताैं दिन: फूलपाती भित्र्याइँदै

     

पाल्पा । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ...

समाचार

ढेंगामगरद्धारा सहयोगको अपिल

पाल्पा । रामपुर नगरपालिका वडा नं. ४ देवस्थानका नरबहादुर ढेंगामगरको परिवार यतिबेला शोकमा डुबेको छ । आठ वर्षदेखि जापानमा अध्ययनको साथै काम गर्दै आएका झमन थापा (किरण) का २०८१...

मनोरञ्जन

रामपुरमा बृहत लाखे नाच प्रदर्शनी

पाल्पा । रामपुरको बेझाँड बजारमा १४ औं बृहत लाखेनाच प्रदर्शनी सम्पन्न भएको छ । नेवारी संस्कृतिमा आधारित मौलिक लाखे नाचको संरक्षण संगै प्रवर्द्धन गर्ने उद्देश्यले लाखे नाच प्रदर्शनी गरेको हो । कार्यक्रममा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर २८ समूहको लाखे नाच एउटै मञ्चमा प्रदर्शन...

मोडल

बर्षा शिवाकाेटी

सदिच्छा श्रेष्ठ

भिडियो

पाल्पा । बिशाल मुभिज प्रा.लि.अनामनगर मार्फत यथार्थ पारिवारिक कथा बस्तुमा आधारित तिज गीती कथा बिरहको तिज (भाग ४) सार्वजनिक भएको छ ।

गायक गायिका ईन्द्र जि.सी.,बद्री पंगेनी, हुम गैरे लक्ष्मी परियार, कमला बि.शी.,बिमला गैरे,कृष्ण गैरे,ईब्सल सञ्ज्यालको  संयुक्त स्वरमा रहेको गीत सावर्जनिक भएकाे हाे । 

गीतकाो लय तथा शब्द संकलन हुम गैरेले गर्नुभएकाे हाे । राकेस सोनीको संगीत संयोजन रहेको समसामयिक यथार्थ घटनामा आधारित तिज गीती कथा बिरहको तिज (भाग ४) मा डि.बि. घिमिरे, धिरज खत्री,रमा ठकुरी,रुपा के.सी.,सुमन सिंह ठकुरी, निरु सिंह ठकुरी,पार्वती भट्टराई,मोहन दाहाल,कृष्णा मल्ल र बाल कलाकार अर्पणा बस्यालको जिबन्त अभिनय रहेको छ ।

गायक तथा सर्जक हुम गैरेको निर्देशन रहेको गीतलाई बसन्त मर्हजनले खिचेका हुन् भने अनिता थापाले श्रृंगार गर्नुभएकाे हाे ।  बिशाल फिल्मस् यु.टुब च्यानल मार्फत डिजीटल बिश्व बजारमा सार्वजनिक भएको तिज गीती कथा बिरहको तिज (भाग ४) लाई सफलताको शुभकामना । 

भिडियाेमाः

‘बिरहको तिज (भाग ४)’ सार्वजनिक (भिडियो सहित)