निस्दी गाउँपालिका वडा नं २ मा सञ्चालित बाख्रा ब्लक कार्यक्रम अन्तरगत खोर सुधार कार्यक्रम संयुक्त अनुगमन कार्यक्रम सम्पन्न भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बाख्रा ब्लक कार्यक्रम अन्तर्गत भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको समन्वयमा कार्यक्रम कार्यान्वयन गरिएको हो। अनुगमन टोलीमा सहभागी प्रमुख जिल्ला अधिकारी तोयनाथ सुवेदीले यस्ता...
पाल्पा, रामपुर ।शहीद बहुमुखी क्याम्पस रामपुर, पाल्पामा नवनिर्वाचित क्याम्पस सञ्चालक समितिको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। निर्वाचन प्रक्रिया अनुसार गठित समितिलाई निर्वाचन समितिका निर्वाचन अधिकृत सूर्य प्रसाद घिमिरेले शपथ गराएका हुन्। रामप्रसाद ढकाल (रमेश) को अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध रूपमा गठन...
पाल्पा । फेन्सी कस्मेष्टिक तथा फर्निसिङ ब्यवसायि संघ रामपुर पाल्पाले राहत हस्तान्तरण गरेको छ । दाजुभाई इलेक्ट्रिनिक्सको पसलमा आगालागी भई क्षति पुगेपछि राहत हस्तान्तरण गरेको हो । गत आषाढ १८ गते दिउँसो रामपुर स्थित बेझाँड बजारमा रहेको दाजुभाई इलेक्ट्रिनिक्स पसलमा आगालागी भई क्षति पुगेको थियो । इलेक्ट्रिनिक्स पसलका प्रोपाइटर...
पाल्पा, रामपुर नगरपालिका क्षेत्रको विद्युत सेवामा देखिएको समस्याको विषयमा सरोकारवाला विच छलफल तथा अन्तरक्रिया भएको छ ।बिहिबार रामपुर नगरपालिकाको सभाहलमा भएको छलफल मा बिद्युत महसुल, भोल्टेजस्तर, प्रशारण लाईनको विषयमा देखिएको समस्या समाधान र सम्भावित सुधार लगाएतका विषयमा उठेको थियो । रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले विपिसीले विद्युत महशुल वृद्धि...
विशेष नापी कार्यालयले पाल्पा जिल्लाको पहिलो पुर्जा बितरण रामपुरबाट शुरु गरेको छ । नापी बिभागले गत २०७२ देखि कार्यालय स्थापना गरि बिशेष नापीको काम शुरु गरेको थियो ।पहिलो चरणमा रामपुर नगरपालिका वडा न ५ बाट एक कार्यक्रम गरि पुर्जा बितरणको काम शुरु गरिएको हो । विहिबार १५ जना नागरिकलाई...
पाल्पा । रामपुर नगरपालिका–५ बेझाँड बजार स्थित इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी भएको छ । बेझाँड बजार सञ्चालनमा रहेको दाजुभाई इलेक्ट्रोनिक्सको हुलाकटोल नजिकै गोदाममा आगलागी भएको हो । बुधबार दिउँसो साढे १ बजेको समयमा गोदाममा एक्कासी आगोलागेको देखेपछि स्थानीयले प्रहरी र दमकललाई खबर गरेका थिए । आगो रामपुर नगरपालिकाको दमकलको...
रामपुर, पाल्पा —रामपुर नगरपालिका वडा नं ४ द्वारा आयोजित ‘एसईई उत्तीर्ण विद्यार्थी बधाई, सम्मान तथा शुभकामना कार्यक्रम’ सोमबार सम्पन्न भएको छ। वडाबाट यस वर्ष एसईई उत्तीर्ण गरेका ७६ जना विद्यार्थीलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष रामबहादुर रानाले विद्यार्थीलाइ नगद भन्दा पनि प्रमाणपत्र र सम्मानको...
असार १४ रामपुर पाल्पामा श्रीमद्भागवत महायज्ञ तथा शिवपुराण श्रावणी महोत्सव २०८२ हुने भएको छ। रामपुर नगरपालिका – ६ प्याक्लुक पुर्बटारमा भएको बृहत भेलाले आगामी श्रावण १२ देखि श्रावण ३१ गतेसम्म धार्मिक महोत्सव आयोजना गर्न लागेकाे हाे। पाल्पा जिल्लालाइ वैदिक कला संगित हवकाे रूपमा बिकास गर्ने उदेश्यले साे धार्मिक कार्यक्रम...
माध्यमिक शिक्षा परिक्षा एसईई मा २ विद्यार्थीले ४ जिपिए ल्याएको रामतुलसी नमुना माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मानसहित खुशियाली साटासाट गरेको छ । जिल्लाकै नमुना माध्यमिक विद्यालय रामतुलसी माविले गत एसईई परीक्षा २०८१ मा २ विद्यार्थी ४ जिपिए सहित ३३ जनाले ए प्लस ल्याएका छन । सोही अवसरमा...
रामपुर वडा नं ४ मा जेष्ठ नागरिक स्नेह भेला कार्यक्रम आयोजना गरेर जेष्ठ नागरिकलाई सम्मान स्वरुप हरलेक्स बितरण गरेको छ । जेष्ठ नागरिककाके लागि वडाबाट विनियोजित रकमबाट उहाँहरुको सम्मान तथा स्नेह स्वरुप पौष्टिक आहार अन्र्तगत हरलेक्स वितरण गरिएको हो । ७५ बर्षदेखि माथिका १ सय ३ जनालाई जेष्ठ नागरिक...