लायन्स क्लव अफ रामपुर पाल्पाले रामपुर अस्पतालमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। अस्पतालको प्रयोगशाला शाखामा थप सेवा सहजताको उद्देश्यले क्लवले शुक्रबार अस्पताल परिसरमै आयोजना गरिएको कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष युवराज खनाललाई उक्त ल्याब उपकरण हस्तान्तरण गरेको हो। लायन्स क्लव अफ बुटवल स्टार्स र लायन्स क्लव अफ रामपुर...
पाल्पा।रोटरी क्लव अफ रामपुर, पाल्पाले रामपुर नगरपालिका–६ अवस्थित दरैठाँटी माध्यमिक विद्यालयमा छात्रा शौचालय निर्माण गरी विद्यालयलाई औपचारिक रुपमा हस्तान्तरण गरेको छ। विद्यालयसँगको सहकार्यमा निर्मित शौचालय शुक्रबार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। कार्यक्रम रोटरी क्लब अफ रामपुरका अध्यक्ष गोविन्द प्रसाद देवकोटाको अध्यक्षतामा तथा क्लबका संस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेश अर्थ,...
होम राई मगरपाल्पा / ४ मंसिर । निस्दी गाउँपालिका पाल्पाले उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई छनौट गरि सम्मान गरेको छ । अन्तरास्ट्रिय बाल दिवसको अवसर पारेर आज एक कार्यक्रमका बिच सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।शैक्षिकसत्र २०८१ सालको आधारभूत तह उत्तीर्ण परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विभिन्न विद्यालयका ३७...
जनकल्याण माध्यमिक विद्यालयमा न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न भएको छ । साविकको हुँगी ६ मजुवा, हाल रम्भा १निवासि पिता स्व विद्याराज कडरिया तथा माता श्रीमती चन्द्र कुमारी कडरियाको सम्मानमा छोरा विनोद कडरिया तथा वुहारी श्रीमती प्रतिज्ञा पाण्डे हाल अस्टे्रलिया बाट कपडा सौजन्य गर्नु भएको छ ।न्यानो कपडा बितरण कार्यक्रममा...
पाल्पा। – आगामी मंसिर ९ गते रामपुर नगरपालिकामा भव्य रूपमा मनाइने विवाह पञ्चमी उत्सवलाई सफल र गरिमामय बनाउनका लागि सोमबार रामपुर नगरपालिका सितामाविको प्राङ्गणमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले विवाह पञ्चमीलाई धार्मिक आस्था मात्र नभई स्थानीय उत्पादन, पर्यटन र आर्थिक गतिविधिसँग...
पाल्पा, रामपुर नगरपालिका–४ निवासी ३ वर्षीय बालक फैजान खान दुर्लभ गौचर रोगबाट पीडित भएपछि उपचारका क्रममा गम्भीर आर्थिक संकट परेको छ। नेपालमा आवश्यक उपचार सुविधा उपलब्ध नभएकाले उनलाई हाल भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (AIIMS) नयाँ दिल्लीमा उपचार भइरहेको छ। फैजानका अभिभावक असरफ मियाँ र आसिया खातुनका अनुसार छोराको...
पाल्पा ।नेकपा (एमाले) पाल्पाले शनिबार बृहत् जनप्रदर्शन सम्पन्न गरेको छ। जिल्लाका ८१ वटै वडाबाट जुटेका नेता, कार्यकर्ता र सर्वसाधारण गरी करिब १० हजारभन्दा बढी सहभागी उक्त जनप्रदर्शनको मुख्य विषय प्रतिनिधि सभाको पुनर्स्थापना र जेनजी आन्दोलनको घटनाको निष्पक्ष छानबिन रहेको थियो।तानसेनको टुडिखेलबाट सुरु भएको जुलुसले बजार परिक्रमा गर्दै विरोधसभामा परिणत...
विद्यालयका शिक्षकलाई आयुर्वेद तथा योग शिक्षा अभिमुखीकरण शुरू भएकाे छ। माथागढी गाउँपालिकाकाे समन्वय र चिदीपानी आयुर्वेद औषधालयको आयोजनामा ज्ञानोदय आविमा शुक्रबारदेखि चार दिने याेग शिक्षा तथा अभिमुखीकरण कार्यक्रम सुरू भएकाे हाे । कार्यक्रमकाे उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले आयुर्वेद सेवा र आयुर्वेद शिक्षालाई पालिकाले...
पाल्पा, कात्तिक २७ । नेकपा (एमाले) पाल्पाले यही कात्तिक २९ गते हुने देशव्यापी जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी शनिबार देशभरका ७७ वटै जिल्लामा एकैसाथ आयोजना हुन लागेका जनप्रदर्शनहरू मध्ये पाल्पामा हुने प्रदर्शनका लागि तयारी तीव्र पारिएको एमाले पाल्पाको प्रचार तथा प्रकाशन विभागले जनाएको हो ।...
पाल्पा, रामपुर ।रामपुर नगर क्षेत्रमा पछिल्ला वर्षहरूमा विकास र पर्यटन प्रवर्द्धनका कार्यहरू तीव्र गतिमा अघि बढिरहेका छन्। लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयबाट प्राप्त बजेट अन्तर्गतका विभिन्न महत्वपूर्ण पर्यटकीय तथा पूर्वाधार योजनाहरूको सर्वेक्षण कार्य हालै सम्पन्न भएको छ।यो कार्य लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समिति...