मूख्य समाचार

बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

  २०८२-०५-३१        बोली खबर

पाल्पा । नेपाल सरकारले यही भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकको सम्मानस्वरूप बुधबार राष्ट्रिय शोक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार असोज १ गते राष्ट्रिय शोक दिवसका दिन बुधबार देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले...

स्वर्गीय श्रीमानको सम्झनामा गोरखनाथ माविमा अक्षयकोष स्थापना

  २०८२-०५-३०        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले, पाल्पा निवासी कृष्णा कुमारी रानाले आफ्ना स्वर्गीय श्रीमानको सम्झनामा अक्षयकोष स्थापना गर्नुभएको छ । आफ्ना स्वर्गीय श्रीमान भुम बहादुर रानाको स्मृतिमा गोरखनाथ माध्यमिक विद्यालय निस्दी-६,अर्चले,पाल्पामा स्मृति अक्षयकोष स्थापना गर्नुभएको हो । ८९ हजार ५५५ रुपैयाँको अक्षयकोष बापतको रकम गरीब तथा जेहन्दार विद्यार्थीहरुका लागि...

रामपुर खानेपानी संस्थाका नव निर्वाचित पदाधिकारीद्वारा सपथ ग्रहण

  २०८२-०५-२९        बोली खबर

पाल्पा । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका नव निर्वाचित पदाधिकारीहरूले आइतबार एक कार्यक्रमका बीच सपथ ग्रहण गर्दै पदभार ग्रहण गर्नु भएको छ। गत भदौ २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूले निर्वाचन सम्पन्न भई भदौ २२ गते साँझ मतगणना सम्पन्न भए पनि मुलुकमा उत्पन्न विशेष परिस्थितिका कारण...

श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ एवम श्रावणी महोत्सवको खर्च सार्वजनिक

  २०८२-०५-२९        बोली खबर

पाल्पा । श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ एवम श्रावणी महोत्सवको खर्च सार्वजनिक गरिएको छ । गत साउनमा भएको श्रीमद्भागवत महापुराणरशिवमहापुराण ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव मूलआयोजक समितिले साउन १२ देखि ३१ गते सम्म सञ्चालन भएको महायज्ञको शनिबार खर्च सार्वजनिक गरेको हो । संगित पाठशाला सञ्चालन सहयोगार्थ रामपुर भजन कर्तिन मण्डली...

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण

  २०८२-०५-२९        बोली खबर

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गुर्न भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरी कार्कीलाई पदभार ग्रहण गराइएको हो । वहाँलाई मुख्यसचिव एकनारायण अर्याल, सचिवहरुले स्वागत गर्नुभएको थियो । पदभार ग्रहण गर्नुअघि वहाँले माल्यार्पणसहित शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । कार्कीले सिंहदरबारको...

काठमाडौँ जलेको दिन (तस्बिरमा)

  २०८२-०५-२५        बोली खबर

काठमाडौँ । मंगलबार भएको प्रदर्शनमा राजधानी काठमाडौँमा प्रदर्शनकारीको निशानामा सरकारी र निजी सम्पत्ति परे । प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनदेखि सिंहदरबारसम्ममा आगो लगाए । सुरक्षा निकाय निकाय निरीह बनेपछि दिनभर र रातभर आगो सल्किरह्यो । हेरौँ काठमाडौँ जलेको दिनको केही ड्रोन तस्बिरहरू

BREAKING : प्रधानमन्त्री ओलीद्वारा राजीनामा

  २०८२-०५-२४        बोली खबर

पाल्पा। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ। जेनजी पुस्ताको अगुवाइमा भएको आन्दोलन नियन्त्रणबाहिर पुगेपछि मंगलबार प्रधानमन्त्री ओलीले राजीनामा दिनु भएको हो । मुलुकमा उत्पन्न असामान्य परिस्थितिका कारण राजीनामा दिएको वहाँले उल्लेख गर्नुभएको हो  । राष्ट्रपतिलाई सम्बोधन गर्दै वहाँले राजीनामा दिनुभएको हो  ।

चल्न थाल्यो फेसबुक

  २०८२-०५-२३        बोली खबर

पाल्पा । काठमाडौंमा जेन जीको आन्दोलन चर्किएसँगै फेसबुक खुल्न थालेको छ । अधिकांश आइएसपीहरुले आज फेसबुक खुला गरेका हुन् । देशभरका इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक चलेको बताएका छन् । यद्यपि, कम्पनीहरूले भने यो विषयमा कुनै पनि औपचारिक जानकारी गराएका छैनन् । सरकारले दर्ता हुन नआएको भन्दै फेसबुक, युट्युब लगायतका २६...

जेन जीको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ८ पुग्यो

  २०८२-०५-२३        बोली खबर

काठमाडौं । जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २ जना र एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको मुचुल्का उठाउन प्रहरी वृत जनसेवाबाट टोली पुगेको प्रहरी स्रोतले जनाएको छ...

रामपुर साना शहरी खानेपानीको अध्यक्षमा भट्टराई निर्वाचित

  २०८२-०५-२३        बोली खबर

।पाल्पा, रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा कमलराज भट्टराई निर्वाचित हुनु भएको छ । संस्थाको तेस्रो अधिवेशन मार्फत नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा १३०६ मत प्राप्त गर्दै संयुक्त प्यानल बाट उहाँ निर्वाचित हुनु भएको हो । आईतबार साँझ सम्पन्न भएको मतगणना अनुसार प्रतिस्पर्धि नेपाली कांग्रेसका...