मूख्य समाचार

शान्तपुर्ण वातावरणमा स्ववियु निर्वाचन सम्पन्न

  २०८१-१२-०४        boli khabar

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज सम्पन्न भएको छ । आज बिहान ८ बजेदेखि स्ववियु पदाधिकारी चयनका लागि मतदान सुरु भएको हो । पाल्पाका पाँच क्याम्पस मध्ये शहीद बहुमुखी क्याम्पस रामपुर र त्रिभुवन बहुमुखी क्याम्पसमा मात्र मतदान भएको हो।  अन्य तीन क्याम्पसहरु...

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस इतिहास र बर्तमान

  २०८१-११-२४        boli khabar

११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो...

वर्ष २०८२ मा शनिबारबाहेक थप २९ दिन सार्वजनिक बिदा हुने (सूचीसहित)

  २०८१-११-२१        बोली खबर

पाल्पा । आगामी वर्ष २०८२ मा शनिवार बाहेक थप २९ दिन मुलुकभरि सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको शनिवार बाहेक २९ दिन सार्वजनिक, पर्व एवं सट्टा बिदा...

रामतुलसी नमुना माविको अध्यक्षमा विशाल श्रेष्ठ नियुक्त

  २०८१-११-२०        बोली खबर

पाल्पा । गण्डकीबेशी मिडिया प्रा.लि. रामपुर पाल्पाका अध्यक्ष विशाल श्रेष्ठ ‘अशोक’ रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा नियुक्त हुनु भएको छ। यसभन्दा अघि विद्यालय व्यवस्थापन समिति सदस्य पदमा रहेका श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो । विद्यालयको शैक्षिक गुणस्तर विकास, नयाँ प्रविधिसहितको शिक्षा, पूर्वाधार विकास...

गल्धाफाँट र कठैडाँडा जोड्ने निस्दी खोला पक्की पुलको शिलान्यास, स्थानीयबासी खुशी

  २०८१-११-२०        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका–५, गल्धाफाँट र कठैडाँडा जोड्ने निस्दी खोला पक्की पुलको शिलान्यास गरिएको छ । गल्धाफाँट–कठैडाँडा सडकखण्ड अन्तर्गत निस्दी खोलामा निर्माण हुन लागेको पुलको सोमबार शिलान्यास गरिएको हो । पुलको शिलान्यास गर्नुहुँदै लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन र यातायातको पहुँचलाई सहज बनाउन...

नेकपा एमाले पाल्पाको  वडा केन्द्रित पार्टी निर्माण अभियान तथा अन्तरक्रिया सम्पन्न

  २०८१-११-१६        boli khabar

पाल्पा : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने कसैलाई पनि अब एमालेले छुट नदिने बताउनु भएको छ। नेकपा एमाले पाल्पाले तानसेनमा आयोजना गरेको  वडा केन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत शुक्रवार भएको अभिमुखीकरण कार्यक्रममा उहाँले भ्रष्टाचार गर्ने जो कोही ढिलो चाँडो एमाले नरहने बताउनु भएको छ । नेकपा एमालेका बरिष्ट...

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पाल्पा आउदै

  २०८१-११-१५        boli khabar

पाल्पा, १५ फागुन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यहि १६ गते पाल्पाको तानसेन आउने हुनु भएको छ ।नेकपा एमाले पाल्पाको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमका लागी पोखरेल पाल्पा आउन लाग्नु भएको हो । आइतबार तानसेनमा सम्पन्न एमाले पाल्पाको दोस्रो बैठकले यही फागुन १६ गते कार्यक्रम गर्ने निर्णय गरेको...

‘४३ औं राष्ट्रिय मगर एकता दिवस’ भव्यताका साथ मनाईदै

  २०८१-११-१५        बोली खबर

पाल्पा । आज ४३ औं राष्ट्रिय मगर एकता दिवस धुमधामका साथ मनाईदैछ । आदिबासी जनजाति समुदाय अन्तर्गत रहेको मगर समुदायले अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवम् नेपाल मगर सङ्घको स्थापना भएको अवसरमा फागुन १५ गतेलाई राष्ट्रिय मगर एकता दिवस मनाउँदै आएका छन् । ४३ औं...

रामपुरमा एकीकृत घुम्ति शिबिर सम्पन्न

  २०८१-११-१३        boli khabar

पाल्पा रामपुर जनतालाई सहज सेवा प्रदानका लागि रामपुर नगरपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । स्वास्थ्य परीक्षणसँगै नगरपालिका कार्यालयबाट प्रवाह हुने सेवा सहितको शिविर सञ्चालन गरेको हो । भूगोलका हिसावले टाढा रहेको वडा नं. १ र २ लाई मध्येनजर दाेस्राे चरणमा वडा नं. १र २ लाई लक्षित गरि...

नगर गौशालामा वार्षिकोत्सबको अबसरमा भजन प्रतियोगीता सम्पन्न

  २०८१-११-१३        boli khabar

रामपुर नगरपालिका–६,नगर गौशालाको छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अबसरमा तातोपानी धाममा लोक भजन प्रतियोगिता सम्पन्न भएको हो । लोक भजनको मौलिकपन जोगाउने उद्देश्यले सोमबार प्रतियोगिता भएको थियो ।  लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड के.सी.ले धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनु...