– पाल्पा क्षेत्र नं. १ प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठक क्षेत्र नं. १ का निर्वाचन अधिकृत दशरथ पङ्गेनीको अध्यक्षतामा भएको थियो। बैठकमा मुख्य निर्वाचन अधिकारी महेश शर्माले निर्वाचन आचारसंहिताबारे विस्तृत जानकारी दिँदै दलहरूले गर्न नहुने व्यवहार स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “निर्वाचन स्वच्छ, निष्पक्ष...
होम राई मगर पाल्पा / १३ पौष । निस्दी गाउँपालिका पाल्पामा संचालित सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अंशुवर्मा माध्यमिक विद्यालय निस्दी-२, सहलकोटले हात पारेको छ । निस्दीको खेल मैदान झ्याल्टुङ्गमा सन्चालन भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल अंशुवर्मा माविले ५ स्वर्ण, ३ रजत र १ कास्य पदक...
स्याङ्जा, चापाकोट।आज सरस्वती पूजाको अवसरमा चापाकोट बहुप्राविधिक शिक्षालय, स्याङ्जामा भजन–कीर्तन तथा पूजा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका लागि यस शिक्षालयका पूर्व विद्यार्थीहरू—यहाँ पशु विज्ञान अध्ययन गरी हाल डेनमार्कमा ओजेटी (On the Job Training) का लागि गएका सचिन घिमिरे, प्रवेश भण्डारी र सन्देश श्रेष्ठले भजन–कीर्तन तथा पूजाको सम्पूर्ण खर्च...
माघ ६ गतेरामपुर (पाल्पा)स्मल किड्स मण्टेश्वरी पाल्पाका सञ्चालक मनबहादुर नेपाली अपेन लुम्बिनी प्रदेश डाइनामिक लिडर अवार्ड–२०८२ बाट सम्मानित भएको छ। एशोसियसन अफ प्रि स्कुल एजुकेटर्स नेपालले उहाँलाई सो अवार्ड प्रदान गरेको हो । प्रभावकारी शिक्षा र बालबालिकाको क्षेत्रमा उर्वर शक्ति सृजना गर्दै समग्र बालबालिकाको उज्ज्वल भविष्य निर्माणको लागि महत्वपूर्ण...
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा १३ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये ९ जना राजनीतिक दलबाट र ४ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। राजनीतिक दलतर्फ नेकपा एमालेबाट निवर्तमान प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्य, नेपाली कांग्रेसबाट सन्दीप राना, नेपाली कम्युनिष्ट पार्टीबाट हुमबहादुर सुनारी...
पाल्पा । प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि पाल्पा क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसबाट सन्दीप रानाको उमेदवारी दर्ता भएको छ। लामो समयदेखि एमालेको पकड मानिँदै आएको यस क्षेत्रमा यसपटक परिवर्तनको बलियो सन्देशसहित काङ्ग्रेस उम्मेदवार राना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। पाल्पा क्षेत्र नं. १ मा हालसम्म सम्पन्न प्रतिनिधि सभाको निर्वाचनहरूमा...
पाल्पा । पाल्पा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का उम्मेदवार नारायण प्रसाद आचार्यले मनोनयन दर्ता गराउनुभएको छ। उहाँले रामपुर नगरपालिका–५ बेझाडस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो। मनोनयन दर्ताका क्रममा एमालेका जिल्ला, प्रदेश तथा स्थानीय तहका नेता–कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति थियो।...
पाल्पा । नेकपा (एमाले) ले पाल्पा–२ मा उम्मेदवार परिवर्तन गरेको छ । एमालेले रामबहादुर राउतलाई दिएको टिकट परिवर्तन गरी युवा नेता ठाकुर गैरेलाई नै अघि सारेको हो । गैरे यसअघि निर्वाचित सांसद हुन् । गैरेलाई टिकट नदिएपछि पार्टीभित्र चर्को आलोचना भएको थियो । शुरूमा यो क्षेत्रमा एमाले उपाध्यक्ष विष्णु...
पाल्पा, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीसँगै पाल्पामा चुनावी चहल पहल सुरु भएको छ । निर्वाचन आयोगले जिल्लाका दुईवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी तयारीलाई तिव्रता दिएको हो । आइतबार क्षेत्र नं. १ को रामपुर स्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय सर्वपक्षीय छलफल...
होम राई मगरपाल्पा, ४ माघ निस्दी गाउँपालिका–६, अर्चले, पाल्पामा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। वडा नम्बर–६ अर्चले वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा रन्गुवा टोल प्रथम, अधमारा टोल दोस्रो र सिमलडाँडा टोल तेस्रो स्थान हासिल गर्न सफल भएका छन्। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीमा रन्गुवाका विशाल...