पाल्पा । रामपुर नगरपालिका-५ बेझाँडमा ३७ औं खुल्ला तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । प्रत्येक वर्ष हरितालिका तीजको भोलिपल्ट अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीले आयोजना गर्दै आएको प्रतियोगिता यस वर्ष विहीबार सम्पन्न भएको हो । कार्यक्रम अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीकी अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा...
पाल्पा, ७ भदौ । नेकपा एमाले पाल्पाको तेस्रो पूर्ण बैठक शनिबार तानसेनमा सम्पन्न भएको छ ।बैठकमा मनोनित जिल्ला कमिटी सदस्यलाई सपथ ग्रहण गराइएको थियो । जिल्लाका १० वटा पालिका कमिटीका अध्यक्षहरूले रिपोर्टिङ गरेका थिए । गत आर्थिक वर्षमा भएका प्रगतिकाबारेमा समीक्षा गरिएको थियो । मातहत कमिटीको बैठक, आगामी कार्ययोजना,...
पाल्पा । उपप्रमुख तिज विशेष कार्यक्रम अन्तर्गत खुल्ला तिज गित प्रतियोगिता कार्यक्रम भएको छ । नगर उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना राष्टिय सभा सदस्य विष्णु सापकाेटाले प्रतियोगिताको उद्घाटन गर्नु भयो । सापकाेटाले वर्तमान संविधानले कुनै पनि विभेद नगरेको बताउनुभयो । अधिकार सम्पन्न हुँदा हुँदै पनि केही...
पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने गरि दुई ठुला दल मिलेर बनेको अहिलेको सरकार नढल्ल्ने भन्दै अहिले लुम्बिनी सरकारले धेरै काम गरेको बताउनु भएको छ । आज होटेल न्यू श्रीनगर रामपुर पाल्पमा भएको पत्रकार भेटघाट कार्यक्रम उक्त कुरा बताउनु भएको हो । मुख्यमन्त्री...
पाल्पा । लुम्बिनी प्रदेशका मुख्य मन्त्री एवं नेकपा एमाले केन्द्रिय पोलीटव्युरो सदस्य चेत नारायण आचार्यलाई विकास निर्माणका महात्वपूर्ण योजना सहित ८ बुँदे माग पत्र पेश गरेको छ । नेकपा एमाले रामपुर नगर कमिटीको पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा नेकपा एमाले रामपुर नगर कमिटीका अध्यक्ष लिला बहादुर गाहाले माग पत्र...
पाल्पा । विद्यालय शिक्षा विधेयक जारी लगायतका माग राखेर गत चैत्र २० गतेदेखि शिक्षकहरु आन्दोलनमा छन् । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु बिहीबार २३ औँ दिनको आन्दोलनमा छन् । चर्को घाममा पनि उनीहरु माइतीघरदेखि नयाँ बानेश्वर सडकमा छाता ओढेर आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको अगुवाईमा भइरहेको आन्दोलन...
राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको दोस्रो रामपुर नगर अधिबेशन सम्पन्न भएको छ । अधिबेशनमा युवा संघ लुम्बिनी प्रदेशका सदस्य एवं रामपुर नगर कमिटी उपाध्यक्ष अशोक श्रेष्ठले स्वागत मन्तव्य न्याय प्रेमी युवाहरु राष्ट्रिय युवा संघमा , सामाजिक परीवर्तन युवाको काधमा भन्ने नारा सहित भएको अधिबेशनमा मुख्य बक्ता नेकपा...
पाल्पा । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्य...
पाल्पा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाल्पा शाखाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । सोमबार भएको शाखाको पाँचौं अधिवेशनले इमान सिं रानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । उपाध्यक्षमा एवत सारु, सचिवमा धन बहादुर ठाडा, सहसचिवमा मीना कुमाल, कोषाध्यक्षमा अनिल लिगल रहनु...
नेकपा एमालेले गणतन्त्रको पक्षमा आज देशभर प्रदर्शन गरिरहेको छ । केही जिल्लामा मोटर साइकल र्याली निकालिएको छ भने बाँकी जिल्लाहरूमा प्रदर्शन निकालिएको छ । सोहि अबसरमा पाल्पाको तानसेनमा पनि मोटरसाइकल र्याली निकालीएको थियो । राजावादी गतिविधि बढेको भन्दै एमालेले व्यवस्थाको पक्षमा यो महिनाभर जनप्रदर्शनको कार्यक्रम राखेको छ । सार्वजनिक...