समाचार

पाल्पामा ‘जेनजी आन्दोलन’ का क्रममा फरार अभियुक्त पक्राउ

  २०८२-०७-१७        बोली खबर

पाल्पा ।जिल्ला प्रहरी कार्यालय पाल्पाले गत जेनजी आन्दोलनका क्रममा फरार भएका थप एक अभियुक्तलाई पक्राउ गरेको छ।प्रहरीका अनुसार कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंबाट भदौ २३ र २४ गतेको आन्दोलनका बेला फरार रहेका पूर्वखोला गाउँपालिका–३ निवासी ३५ वर्षीय रुद्र प्रसाद न्यौपानेलाई आइतबार दिउँसो नियन्त्रणमा लिइएको हो। बैंकिङ कसुर मुद्दामा दोषी ठहर...

रामपुरका नयाँ प्रहरी प्रमुख सुनारको प्रतिबद्धता — “शान्ति सुरक्षामा कुनै सम्झौता हुँदैन”

  २०८२-०७-१७        बोली खबर

पाल्पा, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक लाल बहादुर सुनारले शान्ति सुरक्षा प्रदानका लागि प्रतिवद्ध भएर लाग्ने बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेख बाट सरुवा भएर आउनुभएका  सुनारले कार्यालयमा आइतबार सञ्चाकर्मीहरु संग परिचयात्मक भेटघाट गर्नुहुँदै सबैको साथ र सहयोग लिएर सर्वसाधारण नागरिकलाई आफू सुरक्षित छु भन्ने महसुश...

पाल्पामा हरिबोधनी एकादशीको अवसरमा कालीगण्डकी किनारका विभिन्न तटीय क्षेत्रमा मेला

  २०८२-०७-१६        बोली खबर

पाल्पा । हरिबोधनी एकादशीको अवसरमा शनिबार कालीगण्डकी नदी किनारका विभिन्न तटीय क्षेत्रमा भव्य मेला लागेको छ। धार्मिक आस्थाका साथ विहानैदेखि भक्तजनहरू स्नान र दर्शनका लागि नदी किनारमा लाम लागेका थिए।कालीगण्डकीमा यस दिन स्नान गरे मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यही विश्वासका साथ पाल्पा, स्याङ्जा, नवलपुर लगायतका विभिन्न...

प्रथम लेकाली कपको उपाधि गेझा बर्दलेलाई

  २०८२-०७-१२        बोली खबर

होम राई मगरपाल्पा / ११ कार्तिक । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,नारीभङ्ज्याङ्गमा सन्चालित प्रथम लेकाली कपको उपाधि गेझा बर्दलेले हात पारेको छ ।        कार्तिक ८ गते देखि सन्चालन भएको खुला साबिक वडा स्तरीय  पुरुष भलिबल प्रतियोगितामा गेझा बर्दलेले चापाकोट स्याङ्जा  माथि २-१ को अन्तरमा जीत निकालेको हो । बिजेता टीमले नगद...

आज भाइटीका, उत्तम साइत ११:३९ बजे

  २०८२-०७-०७        बोली खबर

पाल्पा । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार आदि दिने चलन छ । दिदीबहिनीलाई पूजा...

पाल्पामा गोवर्धन पूजा तथा म्ह पूजा सम्पन्न : संस्कृतिको संरक्षण र कृतज्ञताको पर्व

  २०८२-०७-०६        बोली खबर

रामपुर (पाल्पा) — यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज पाल्पासहित देशभर गोवर्धन पूजा, गोरु पूजा र म्ह पूजा धर्मिक श्रद्धा र उत्साहका साथ मनाइएको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन प्रत्येक वर्ष मनाइने गोवर्धन पर्वमा घर–आँगन लिपपोत गरी गाईको गोबरबाट सानो पर्वत बनाई पूजा गर्ने परम्परा रहिआएको छ। यस पर्वमा...

आजदेखि  नेपाल संवत् ११४६  प्रारम्भ, नेवार समुदायले भव्यताका साथ मनाउँदै

  २०८२-०७-०६        बोली खबर

पाल्पा । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको सुरुवात गरेका थिए । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय...

जिल्लाकै सर्वाधिक धन रासीको तेस्रो ज्योतिपुञ्ज कप आयोजककाे पाेल्टमा

  २०८२-०७-०४        बोली खबर

पाल्पा । ज्योतिपुञ्ज युवा क्लव रामपुर तेस्रो “वाईवाई ज्योतिपुञ्ज कप”को उपाधी जित्न सफल भएको छ । प्रस्तावित ज्योतिपुञ्ज रंगशाला किसानबारीमा जारी राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा युनाइटेड युथ क्लब गिरबारीलाई १-०गोलले ज्योतिपुञ्ज कपको उपाधी जित्न सफल भएको हो । खेलको ७४ मिनेटमा आयोजक टिमका जर्सी नम्बर ५ का...

चिरायु अस्पताल,स्वास्थ्य सेवा, समाजसेवा र साझेदारीमा अग्रणी

  २०८२-०७-०४        बोली खबर

पाल्पा अत्याधुनिक प्रविधि, दक्ष चिकित्सक टिम र रोगीमैत्री वातावरणका कारण चिरायु अस्पताल, काठमाडौं अहिले राजधानीकै मात्र होइन, देशकै विश्वसनीय स्वास्थ्य संस्था बनेको छ। गुणस्तरीय उपचार, पारदर्शिता र समाजप्रतिको उत्तरदायित्वका कारण यो अस्पतालले छोटो अवधिमै जनविश्वास हासिल गर्न सफल भएको छ। बसुन्धारास्थित चिरायु अस्पतालले सामान्य स्वास्थ्य परीक्षणदेखि लिएर जटिल शल्यक्रिया,...

आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको फाइनलमा प्रवेश

  २०८२-०७-०३        बोली खबर

पाल्पा, रामपुर — आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको फाइनलमा प्रवेश गरेको छ। आइतबार रामपुर नगरपालिका–७, किसानबारीमा भएको दोस्रो सेमिफाइनलमा ज्योतिपुञ्जले देवदह ब्वाइज रुपन्देहीलाई ३–२ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। ज्योतिपुञ्जका निरज चौधरीले दुई गोल र सुमित श्रेष्ठले एक गोल गरे भने देवदहका सुरज...