पाल्पा । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज आइतबार बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउने गरिन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा...
वाइवाइ तेसो जोति पुन्ज कपमा दोस्रो संस्करणको विजेता युनाइटेड युथ क्लब, नवलपुर प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा युनाइटेडले अभिषेक चर्च फुटबल क्लब, रजहर, नवलपुरलाई टाइब्रेकरमा ४–३ ले पछि पार्दै फाइनलमा प्रवेश पाएको हो । निर्धारित समयको खेलमा युनाइटेड र अभिषेक चर्चले समान १–१ गोलको बराबरी...
रामपुर, पाल्पा।अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि., रामपुर पाल्पाले निर्णय प्रमाणित सहितको आफ्नो २७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सेवा केन्द्रबाट आएका सुझाब माथी छलफल गरि शनिबार आफ्नै सभाहलमा निर्णय प्रमाणीत सहित साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ (लुम्बिनी...
स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङा र पाल्पाको रम्भा गाउँपालिकाको असेर्दी सङ्गमस्थल उत्तरवाहिनी क्षेत्रमा चलिरहेको दामोदर धर्मोत्सवको मौलिकता र औचित्यता बारे थप बहस एवम् प्रचारप्रसार भईरहेको छ ।महामेलालाई अन्तर्राष्ट्रिय स्तरको महामेलाको रूपमा बुझिएको छ । ‘उत्तरगण्डकी महामेला, दामोदर धर्मोत्सव’ २०८२ धार्मिक एवम् आध्यात्मिक महोत्सवको रुपमा हेरिएको कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष...
रामपुर, पाल्पा ।“हराएको मुस्कान फर्काउने हाम्रो प्रयास” भन्ने मूल नारासहित होराइजन डेन्टल क्लिनिक, रामपुर पाल्पा र ट्राभल डेन्टिस्ट्री नेपालको संयुक्त आयोजनामा सञ्चालन गरिएको निःशुल्क (नकली दाँत) शिविर सफलतापूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म चलेको यस शिविरमा रामपुर नगरपालिका, रम्भा, निस्दी, बौदीकाली, चापाकोट र घिरिङ गाउँपालिकाका बृद्ध–बृद्धाहरूले निःशुल्क दात सेवा...
पाल्पा । ‘रामपुरको गौरवमा तपाईंको योगदान’ भन्ने मूल नारासहित सुरु भएको वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप २०८२ को भव्य उद्घाटन समारोह आइतबार रामपुरमा उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठले युवाको क्षमता अभिवृद्धि, सामाजिक एकता र शान्तिको...
पाल्पामा सञ्चालन भएको प्रथम लालीगुराँस कप राष्ट्रिय यु–१९ फुटबल प्रतियोगिताको उपाधि खस्यौली फुटबल क्लब, बुटवल, रुपन्देहीले जितेको छ ।जिल्लाको रामपुर नगरपालिका ५ मेटरी स्थित खेलमैदानमा खस्यौली र आयोजक एलजी एसोसिएशन बीच भएको फाइनल खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि टाईब्रेकरमाa खस्यौली २–० ले विजयी बन्दै च्याम्पियन बनेको हो ।...
पाल्पा — रामपुरमा भोलि आइतबारदेखि सुरु हुन लागेको वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता का सबै तयारी पूरा भएका छन्। जिल्ला कै सर्वाधिक पुरस्कार राशी सहितको यो प्रतियोगिता आगामी कार्तिक ३ गते सम्म सञ्चालन हुनेछ। आयोजक ज्योतिपुञ्ज युवा क्लब ले शनिबार पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा क्लबले प्रतियोगिताको ट्रफी...
स्याङ्जा, स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–१० किसानमा २०७५ सालदेखि सञ्चालनमा आएको किसान प्राविधिक शिक्षालय स्थानीय युवालाई व्यवहारिक सीपसहितको प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ । यस शिक्षालयले छोटो समयमै कृषि र प्राविधिक क्षेत्रमा राम्रो ख्याति कमाउन सफल भएको छ । करीब २५ रोपनी क्षेत्रफलमा फैलिएको शिक्षालयमा खेतबारीमै बाली उत्पादन, फलफूल...
पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नं. १०, धन्सारवारिमा जन्मेका हरी प्रसाद भण्डारी अहिले ५९ वर्षका हुनुभएको छ । उहाँको जीवन एउटा साधारण गाउँले मानिसले कसरी मेहनत, सीप र दृढसंकल्पका माध्यमबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण हो । बचपनदेखि नै गाउँकै माटोमा खेल्दै हुर्किएका हरी प्रसादको परिवार सामान्य आर्थिक अवस्थाको...