पाल्पा । साना व्यवसायीहरुलाई व्यवसायिक सीप र वित्तीय व्यवस्थापनका ज्ञान प्रदान गर्ने उद्देश्यले रामपुरमा आयोजित तीन दिने लघु व्यवसाय खेल तालिम आइतबार सम्पन्न भएको छ ।अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रामपुरले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को प्राविधिक सहयोगमा गत शुक्रबारदेखि तालिम सञ्चालन गरेको...
विश्व बन्धुत्वको दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ । ब्रमकुमारी इश्वरीय विश्वविद्यालय को शाखा कार्यालय रामपुर पाल्पाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटि उपशाखा रामपुरको समन्वयमा रक्तदान कार्यक्रम भएको हो । ब्रमकुमारी इश्वरीय विश्वविद्यालय रामपुर शाखाले आज विश्व बन्धुत्व दिवस तथा डा दादि प्रकाशमणि ज्युको १८ पुन्य स्मुति दिवसमा राष्ट्रिय...
पाल्पा, ७ भदौ । नेकपा एमाले पाल्पाको तेस्रो पूर्ण बैठक शनिबार तानसेनमा सम्पन्न भएको छ ।बैठकमा मनोनित जिल्ला कमिटी सदस्यलाई सपथ ग्रहण गराइएको थियो । जिल्लाका १० वटा पालिका कमिटीका अध्यक्षहरूले रिपोर्टिङ गरेका थिए । गत आर्थिक वर्षमा भएका प्रगतिकाबारेमा समीक्षा गरिएको थियो । मातहत कमिटीको बैठक, आगामी कार्ययोजना,...
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले घर–घरमा पवित्र कुश भित्र्याई मनाइरहेका छन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजको दिन उखेलिएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न सकिने मान्यता छ...
रामपुर, १० — रामपुर नगरपालिका–१० मा टोल स्तरीय तीज गीत प्रतियोगिता शनिबार सम्पन्न भएको छ।रामपुर नगरपालिका वडा न १० को आयोजना र अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामटार सेवा केन्द्र र कालीगण्डकी आधारशिला कृषि सहकारी संस्था लिमिटेड रामपुरको सहयोगमा आयोजित प्रतियोगिताको स्वागत वडा सदस्य सुमित्रा बर्मेलीले...
पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको आयोजनामा साना व्यवसायीहरुको लागि तीन दिने लघु व्यवसाय खेल तालिम सुरु भएको छ । सहकारीमा आवद्ध साना व्यवसायीहरुको लागि वित्तिय व्यवस्थापन सिप प्रदान गर्न प्राविधिक सहयोग नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरेको...
पाल्पा । उपप्रमुख तिज विशेष कार्यक्रम अन्तर्गत खुल्ला तिज गित प्रतियोगिता कार्यक्रम भएको छ । नगर उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना राष्टिय सभा सदस्य विष्णु सापकाेटाले प्रतियोगिताको उद्घाटन गर्नु भयो । सापकाेटाले वर्तमान संविधानले कुनै पनि विभेद नगरेको बताउनुभयो । अधिकार सम्पन्न हुँदा हुँदै पनि केही...
लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले एक वर्षमा सम्पादित गरेका कार्य तथा मुख्य उपलब्धिहरू आइतवार सार्वजनिक गरेको छ । स्वास्थ्य मन्त्रि खेम बहादुर सारुले २०८१ साउन १८ गते स्वास्थ्यमन्त्रीको रुपमा पदभार ग्रहणपछी प्रदेशको समग्र स्वास्थ्य क्षेत्रको सुशासन, जवाफदेहिता, पारदर्शिता, गुणस्तरिय सेवा प्रवाहमा आधारित रहेर सम्पादन गरिने बार्षिक नीति तथा कार्यक्रम...
पाल्पा, रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सरोकालवाहरु संग छलफल गरेको छ । संस्थाको अधिवेशन, नयाँ आयोजना सञ्चालन तथा संस्थाले गरेका कार्यहरुको विषयमा सर्वपक्षिय बैठक सहित छलफल गरेको हो ।आइतबार भएको कार्यक्रममा रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष एवं लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा...
पाल्पा, साउन १७ ।तनहुँको घिरिङ गाउँपालिका–१, पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा शनिबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको छ । शिक्षालयको भण्डार कक्षमा आगलागी हुँदा कम्प्युटर, प्रिन्टर, कागजपत्र तथा दुईवटा पङ्खा जलेर क्षति भएको छ । शिक्षालयका प्रमुख कृष्ण बहादुर श्रेष्ठका अनुसार खाजा खाने समयमा झण्डै सवा दुई बजेतिर क्यान्टिन...