बासुदेव ढकालरामपुर पाल्पा, रामपुर नगरपालिका–५ मा वडा स्तरीय जेष्ठ नागरिक भेला सहित सम्मान तथा स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । ५ नं. वडा कार्यालयको आयोजनामा भेला तथा सम्मान र रामपुर आयुर्वेद अस्पतालको आयोजनामासंगै जेष्ठ नागरिक स्वस्थ्य सचेतना र औषधी वितरण कार्यक्रम भएको हो । वडा भित्रका ६० वर्ष...
पाल्पा रामपुर नगर गौशाला समिति, रामपुर-६, पाल्पाले ब्रोसर विमोचन गरेको छ । आइतबार एक कार्यक्रम गरि आफ्नो परिचय खुल्ने बेओसर बिमिचन गरेको हो । समितिले गौशालाको परिचय, धार्मिक, सांस्कृतिक महत्व, भावी योजनाहरु समावेश गरेर प्रकाशन गरिएको ब्रोसरको विमोचन गरिएको हो ।ब्रोसरको विमोचन कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका नगर प्रमुख रमण...
जेठ ४ ।पाल्पा, पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाहरुले पूर्णखोप लगाएको सुनिश्चित भए संगै नगरपालिकालाई आइतबार पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरीएको ह घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल प्रमुख अतिथी रहनु भएको हो...
अखिल नेपाल किसान महासघ रम्भाले किसानको माग रम्भा गाउँपालीकामा पेस गरेको छ ।अखिल नेपाल किसान महासंघ केन्द्रिय कमिटी सदस्य केदार प्रसाद बस्यालको नेतृत्वमा जिल्ला कमिटी पाल्पा सदस्य गिरि राज बस्याल लुम्बिनी प्रदेश महीला किसान सघ अध्यक्ष सर्मिला आचार्य , नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य कुबिजा बस्याल , अखिलनेपाल...
पाल्पा । भम्बक युनाइटेड युथ क्लब रामपुर पाल्पाद्वारा मिर्गौला पीडितलाई राहत हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष बालकृष्ण कुमालले मिर्गौला पीडित मन कुमारी कुमाललाई उपचारमा थप राहत मिलोस भन्ने उदेश्यले नगद सहयोग गरेको हो । २९ बषिेया मन कुमारी कुमाल केही बर्ष देखि दुबै मिर्गौलाले काम गर्न नसके पछि...
पाल्पा । जापानी नागरिक वरिष्ठ समाजसेवी श्री काजुमासा काकिमी(ओके बाजे)नागरिक अभिनन्दन एवम् सम्मान कार्यक्रम २०८१ मा भएको आम्दानी र खर्चका विषयमा रामपुरमा एक कार्यक्रमका बिच आम्दानी खर्च सार्वजनिक गरिएको छ । २०८० चैत्र २४ गते पूर्वी पाल्पाका सयौं संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा मूल आयोजक समितिको संयोजक भिमविश्व भट्टराईको संयोजकत्वमा गठित...
“सुखी समृद्ध , सुसंस्कृत शहर , समुन्नत रामपुर , हाम्रो रहर” भन्ने मुल नाराका साथ रामपुर नगरपालिकाको आयोजनामा १३ दिने महिलाहरुको आर्थिक स्तर सुधारका लागि हस्तकलाका सामाग्री निर्माण ( पोते माला तथा चुरा बनाउने ) सम्बन्धि तालिम कार्यक्रम आज सम्पन्न भएको छ। सिपमुलक तालिम सन्चालन समितीको अध्यक्ष साबित्रा गैरेको...
रामपुर बचत तथा ऋण सहकारीले रामतुलसी नमुना माध्यमिक विद्यालयलाई प्रतिक्षालय हस्तान्तरण गरेको छ ।आफ्नो १८ औ सस्था स्थापना दिवसको अवसरमा प्रतीक्षालय हस्तान्तरण गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा निर्माण गरेको प्रतिक्षालय विहिबार स्थापना दिवसको अवसरमा हस्तान्तरण गरेको हो । प्रतिक्षालय हस्तान्तरण कार्यक्रममा उद्घाटन गर्नु हुँदै...
पाल्पा, रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाको १८ औं स्थापना दिवसको अवसरमा सहकारीमा आवद्ध ७५ वर्ष भन्दा माथिका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेको हो । स्थापना दिवसको अवसरमा सहकारीको आफ्नै भवनमा विहिबार एक कार्यक्रम गरी जेष्ठ नागरिकहरुलाई नगद एक हजार...
लुम्बिनी प्रदेश सभा अर्थ,उद्योग तथा पर्यटन समिति र गण्डकी प्रदेश सभा अर्थ समिति बिच अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।लुम्बिनी प्रदेश सभा सचीवालय पुस्तकालय हल देउखुरीमा भएको आन्तरकृया कार्यक्रम लुम्बिनी प्रदेश सभा अर्थ ,उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठ ज्युको अध्यक्षतामा सम्पन्न भएको...