समाचार

‘भम्बक युथ क्लव’द्धारा रामघाटमा सरसफाई कार्यक्रम सम्पन्न

  २०८१-१२-३०        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नं. ५ मा रहेको लक्ष्मीनारायण गुठी रामघाट परिसारमा सरसफाई गरेको छ । भम्बक युनाईटेड युथ क्लवका युवाहरु मिलेर मन्दिर परिसर सरसफाई गरेको हो । क्लवको नियमित कार्यक्रम अनुसार उक्त क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । लक्ष्मीनारायण गुठी रामघाट मन्दिरका सचिव मिनराज...

हावाहुरी र पानीले लाखाैँकाे क्षति

  २०८१-१२-२७        boli khabar

पृथ थापामगरपाल्पा – हावाहुरीसँगै आएकाे पानीले जिल्लाकाे विभिन्न स्थानमा क्षति पु-याएकाे छ । तानसेन, बगनासकाली, पूर्वखाेला, रिव्दीकाेट, रैनादेवी छहरालगायतका स्थानमा हावाहुरी र पानीले क्षति पु-याएकाे छ । पूर्वखाेलाकाे जल्पा मैदानमा दुई वटा घर हावाहुरीले उडाएकाे स्थानीय बासिन्दाले बताएका छन् । अन्य स्थानमा पनि क्षति पु-याएकाे बताइएकाे छ ।

पशुपन्छी पालनमा उत्पादन तथा उत्पादकत्व बृद्धिको लागि आधारभुत अन्तर्किया

  २०८१-१२-२५        boli khabar

बासुदेव ढकालरामपुर पाल्पा ।पशुपन्छी पालनमा उत्पादन तथा उत्पादकत्व बृद्धिको लागि आधारभुत पक्ष बारेको अन्तर्किया कार्यक्रम रामपुरमा भएको छ । रामपुर नगरपालिकाका पशुपालक कृषक सहभागी कार्यकंममा पशु पोषण विज्ञ तुल्सी राम भण्डारीले पशुमा उत्पादकत्व बृद्धीको लागी उपयुक्त पोषण, गोठ वा खोर व्यबस्थापन, पशु स्वास्थ र उत्पादनमा बृद्धी हुने भएकोले पशु...

रामपुर बचत तथा ऋण सहकारी संस्थाले सहकारी दिवसको अबसरमा भित्ते पात्रो विमोचन

  २०८१-१२-१९        boli khabar

चैत २० ।पाल्पा, रामपुर बचत तथा ऋण सहकारी संस्थाले ६८ औँ राष्ट्रिय सहकारी दिवसको अबसरमा भित्ते पात्रो विमोचन गरेको छ । दिवसको अवसरमा आयोजित कार्यक्रमको अवसरमा नयाँवर्ष २०८२ को पात्रो विमोचन गरीएको हो। ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्नेका साथ यस बर्ष सहकारी दिवस देशभर विभिन्न कार्यक्रम भएको छ ।संस्थाका अध्यक्ष...

रामपुर साकोसले नबोदित सहकारी लमजुङलाइ गर्यो स्वागत

  २०८१-१२-१९        boli khabar

रामपुर साकोसले नबोदित सहकारी लमजुङलाइ आफ्नो कार्यालयमा स्वागत गरेको छ ।नबोदित बचत तथा ऋण सहकारी सस्था लमजुङले रामपुर बचत तथा ऋण सहकारीको भ्रमण गरेको छ ।सोहि अबसरमा रामपुर बचत तथा ऋण सहकारीले स्वागत गरेको हो । मङ्गलबार २२ जनाको समुह सहित सहकारीको भ्रमण गर्न नबोदित सहकारी रामपुर आइपुगेको थियो।...

‘फोनिज’ पाल्पा शाखाको अध्यक्षमाः राना

  २०८१-१२-१८        बोली खबर

पाल्पा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाल्पा शाखाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । सोमबार भएको शाखाको पाँचौं अधिवेशनले इमान सिं रानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । उपाध्यक्षमा एवत सारु, सचिवमा धन बहादुर ठाडा, सहसचिवमा मीना कुमाल, कोषाध्यक्षमा अनिल लिगल रहनु...

एमालेले पाल्पामा गर्‍यो मोटरसाइकल र्याली

  २०८१-१२-१७        boli khabar

नेकपा एमालेले गणतन्त्रको पक्षमा आज देशभर प्रदर्शन गरिरहेको छ । केही जिल्लामा मोटर साइकल र्‍याली निकालिएको छ भने बाँकी जिल्लाहरूमा प्रदर्शन निकालिएको छ । सोहि अबसरमा पाल्पाको तानसेनमा पनि मोटरसाइकल र्याली निकालीएको थियो । राजावादी गतिविधि बढेको भन्दै एमालेले व्यवस्थाको पक्षमा यो महिनाभर जनप्रदर्शनको कार्यक्रम राखेको छ । सार्वजनिक...

हर्षोल्लासका साथ ईद–उल–फित्र मनाइँदै

  २०८१-१२-१७        बोली खबर

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्येको एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसँगै मनाइन्छ । ईद उल–फित्रको अर्थ...

वैदेशिक राेजगारीमा जाँदा श्रमस्वीकृति लिएर जान आग्रह

  २०८१-१२-१७        boli khabar

पाल्पा – वैदेशिक राेजगारीमा जाने मानिसमा सत्यतथ्य सूचना पु-याउने उद्देश्यले तानसेन नगरपालिकाले सराेकारवाला पक्षसँग अन्तरक्रिया कार्यक्रम गरेकाे छ । वैदेशिक राेजगारीमा जाँदा आवश्यक प्रकृया, कानुनी प्रावधान र समस्या आए समाधानका उपायबारे सराेकारवालालाई जानकारी दिइएकाे थियाे । कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्ताेषलाल श्रेष्ठले सकेसम्म विदेश नजाने र जानै परे जिल्ला...

पत्रकार सुरेश रजतको समझनामा पत्रकारिता पुरस्‍कार क्‍यामेरा म्‍यानलाइ प्रदान गरीने

  २०८१-१२-१७        boli khabar

पिर्थ थापा मागर,काठमाडौपत्रकार सुरेश रजतको समझनामा पत्रकारिता पुरस्‍कार क्‍यामेरा म्‍यानलाइ प्रदान गरीने भएको छ ।रिपोटर्स कल्‍बले आज काठमाडौको सभा गृहमा २७ औं बार्षिक उत्‍सव समारोह मनाएको छ। सो कार्यक्रममा बोल्‍दै रिपोटर्स कल्‍बका अध्‍यक्ष ऋषि धमलाले, राजाबाणीहरुको अन्‍दोलनमा समाचार रिपोटिङ्ग गर्ने क्रममा ज्‍यान गुमाएका पत्रकार सुरेश रजतको दुखद निधन भएको...