पाल्पा, रामपुर नगरपालिका वडा नं. ४ को समानसिङ, रेवती पोखरा र वडा नं. ५ को गैरागाउँ क्षेत्रमा बुधबार दिउँसो देखि भिषण आगोलागी भैरहेको छ । जंगलको आगो बस्तीमा पसेपछि आठ भन्दा बढी घर तथा गोठ पूर्ण रुपमा जलिसकेको छ । गैरागाउँको पाँच र समानसिङको तीन वटा घर गोठमा क्षति भैसकेको...
पाल्पा । निस्दी गाउँपालिका-२ सहलकोट पुरान्थरका आगलागी पीडित परिवारलाई निस्दी आवाज युवा सञ्जालले राहत सामाग्री प्रदान गरेको छ । मंगलबार दिउँसो भएको आगोलागी बाट पिडित बनेका गणेश वि.क. को परिवारलाई खाद्यान्न, भाँडाकुडा र ओढ्ने ओछ्याउने सामाग्री प्रदान गरेको हो । युवा सञ्जालका प्रतिनिधि बुधबार पिडित परिवारको घरमै पुगेर तत्कालको...
स्याङ्जा, लागूऔषधसहित दुई युवकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीको टोलीले पुतलीबजार नगरपालिका–११, सुम्रेखोला बाट दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा भीरकोट नगरपालिका ३ का ३२ वर्षीय अनिल क्षेत्री र २२ वर्षीय शिव दर्जी रहेका छन् । क्षेत्री र...
जेष्ठ नागरीकहरुको लागी अभिमुखीकरण कार्यक्रम रामपुरमा सम्पन्न भएको छ। जेष्ठ नागरीकहरुका संबैधानिक कानुनी अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम रामपुरमा सम्पन्न भएको ।सामाजिक बिकास डिभिजन कार्यालय तानसेन पाल्पाको आयोजना र जेष्ठ नागरीक संघ पाल्पाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।सामाजिक बिकास डिभिजन कार्यालय तानसेनका प्रमुख मित्रप्रसाद गौतमको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमको...
पाल्पा। निस्दी गाउँपालिकामा दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सकिएको छ । निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा गत चैत २६ देखि सुरु भएको मेलाको बैशाख ३ गते सोमबार विधिवत रुपमा समापन गरिएको हो । ‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी...
पाल्पा । दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव निस्दी गाउँपालिका काे खेलमैदान झ्यालटुङ्गमा जारी छ । महाेत्सवकाे छैठाै दिन चर्चित कलाकार प्रकाश दुतराजले आफनाे सांगितिक प्रस्तुत गरी दर्शाकलार्इ भरपुर मनाेरञ्जन प्रदान गरेका थिए । पछिल्लाे समयमा रिमै गीतबाट ख्याती कमाएका कलाकार दुतराजकाे प्रस्तुती हेर्न दर्शाकहरूकाे बाक्लाे उपस्थिति...
पाल्पा । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको...
काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो। ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उल(फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व...
पाल्पा । ‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी हाम्रो पहिचान’ भन्ने नाराका साथ सुरु भएको दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सुरु भएको आज तेस्राे दिन पनि बिभिन्न राष्ट्रिय ख्याती कलाकार तथा स्थानीय कलाहरूकाे प्रस्तुती रहने अायाेजकले जनाएकाे छ । आज महाेत्सवकाे तेस्राे दिन...
पाल्पा । निस्दी गाउँपालिकामा दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सुरु भएको छ । निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा निस्दी गाउँपालिका–४, झ्याल्टुङ्ग स्थित गाउँपालिकाको खेल मैदानमा महोत्सव सुरु भएको हो । सोमबार देखि आगामी बैशाख ३ गते सम्म ‘कृषि पर्यटन संस्कृति र खेलकुद...