गण्डकी

वाइवाइ तेसो जोति पुन्ज कपमा दोस्रो संस्करणको विजेता युनाइटेड युथ क्लब, नवलपुर फाइनलमा प्रवेश

  २०८२-०७-०२        बोली खबर

वाइवाइ तेसो जोति पुन्ज कपमा दोस्रो संस्करणको विजेता युनाइटेड युथ क्लब, नवलपुर प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा युनाइटेडले अभिषेक चर्च फुटबल क्लब, रजहर, नवलपुरलाई टाइब्रेकरमा ४–३ ले पछि पार्दै फाइनलमा प्रवेश पाएको हो । निर्धारित समयको खेलमा युनाइटेड र अभिषेक चर्चले समान १–१ गोलको बराबरी...

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २७औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ समिति सर्वसम्मतिले चयन

  २०८२-०७-०२        बोली खबर

रामपुर, पाल्पा।अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि., रामपुर पाल्पाले निर्णय प्रमाणित सहितको आफ्नो २७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सेवा केन्द्रबाट आएका सुझाब माथी छलफल गरि शनिबार आफ्नै सभाहलमा निर्णय प्रमाणीत सहित साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ (लुम्बिनी...

मालुङ्गा असेर्दी उत्तरवाहिनी कालीगण्डकीको तटमा दामोदर धर्माेत्सव जारी फोटो फिचर सहित

  २०८२-०६-२९        बोली खबर

स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङा र पाल्पाको रम्भा गाउँपालिकाको असेर्दी सङ्गमस्थल उत्तरवाहिनी क्षेत्रमा चलिरहेको दामोदर धर्मोत्सवको मौलिकता र औचित्यता बारे थप बहस एवम् प्रचारप्रसार भईरहेको छ ।महामेलालाई अन्तर्राष्ट्रिय स्तरको महामेलाको रूपमा बुझिएको छ । ‘उत्तरगण्डकी महामेला, दामोदर धर्मोत्सव’ २०८२ धार्मिक एवम् आध्यात्मिक महोत्सवको रुपमा हेरिएको कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष...

होराइजन डेन्टल क्लिनिक, र ट्राभल डेन्टिस्ट्री नेपाल “हराएको मुस्कान फर्काउने हाम्रो प्रयास।”

  २०८२-०६-२७        बोली खबर

रामपुर, पाल्पा ।“हराएको मुस्कान फर्काउने हाम्रो प्रयास” भन्ने मूल नारासहित होराइजन डेन्टल क्लिनिक, रामपुर पाल्पा र ट्राभल डेन्टिस्ट्री नेपालको संयुक्त आयोजनामा सञ्चालन गरिएको निःशुल्क (नकली दाँत) शिविर सफलतापूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म चलेको यस शिविरमा रामपुर नगरपालिका, रम्भा, निस्दी, बौदीकाली, चापाकोट र घिरिङ गाउँपालिकाका बृद्ध–बृद्धाहरूले निःशुल्क दात सेवा...

वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप २०८२ उद्घाटन समारोह भव्य रूपमा सम्पन्न

  २०८२-०६-२६        बोली खबर

पाल्पा । ‘रामपुरको गौरवमा तपाईंको योगदान’ भन्ने मूल नारासहित सुरु भएको वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप २०८२ को भव्य उद्घाटन समारोह आइतबार रामपुरमा उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठले युवाको क्षमता अभिवृद्धि, सामाजिक एकता र शान्तिको...

पाल्पामा सञ्चालन भएको प्रथम लालीगुराँस कप खस्यौली फुटबल क्लबलाई

  २०८२-०६-२६        बोली खबर

पाल्पामा सञ्चालन भएको प्रथम लालीगुराँस कप राष्ट्रिय यु–१९ फुटबल प्रतियोगिताको उपाधि खस्यौली फुटबल क्लब, बुटवल, रुपन्देहीले जितेको छ ।जिल्लाको रामपुर नगरपालिका ५ मेटरी स्थित खेलमैदानमा खस्यौली र आयोजक एलजी एसोसिएशन बीच भएको फाइनल खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि टाईब्रेकरमाa खस्यौली २–० ले विजयी बन्दै च्याम्पियन बनेको हो ।...

रामपुरमा वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न

  २०८२-०६-२५        बोली खबर

पाल्पा — रामपुरमा भोलि आइतबारदेखि सुरु हुन लागेको वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता का सबै तयारी पूरा भएका छन्। जिल्ला कै सर्वाधिक पुरस्कार राशी सहितको यो प्रतियोगिता आगामी कार्तिक ३ गते सम्म सञ्चालन हुनेछ। आयोजक ज्योतिपुञ्ज युवा क्लब ले शनिबार पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा क्लबले प्रतियोगिताको ट्रफी...

किसान प्राविधिक शिक्षालय : चापकोटमा कृषि र प्राविधिक सीपको उर्वर केन्द्र बन्दै

  २०८२-०६-२४        बोली खबर

स्याङ्जा, स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–१० किसानमा २०७५ सालदेखि सञ्चालनमा आएको किसान प्राविधिक शिक्षालय स्थानीय युवालाई व्यवहारिक सीपसहितको प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ । यस शिक्षालयले छोटो समयमै कृषि र प्राविधिक क्षेत्रमा राम्रो ख्याति कमाउन सफल भएको छ । करीब २५ रोपनी क्षेत्रफलमा फैलिएको शिक्षालयमा खेतबारीमै बाली उत्पादन, फलफूल...

अन्धकारमुक्ति बचत तथा ऋण सहकारीले साधारण सभा प्रतिनिधि छनोट सम्पन्न

  २०८२-०६-२२        बोली खबर

पाल्पा, असोज २२।अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असोज २२ गते बुधबार एकै दिन चारवटा सेवाकेन्द्रहरूबाट साधारण सभाका लागि प्रतिनिधिहरूको चयन गरेको छ। रामपुर नगरपालिका–९ अर्भसिं, रामपुर नगरपालिका–१० रामटार, रम्भा गाउँपालिका–५ ताँहु, र निस्दी गाउँपालिका–५ ढुङ्गानावेशीमा सेवाकेन्द्र स्तरीय रूपमा सम्पन्न उक्त कार्यक्रममा निणर्य प्रमाणितसहित प्रतिनिधि छनोट गरिएको हो।...

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

  २०८२-०६-१८        बोली खबर

पाल्पा । सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) सार्वजनिक बिदा दिएको छ । देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो । तर, राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान...