गण्डकी

लुम्बिनी प्रदेश सरकारको पहलमा रामपुर बेझाँड बजार उज्यालो, हाइमास्ट लाइट जडान

  २०८२-०४-१६        बोली खबर

पाल्पा, साउन १५ ।रामपुर नगरपालिका–५ स्थित बेझाँड बजार चोकमा लुम्बिनी प्रदेश सरकारको ३५ लाख लगानीमा हाइमास्ट लाइट जडान गरिएको छ । प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेशको अर्थ, उद्योग, पर्यटन तथा विकास समिति सभापति राजु प्रसाद श्रेष्ठको विशेष पहलमा उज्यालो शहर कार्यक्रमअन्तर्गत चोकमा हाइमास्ट लाइट जडान गरिएको हो ।...

(प्याव्सन) केन्द्रीय प्राज्ञिक परिषद् सदस्यमा रामपुर अंग्रेजी आवासीय मा बिका निर्देशक सुर्य प्रसाद घिमिरे मनोनित

  २०८२-०४-१५        बोली खबर

साउन १४ ।पाल्पा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेजन नेपाल (प्याव्सन) केन्द्रीय प्राज्ञिक परिषद् सदस्यमा  रामपुर अंग्रेजी आवासीय माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक सुर्यप्रसाद घिमिरे मनोनित हुनु भएको छ । मनोनित हुनु भएकोमा घिमिरेलाई विद्यालय परिवारले बधाई तथा शुभकामना व्यक्त गर्दै घिमिरेको मनोनयनले विद्यालय तथा पाल्पाको शैक्षिक क्षेत्रलाई गर्वित बनाएको बताएको छ।विद्यालय...

रामपुर नगरपालिका–६, पूर्वटारमा श्रीमद्भागवत महापुराण/शिवमहापुराण ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव सुरु

  २०८२-०४-१५        बोली खबर

साउन पाल्पा, रामपुर नगरपालिका–६, पूर्वटारमा श्रीमद्भागवत महापुराण/शिवमहापुराण ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव सुरु भएको छ । संगित पाठशाला सञ्चालन सहयोगार्थ रामपुर भजन कर्तिन मण्डली (भजनकीर्तन समाज) रामपुरले सञ्चालन गरेको महायज्ञ एवम् श्रावणी महोत्सवको सोमबार शुभारम्भ गरिएको हो । आगामी श्रवण ३१ गते सम्म सञ्चालन हुने यज्ञको दिप प्रज्वलन गरी शुभारम्भ...

मानव बेचबिखन बिरुद्धको अन्तर्राष्ट्रिय दिवस रामपुर पाल्पामा मनाईयो

  २०८२-०४-१५        बोली खबर

मानव बेचबिखन बिरुद्धको अन्तर्राष्ट्रिय दिवस रामपुर पाल्पामा मनाइएको छ । मानव बेचबिखन अन्त्य गरौं , सभ्य समाजको निर्माण गरौ भन्ने नारा सहित ईलाका प्रहरी कार्यालय रामपुरले सरोकारवालाहरुलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा रामपुर नगरपालीकाका नगर उपप्रमुख बालकुमारी थापा प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी थापाले...

छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु

  २०८२-०३-२९        बोली खबर

कञ्चनपुुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीया कमला आउजी छिन्। कृष्णपुुर नगरपालिका–१ को निगालीमा छाउ गोठमा सुतेका बेला उनलाई सर्पले डसेको थियो । स्वास्थ्यअवस्था गम्भीर भएपछि सेती प्रादेशिक अस्पताल पुर्‍याइएकोमा कमलाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता...

पहिरोमा गुमियो रामपुरको आशा : जनकको निधनले शोकमा डुब्यो तालपोखरा

  २०८२-०३-२५        बोली खबर

खै कहाँ बाट सुरु गरु प्यारो भाइ जनक हामी माझ रहेनै भन्न र लेख्न गार्‍हो भैरहेको छ केही दिनअघि मोटरसाइकलमा शिब दाइको पछि बसेका थियौ , तिमिले तिमिले दिदी के छ खबर —“कता जानु भो दिदी? के छ आजभोलि? तपाइँको अचार कस्तो चलेको? बारीमा बिरुवा कति लगाउनु भयो?”अब ती...

सामुदायिक रेडियोको विकासमा प्रविधीको प्रयोग विषयक प्रशिक्षण रामपुरमा सम्पन्न

  २०८२-०३-२३        बोली खबर

असार २३सामुदायिक रेडियोको विकासमा प्रविधीको प्रयोग विषयक प्रशिक्षण रामपुरमा सम्पन्न भएको छ । सामुदायिक रेडियो रामपुरको आयोजनामा मुख्यपाहुना लुम्बिनी प्रदेशसभा सदस्य एवम् अर्थ उद्योग तथा पर्यटन समिती सभापति राजुप्रसाद श्रेष्ठ रहनुभएको हो । कार्यक्रममा मुख्यपाहुना अर्थ उद्योग तथा पर्यटन समिती सभापति राजुप्रसाद श्रेष्ठले यसक्षेत्रका नागरिकको योगदानमा स्थापना भएको रेडियोको...

रामपुरमा हरिशयनी एकादशीको अवसरमा तुलसी तथा पिपलको विरुवा रोपिएको छ ।

  २०८२-०३-२३        बोली खबर

पाल्पा, रामपुर नगरपालिका–६, पूर्वटारमा आइतबार तुलसी तथा पिपलको विरुवा रोपिएको छ । हरिशयनी एकादशीको अवसर रामपुर भजनकीर्तन मण्डलीले स्थानीय महिला समूहको सहकार्य र ६ नं. वडा कार्यालयको समन्वयमा १०८ पिपलको विरुवा तथा तुलसी रोपेको हो । धार्मिक महत्व उजागर संगै पर्यावरणीय स्वच्छता प्रवद्र्धनका लागि विरुवा सारिएको आयोजकले जनाएको छ...

(प्याप्सन) पाल्पाले एसईई मा उत्कृष्ट हुने विद्यार्थीहरुलाइ सम्मान

  २०८२-०३-२३        बोली खबर

निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) पाल्पाले माध्यमिक शिक्षा परीक्षा एसईई मा उत्कृष्ट हुने विद्यार्थीहरुलाइ सम्मान गरिएको छ । पाल्पा जिल्लाका निजि विद्यालयहरुबाट १८ विद्यालयले विद्यार्थी सहभागी गराएको थियो । पाल्पा जिल्लामा यस बर्ष निजि विद्यालयबाट ४७१ विद्यार्थी सहभागी भएकोमा ४२४ उतृण भएका छन । जस अन्तर्गत ४...

मेयर संग बालबालिका कार्यक्रम संगै एसईईमा उत्कृष्ट ८७ विद्यार्थी सम्मानित

  २०८२-०३-२२        बोली खबर

 रामपुर नगरपालिकमा मेयर संग बालबालिका एवं माध्यमिक शिक्षा परीक्षा २०८१ मा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम भएको छ । बालबालिकाको समस्या पहिचान संगै आवश्यक सुझाव संकलन गर्नका लागि कार्यक्रम गरिएको हो । दरैठाँटी माध्यमिक विद्यालय रामपुर ६ विजयपुरको सभाहलमा भएको कार्यक्रममा नगर भित्रको विद्यालयमा अध्ययनरत बालबालिका संग नगर प्रमुख रमण...