गण्डकी

बाख्रापालन व्यवसायमा सुधार ल्याउन निस्दीमा बाख्रा खोर सुधार कार्यक्रम

  २०८२-०३-२२        बोली खबर

निस्दी गाउँपालिका वडा नं २ मा सञ्चालित बाख्रा ब्लक कार्यक्रम अन्तरगत खोर सुधार कार्यक्रम संयुक्त अनुगमन कार्यक्रम सम्पन्न भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बाख्रा ब्लक कार्यक्रम अन्तर्गत भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको समन्वयमा कार्यक्रम कार्यान्वयन गरिएको हो। अनुगमन टोलीमा सहभागी प्रमुख जिल्ला अधिकारी तोयनाथ सुवेदीले यस्ता...

शहीद क्याम्पसमा नवनिर्वाचित सञ्चालक समितिको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न

  २०८२-०३-२२        बोली खबर

पाल्पा, रामपुर ।शहीद बहुमुखी क्याम्पस रामपुर, पाल्पामा नवनिर्वाचित क्याम्पस सञ्चालक समितिको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। निर्वाचन प्रक्रिया अनुसार गठित समितिलाई निर्वाचन समितिका निर्वाचन अधिकृत सूर्य प्रसाद घिमिरेले शपथ गराएका हुन्। रामप्रसाद ढकाल (रमेश) को अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध रूपमा गठन...

विद्युत सेवामा देखिएको समस्याका विषयमा सरोकारवाला विच छलफल

  २०८२-०३-२०        बोली खबर

पाल्पा, रामपुर नगरपालिका क्षेत्रको विद्युत सेवामा देखिएको समस्याको विषयमा सरोकारवाला विच छलफल तथा अन्तरक्रिया भएको छ ।बिहिबार रामपुर नगरपालिकाको सभाहलमा भएको छलफल मा बिद्युत महसुल, भोल्टेजस्तर, प्रशारण लाईनको विषयमा देखिएको समस्या समाधान र सम्भावित सुधार लगाएतका विषयमा उठेको थियो । रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले विपिसीले विद्युत महशुल वृद्धि...

विशेष नापीद्दारा पाल्पामा जग्गाधनी दर्ता प्रमाणपत्र पुर्जा बितरण शुरु

  २०८२-०३-१९        बोली खबर

विशेष नापी कार्यालयले पाल्पा जिल्लाको पहिलो पुर्जा बितरण रामपुरबाट शुरु गरेको छ । नापी बिभागले गत २०७२ देखि कार्यालय स्थापना गरि बिशेष नापीको काम शुरु गरेको थियो ।पहिलो चरणमा रामपुर नगरपालिका वडा न ५ बाट एक कार्यक्रम गरि पुर्जा बितरणको काम शुरु गरिएको हो । विहिबार १५ जना नागरिकलाई...

एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न

  २०८२-०३-१७        बोली खबर

रामपुर, पाल्पा —रामपुर नगरपालिका वडा नं ४ द्वारा आयोजित ‘एसईई उत्तीर्ण विद्यार्थी बधाई, सम्मान तथा शुभकामना कार्यक्रम’ सोमबार सम्पन्न भएको छ। वडाबाट यस वर्ष एसईई उत्तीर्ण गरेका ७६ जना विद्यार्थीलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष रामबहादुर रानाले विद्यार्थीलाइ नगद भन्दा पनि प्रमाणपत्र र सम्मानको...

संगित पाठशाला सन्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले यज्ञ हुदै

  २०८२-०३-१५        बोली खबर

असार १४ रामपुर पाल्पामा श्रीमद्भागवत महायज्ञ तथा शिवपुराण श्रावणी महोत्सव २०८२ हुने भएको छ। रामपुर नगरपालिका – ६ प्याक्लुक पुर्बटारमा भएको बृहत भेलाले आगामी श्रावण १२ देखि श्रावण ३१ गतेसम्म धार्मिक महोत्सव आयोजना गर्न लागेकाे हाे। पाल्पा जिल्लालाइ वैदिक कला संगित हवकाे रूपमा बिकास गर्ने उदेश्यले साे धार्मिक कार्यक्रम...

जेष्ठ नागरिक स्नेह भेला कार्यक्रम आयोजना गरेर जेष्ठ नागरिकलाई सम्मान

  २०८२-०३-१५        बोली खबर

रामपुर वडा नं ४ मा जेष्ठ नागरिक स्नेह भेला कार्यक्रम आयोजना गरेर जेष्ठ नागरिकलाई सम्मान स्वरुप हरलेक्स बितरण गरेको छ । जेष्ठ नागरिककाके लागि वडाबाट विनियोजित रकमबाट उहाँहरुको सम्मान तथा स्नेह स्वरुप पौष्टिक आहार अन्र्तगत हरलेक्स वितरण गरिएको हो । ७५ बर्षदेखि माथिका १ सय ३ जनालाई जेष्ठ नागरिक...

मेलमिलाप कर्ताहरु र न्यायिक समितिलाई १ दिने न्यायिक समिती पल्स मेनिटरिङ्ग कार्यक्रम सम्पन्न

  २०८२-०३-१४        बोली खबर

रामपुर नगरपालिकाको आयोजनामा नगरका १० वटै वडाहरुका मेलमिलाप कर्ताहरु र न्यायिक समितिलाई १ दिने न्यायिक समिती पल्स मेनिटरिङ्ग कार्यक्रम सम्पन्न भएको छ। रामपुर नगरपालिका कार्यवाहक नगर प्रमुख तथा न्यायिक समिति संयोजक बालकुमारी थापाको अध्यक्षता र पाल्पा जिल्ला न्यायाधीश दलबहादुर के .सि ओको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। रामपुर...

फाइल तस्बिर

एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

  २०८२-०३-१३        बोली खबर

पाल्पा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको छ । केहीबेरअघिको बोर्ड बैठकले आवश्यक प्राविधिक तयारीसँगै आजै नजिता सार्वजनिक गर्ने गरी गृहकार्य थाल्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले साँझ साढे ५ बजेपछि रिजल्ट आउट गरिने बताउनु भयाे ।...

बगनासकाली गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई सहयोग,आर्थिक वर्षका लागि ५४ करोड ७५ लाख ८६ हजार १२८ बजेट सार्वजनिक

  २०८२-०३-१०        बोली खबर

पाल्पा : बगनासकाली गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई सहयोग गर्ने भएको छ। ती बालबालिकाको स्याहार सम्भारका लागि गाउँपालिकाले सहयोग गर्ने भएको हो। साथै पढ्नका लागि समेत गाउँपालिकाले व्यवस्था मिलाउने गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले बताउनु भएको छ।उपाध्यक्ष हरिप्रसाद पाठकले मंगलबार प्रस्तुत गरेको बजेटमा अभिभावकविहीन बालबालिकालाई मासिक एक हजार रुपैयाँ राहत रकम उपलब्ध...