पाल्पा । यस वर्षको एसईई परीक्षा आज देखि सुरु भएको छ । बिहीवार बिहान ८ बजेदेखि देशभर एकसाथ एसईई शुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा तथा २ लाख ५३ हजार ६२७ छात्र...
पाल्पा, राजनीतिक दलहरुले भाषण गफ मात्रै गर्छन् भन्ने कुरा नेकपा एमाले तानसेन नगर कमिटीले शुक्रबार तोडेको छ । सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानका साथ नेकपा एमाले तानसेन नगरकमिटीले तानसेन भित्रका व्यवसायिक कुखुरापालक कृषकहरुलाई एक दिने तालिम दिएको हो ।  एमाले तानसेन नगर कमिटीले नगरका १४ वटा वडाभित्रका ५१...
स्याङ्जाको चापाकोट नगरपालिकामा मंगलबार बिहान आगोलागी हुँदा १५ बाख्रा र दुई दर्जन कुखुरा जलेर नष्ट भएको छ । चापाकोट नगरपालिकामा ५ सिमस्थित सोम बहादुर आलेको गोठमा आगलागी हुँदा १५ बाख्रा र दुई दर्जन कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बिहान करिव ५ बजेको समयमा गोठमा आगोको मुस्लो...
पाल्पा । निस्दी गाउँपालिका झल्याटुङ्गमा आगामी चैत्र २६ देखि बैशाख ३ गते सम्म दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव हुने भएको छ । ‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी हाम्रो पहिचान’ भन्ने नाराका साथ महोत्सव हुन लागेको हो । निस्दी खेलकुद विकास समितिको आयोजना...
नेपाल कम्युनिस्ट पार्टी( एमाले) रामपुर नगरकमिटी पाल्पाको आयोजनामा नगरस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रशिक्षण कार्यक्रमको पहिलो दिन शनिबार प्रशिक्षकहरु नेकपा एमाले केन्द्रिय पोलिटब्यूरो सदस्य पाल्पा इन्चार्ज बैजनाथ चौधरी र नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल नेकपा एमाले जिल्ला कमिटी पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे रहनु...
—पाल्पाको रामपुरमा बुधबार सम्पन्न प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले चुमेको छ । रामपुरस्थित रामतुल्सी माविको खेलमैदानमा भएको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई ३–२ सेटले पराजित गरेर उपाधि पोल्टामा पार्न सफल भएको हो । उसले २५–१९, २५–१७ र १८–१६ को...
पाल्पा, जिल्लाको रामपुरमा आज देखि प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदैछ । जिल्ला भलिबल संघ पाल्पाको आयोजना र लुम्बिनी प्रदेश खेलकुद परिषद्को प्रवर्द्धन तथा प्रयोजनमा हुन गैरहेको प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ । शुक्रबार देखि सञ्चालन हुन लागेको खेलको लागि विहिबार साँझ अायोजक, रेफ्री खेलाडी सहितको...
पाल्पा । ४२ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा भब्यताका साथ सम्पन्न भएकाे छ । मगर एकता दिवस संगै एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको १६ औँ बार्षिक उत्सव विविध मगर संस्कृतिमा आधारित झाँकी प्रदर्शन सहित विविध कार्यक्रमका साथ मनाइएको हो । प्रमुख आतिथ्यता लुम्बिनी प्रदेशका आर्थिक मामिलामन्त्री...
पाल्पा । गृहमन्त्रालयले भोलि (मंगलबार) सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ । सोमबार बिहान विज्ञप्ति जारी गर्दै मन्त्रालयले सर्वोच्च अदालतको फैसलाका आधारमा फागुन १ गतेका लागि निर्धारण गरिएको बिदा कायम नरहेको जानकारी दिएको हो । सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०।१०।२५ को बैठकको निर्णयानुसार नेपाल...
भान्सा नै औषधालय तथा महिला स्वास्थ जागरण तालीम वडा न ६ मा सुरु भएको छ । रामपुर नगरपालिका वडा न ६ को आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा तालीम भएको छ ।आइतबार र सोमबार दुइदिन हुने तालीम दरै ठाँँटि माबिको सभा हलमा भएको हो ।रामपुर नगरपालिकाका नगर प्रमुख रमण...