गण्डकी

मानवता जोगाऔँ भन्ने सन्देशसहित रामपुरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  २०८३-०१-२५        बोली खबर

७९ औँ अन्तर्राष्ट्रिय विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरको समन्वय तथा रामपुर नगरपालिका को आयोजनामा “मानवतालाई जीवित राखौँ” भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा  आनन्द निकेतन विद्याश्रम मा कक्षा ९ मा अध्ययनरत छात्रा कामना ढुङ्गानाले प्रथम स्थान हासिल गर्न सफल भएकी...

तेस्रो निस्दी खेलकुद महोत्सव गल्धाको ढुंगानाबेशीमा शुरु

  २०८३-०१-२३        बोली खबर

होम राई मगरपाल्पा / बैशाख २३ । निस्दी गाउँपालिकाको संरक्षण र निस्दी खेलकुद बिकास समिति पाल्पाको आयोजनामा गल्धाको ढुंगानाबेशीमा तेस्रो खेलकुद महोत्सव शुरु भएको छ ।        बैशाख २२ गते देखि २६ गते सम्म सन्चालन हुने महोत्सवलाई लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ...

सिन्दुर आविको बाल मञ्च पुनर्गठन : अध्यक्षमा खुशी दर्लामी

  २०८३-०१-१७        बोली खबर

होम राई मगर१७ बैशाख । सिन्दुर आधारभूत विद्यालय निस्दी-६,सिसिङ्गा,अर्चले, पाल्पाको विद्यार्थीहरुको भेला बसेको छ ।     भेलाले खुशी दर्लामी अध्यक्षतामा ९ सदस्यीय सिन्दुर बाल मञ्च पुनर्गठन गरेको छ । जसको उपाध्यक्षमा लक्की बयम्बु, सचिबमा उर्मिला ठकुरी र कोषाध्यक्षमा सन्दीप सारु चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सन्ध्या सारु, शर्मिला सारु, गिरमान...

स्याङ्जा पत्रकार महासंघ टोलीलाई पाल्पा रामपुरमा स्वागत,

  २०८३-०१-१३        बोली खबर

नेपाल पत्रकार महासंघ स्याङ्जाको भ्रमण टोलीलाई पाल्पामा एक कार्यक्रमका बीच आत्मीय स्वागत गरिएको छ। नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाबाट आएको टोलीलाई पाल्पा शाखाले सम्मानसहित स्वागत गर्दै दुवै जिल्लाका पत्रकारबीच सहकार्य र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको हो। कार्यक्रममा पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सन्दीप...

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

  २०८३-०१-०९        बोली खबर

पाल्पा । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेपछि गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाउनुभएको हो । गुरुङले आफ्नो राजीनावाबारे सामाजिक सञ्जालबाट जानकारी गराउनुभएको छ । प्रधानमन्त्री शाह नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन हुँदा गुरुङ गृहमन्त्री नियुक्त...

खाद्य स्वच्छता र प्रविधि प्रयोगबारे रामपुरमा अन्तरक्रिया सम्पन्न

  २०८३-०१-०९        बोली खबर

पाल्पा, रामपुर — खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको आयोजनामा खाद्य स्वच्छता सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम रामपुर उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न भएको हो।डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योगी, व्यापारी, व्यवसायी तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा उपभोक्ताले...

नेवाः देय दबू रामपुरको नगर भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  २०८३-०१-०५        बोली खबर

पाल्पा, नेवाः देय दबू रामपुरको नगर भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगर कार्यसमितिले शनिबार भेला संगै नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदनप्रदान गरेको होनेवाः देय दवू रामपुरका अध्यक्ष रुद्र नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति एवं...

रामपुर साकोसले गर्यो शुभकामना आदानप्रदान कार्यक्रम

  २०८३-०१-०४        बोली खबर

रामपुर बचत तथा ऋण सहकारी संस्थाले नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम संस्थाका अध्यक्ष श्री गुरु प्रसाद रेग्मीज्यूको अध्यक्षता तथा लुम्बिनी प्रदेश, पाल्पा जिल्ला क्षेत्र नं. १(क) का प्रदेश सभा सदस्य एवं संस्थापक अध्यक्ष राजु प्रसाद श्रेष्ठ को प्रमुख आतिथ्यतामा...

रामपुर अस्पतालमा शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम

  २०८३-०१-०३        बोली खबर

रामपुर अस्पतालको आयोजनामा पाल्पा क्षेत्र नं। १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य माननीय सन्दीप राना लाई बधाई तथा सम्मान साथै नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। अस्पताल विकास समिति अध्यक्ष युवराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सन्दीप राना रहनु...

नयाँ वर्षारम्भः हर्षोल्लासका साथ मनाइँदै

  २०८३-०१-०१        बोली खबर

पाल्पा । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् ।...