प्रदेश ५

नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरको ९ औं साधारणसभा सम्पन्न

  २०८२-०९-१०        बोली खबर

सेवा नै धर्म हो’ नारासहित नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरको ९औँ साधारणसभा तथा पाँचौँ अधिवेशन सम्पन्न रामपुर, पाल्पा‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरको ९औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन आधारभूत माध्यमिक विद्यालय, रामपुरमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य...

बादुर रिभर अफ लाइफ चर्चद्वारा ख्रिष्टमस कार्यक्रम सम्पन्न

  २०८२-०९-१०        बोली खबर

पाल्पा, पुस १० पिर्थ थापा मगरपाल्पा जिल्लाको माथागढी गाउँपालिका–७ रहबसस्थित बादुर रिभर अफ लाइफ चर्चले ख्रिष्टमस कार्यक्रम मनाएको छ। वडा नम्बर ७ का वडा अध्यक्ष जंगबहादुर दर्लामी मगरको प्रमुख आतिथ्यतामा बिहीबार (डिसेम्बर २५) ख्रिष्टमस कार्यक्रम सम्पन्न भएको हो। इसाई धर्मावलम्बीहरूले विश्वभर प्रभु येशु ख्रिष्टले मानव जातिको पाप क्षमा गरी...

नमस्ते रामपुर यातायात प्रालीको इभि काउन्टर लोत्से मलमा

  २०८२-०९-०७        बोली खबर

पाल्पा, रामपुर । रामपुर यातायात प्रालीद्वारा सञ्चालित वातावरणमैत्री EV हाइस सेवाको काठमाडौँमा काउन्टर सम्पर्क कार्यालय सञ्चालनमा आएको छ । यात्रुहरूको बढ्दो माग, सहज सेवा प्रवाह तथा सुरक्षित यात्रालाई प्राथमिकता दिँदै काठमाडौँको लोत्से मलमा काउन्टर नम्बर ३ मा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको हो । काठमाडौँ–रामपुर तथा रामपुर–काठमाडौँ बीच नियमित रूपमा...

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत रामपुरमा आप्रवासी स्रोत उप–केन्द्र स्थापना

  २०८२-०९-०६        बोली खबर

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत रामपुरमा आप्रवासी स्रोत उप–केन्द्र स्थापना गरिएको छ । वैदेशिक रोजगारीमा जान चाहाने तथा रोजगारीको शिलशिलामा प्रवासमा रहेका नागरिकहरुलाई परामर्श प्रदानका लागि इलाका प्रशासन कार्यालय रामपुरमा उप–केन्द्रको उद्घाटन गरिएको हो ।उप–केन्द्र बाट सूचना तथा परामर्श सेवा, कानूनी परामर्श तथा कानुनी सहजिकरण, सीप विकास तालिमको लागि...

स्थानीय उत्पादनलाई वृद्धि गरि त्यसको प्रयोगमा पनि जोड दिने गरौं : स्वास्थ मन्त्री सारु

  २०८२-०९-०६        बोली खबर

होम राई मगरपाल्पा / १० पौष । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले स्थानीय उत्पादनमा वृद्धि गरि त्यसको प्रयोगमा जोड दिनु पर्ने बताउनु भएको छ । देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड निस्दी-६,अर्चले, पाल्पाको १९ औं वार्षिक साधारणसभा कार्यक्रममा शनिबार बोल्दै उक्त कुरा बताउनु भएको हो ।...

रामपुर बचत तथा ऋण सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न

  २०८२-०९-०५        बोली खबर

पाल्पा, पुस ५ । रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रामपुर पाल्पाको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले...

रामपुर नगरपालिका वडा नं. ४ ले शिक्षक तथा विद्यार्थीहरुलाई हस्तलेखन तालिम प्रदान

  २०८२-०९-०३        बोली खबर

पाल्पा, रामपुर नगरपालिका वडा नं. ४ ले शिक्षक तथा विद्यार्थीहरुलाई हस्तलेखन तालिम प्रदान गरेको छ । वडा भित्र रहेका विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको हस्तलेखन आकर्षक र प्रभावकारी गराउन वडा कार्यालयले तालिम प्रदान गरेको हो । रामपुर–४, का वडा अध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत...

रामतुलसी माध्यमिक विद्यालयले ५८ औं वार्षिकउत्सव तथा अभिभावक दिवस मनायो

  २०८२-०९-०२        बोली खबर

पाल्पा रामपुर रामतुलसी माध्यमिक विद्यालयले ५८ औं वार्षिकउत्सव तथा अभिभावक दिवस मनाएको छ । रामतुलसी मावि रामपुर नगरपालिका–५ पाल्पाले स्थापनाको ५८ औं वर्ष प्रवेशको अवसरमा मंगलबार भव्यताका साथ वार्षिक उत्सव मनाएको हो ।कार्यक्रममा लुम्बिनी प्रदेश सभाका अर्थ, उद्योग तथा पर्यटन विकास समिति सभापति राजुप्रसाद श्रेष्ठको प्रमुख आतिथि रहनु भएको...

विद्यालयको खाना महोत्सव पाँच लाख बराबरको कारोबार

  २०८२-०९-०१        बोली खबर

पाल्पा, रामपुर ।रामतुलसी नमुना माध्यमिक विद्यालय, रामपुर पाल्पामा विद्यालयको ५८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा खाना महोत्सव सम्पन्न भएको छ । मंगलबार आयोजना गरिएको महोत्सव विद्यार्थीलाई मौलिक खानाका परिकार, सांस्कृतिक विविधता र व्यवहारिक सीपको जानकारी दिन उद्देश्यसहित सञ्चालन गरिएको हो । खाना महोत्सवमा कक्षा ६ देखि १२...

रामतुलसी नमुना माविमा ५८ औँ वार्षिक उत्सव : ३९अक्षयकोषबाट ९० बढी विद्यार्थीलाई छात्रवृत्ति

  २०८२-०८-३०        बोली खबर

पाल्पा । रामपुर नगरपालिका–५ स्थित रामतुलसी नमुना माध्यमिक विद्यालयले आफ्नो ५८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसलाई अर्थपूर्ण बनाउँदै विद्यार्थीहरूलाई छात्रवृत्ति, पुरस्कार तथा सम्मान प्रदान गरेको छ । सोमबार आयोजित विशेष कार्यक्रममा विद्यालयमा स्थापना भएका ३९ वटा अक्षयकोष, स्नेह कोष र सम्मान कोषमार्फत ९० भन्दा बढी विद्यार्थी लाभान्वित भएका...