पाल्पा रामपुर रामतुलसी माध्यमिक विद्यालयले ५८ औं वार्षिकउत्सव तथा अभिभावक दिवस मनाएको छ । रामतुलसी मावि रामपुर नगरपालिका–५ पाल्पाले स्थापनाको ५८ औं वर्ष प्रवेशको अवसरमा मंगलबार भव्यताका साथ वार्षिक उत्सव मनाएको हो ।कार्यक्रममा लुम्बिनी प्रदेश सभाका अर्थ, उद्योग तथा पर्यटन विकास समिति सभापति राजुप्रसाद श्रेष्ठको प्रमुख आतिथि रहनु भएको...
पाल्पा, रामपुर ।रामतुलसी नमुना माध्यमिक विद्यालय, रामपुर पाल्पामा विद्यालयको ५८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा खाना महोत्सव सम्पन्न भएको छ । मंगलबार आयोजना गरिएको महोत्सव विद्यार्थीलाई मौलिक खानाका परिकार, सांस्कृतिक विविधता र व्यवहारिक सीपको जानकारी दिन उद्देश्यसहित सञ्चालन गरिएको हो । खाना महोत्सवमा कक्षा ६ देखि १२...
पाल्पा । रामपुर नगरपालिका–५ स्थित रामतुलसी नमुना माध्यमिक विद्यालयले आफ्नो ५८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसलाई अर्थपूर्ण बनाउँदै विद्यार्थीहरूलाई छात्रवृत्ति, पुरस्कार तथा सम्मान प्रदान गरेको छ । सोमबार आयोजित विशेष कार्यक्रममा विद्यालयमा स्थापना भएका ३९ वटा अक्षयकोष, स्नेह कोष र सम्मान कोषमार्फत ९० भन्दा बढी विद्यार्थी लाभान्वित भएका...
रामपुर (पाल्पा), मंसिर २७ लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल जिल्ला समिति पाल्पाको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय साहित्यिक भेला पाल्पाको रामपुरमा भव्य रूपमा सम्पन्न भएको छ । समितिका अध्यक्ष कृष्णकला मण्डारीको अध्यक्षतामा सम्पन्न भेलाका मुख्य पाहुना वरिष्ठ साहित्यकार राजेन्द्रकुमार आचार्य रहनुभएको थियो । लुम्बिनी वाङ्मय प्रतिष्ठानका संस्थापक महासचिवसमेत रहनुभएका आचार्यले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन...
पाल्पा । नेकपा एमाले ११ औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वको तँछाडमछाड भइरहेका बेला पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएका छन्। वहाँले शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत् विश्राम लिने घोषणा गर्नुभएकाे हाे। वहाँले आगामी महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने र राजनीतिबाट बिदा हुने बताउनु भएकाे हाे। ‘हाल मेरो पारिवारिक समस्याको...
पाल्पा । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने एमालेले जनाएको छ । एमाले प्रचार...
पाल्पा । निस्दी गाउँपालिका–४, मित्यालमा शुक्रबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा घाइते नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको उपचारक्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो । यसअघि दुर्घटनामा निस्दी गाउँपालिका–४, मित्याल ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी...
पाल्पा, रामपुर — रामतुलसी नमुना माध्यमिक विद्यालय, रामपुरले आफ्नो ५८ औँ सप्ताहव्यापी वार्षिक उत्सवको अघिल्लो दिन ‘स्वच्छ विद्यालय–सुरक्षित समुदाय’ नारासहित बृहद् सरसफाइ अभियान सम्पन्न गरेको छ। विद्यालयका शिक्षक–विद्यार्थी संयुक्त रूपमा मुख्य बजार क्षेत्र, बेझाड नगरपालिका परिसर, विद्यालय आसपास, नहर अफिस चोक हुँदै बाङ्गे पसलसम्म सरसफाइ अभियानमा सक्रिय रूपमा सहभागी...
पाल्पा । रामपुर–मित्याल– अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना भएको छ । निस्दी–४, मित्याल च्युरीबासमा दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार विहान नवलपुरको अरुणखोला बाट पाल्पाको रामपुर तर्फ आउँदै गरेको जिप लु १ ज ३९०८ नम्बरको जिप दुर्घटना भएको...
पाल्पा, रामपुर नगरपालिका द्धारा सञ्चालन गर्न लागेको जेष्ठ नागरिक स्कुलको बुधबार शुभारम्भ भएको छ । रामपुर नगरपालिका–५, स्थित पवित्र धार्मिक स्थल रामघाट धाममा सञ्चालन गर्न लागिएको जेष्ठ नागरिक स्कुलको सन्चालनमा आएको छ ।स्कुल सन्चालन कार्यक्रममा प्रमुख अतिथी रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापा रहनु भएको थियो । प्रमुख...