पाल्पा, रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सरोकालवाहरु संग छलफल गरेको छ । संस्थाको अधिवेशन, नयाँ आयोजना सञ्चालन तथा संस्थाले गरेका कार्यहरुको विषयमा सर्वपक्षिय बैठक सहित छलफल गरेको हो ।आइतबार भएको कार्यक्रममा रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष एवं लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा...
पाल्पा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पाल्पाको अध्यक्षमा सन्देश ढकाल चयन हुनुभएको छ । अनेरास्ववियु पाल्पाको २५ औँ जिल्ला अधिवेशनबाट ढकाल अध्यक्षमा चयन हुनुभएको हो । शनिबार सम्पन्न अधिवेसनले ढकालको अध्यक्षतामा ३१ सदस्य जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा इन्दु गाहा, केशब...
पाल्पा, साउन १७ ।तनहुँको घिरिङ गाउँपालिका–१, पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा शनिबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको छ । शिक्षालयको भण्डार कक्षमा आगलागी हुँदा कम्प्युटर, प्रिन्टर, कागजपत्र तथा दुईवटा पङ्खा जलेर क्षति भएको छ । शिक्षालयका प्रमुख कृष्ण बहादुर श्रेष्ठका अनुसार खाजा खाने समयमा झण्डै सवा दुई बजेतिर क्यान्टिन...
पाल्पा, जिल्लाको रामपुरमा नहरले बगाएर एक वृद्धको मृत्यु भएको छ । रामपुर फाँट सिंचाई आयोजनाको नहरले बगाएर रामपुर नगरपालिका–४, सुधार टोल क्यामुनाघारी बस्ने ७२ वर्षीय धन बहादुर थापाको मृत्यु भएको हो ।शुक्रबार दिउँसाे पौने दुईको समयमा रामपुर नगरपालिका–५, बेझाँड स्थित नहरको दुई नं. २ शाखा नहरमा बग्दै गरेको अवस्थामा थापाको...
पाल्पा, साउन १५ ।रामपुर नगरपालिका–५ स्थित बेझाँड बजार चोकमा लुम्बिनी प्रदेश सरकारको ३५ लाख लगानीमा हाइमास्ट लाइट जडान गरिएको छ । प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेशको अर्थ, उद्योग, पर्यटन तथा विकास समिति सभापति राजु प्रसाद श्रेष्ठको विशेष पहलमा उज्यालो शहर कार्यक्रमअन्तर्गत चोकमा हाइमास्ट लाइट जडान गरिएको हो ।...
साउन १४ ।पाल्पा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेजन नेपाल (प्याव्सन) केन्द्रीय प्राज्ञिक परिषद् सदस्यमा रामपुर अंग्रेजी आवासीय माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक सुर्यप्रसाद घिमिरे मनोनित हुनु भएको छ । मनोनित हुनु भएकोमा घिमिरेलाई विद्यालय परिवारले बधाई तथा शुभकामना व्यक्त गर्दै घिमिरेको मनोनयनले विद्यालय तथा पाल्पाको शैक्षिक क्षेत्रलाई गर्वित बनाएको बताएको छ।विद्यालय...
साउन पाल्पा, रामपुर नगरपालिका–६, पूर्वटारमा श्रीमद्भागवत महापुराण/शिवमहापुराण ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव सुरु भएको छ । संगित पाठशाला सञ्चालन सहयोगार्थ रामपुर भजन कर्तिन मण्डली (भजनकीर्तन समाज) रामपुरले सञ्चालन गरेको महायज्ञ एवम् श्रावणी महोत्सवको सोमबार शुभारम्भ गरिएको हो । आगामी श्रवण ३१ गते सम्म सञ्चालन हुने यज्ञको दिप प्रज्वलन गरी शुभारम्भ...
मानव बेचबिखन बिरुद्धको अन्तर्राष्ट्रिय दिवस रामपुर पाल्पामा मनाइएको छ । मानव बेचबिखन अन्त्य गरौं , सभ्य समाजको निर्माण गरौ भन्ने नारा सहित ईलाका प्रहरी कार्यालय रामपुरले सरोकारवालाहरुलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा रामपुर नगरपालीकाका नगर उपप्रमुख बालकुमारी थापा प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी थापाले...
पाल्पा । पाल्पाका दुई आँखा अस्पतालबाट सिँधै सेवा लिइरहेका स्वास्थ्य वीमाका वीमितले यही साउन १ गतेदेखि रिफर लिएर मात्र सेवा पाउने भएका छन् । पाल्पाकाे तानसेनस्थित लायन्स लाकाैल आँखा अस्पताल र रामपुरस्थित कालीगण्डकी आँखा अस्पतालबाट वीमितले सिँधै सेवा पाएकामा साउन १ गतेदेखि रिफर लिएर मात्र आँखाकाे उपचार सम्बन्धी सेवा...
कञ्चनपुुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीया कमला आउजी छिन्। कृष्णपुुर नगरपालिका–१ को निगालीमा छाउ गोठमा सुतेका बेला उनलाई सर्पले डसेको थियो । स्वास्थ्यअवस्था गम्भीर भएपछि सेती प्रादेशिक अस्पताल पुर्याइएकोमा कमलाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता...