पाल्पा । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो । भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन ।...
पाल्पा- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजनालाई समयमा सम्पन्न गर्नेगरी सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ पाल्पाले शुक्रबार पाल्पामा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सडक पूर्वाधार, प्राविधिक शिक्षा, स्वास्थ्य, प्रशासनिक केन्द्र निर्माणको कामलाई प्रदेश गौरवका आयोजनाको रूपमा तीव्र रूपमा...
पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने गरि दुई ठुला दल मिलेर बनेको अहिलेको सरकार नढल्ल्ने भन्दै अहिले लुम्बिनी सरकारले धेरै काम गरेको बताउनु भएको छ । आज होटेल न्यू श्रीनगर रामपुर पाल्पमा भएको पत्रकार भेटघाट कार्यक्रम उक्त कुरा बताउनु भएको हो । मुख्यमन्त्री...
पाल्पा । लुम्बिनी प्रदेशका मुख्य मन्त्री एवं नेकपा एमाले केन्द्रिय पोलीटव्युरो सदस्य चेत नारायण आचार्यलाई विकास निर्माणका महात्वपूर्ण योजना सहित ८ बुँदे माग पत्र पेश गरेको छ । नेकपा एमाले रामपुर नगर कमिटीको पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा नेकपा एमाले रामपुर नगर कमिटीका अध्यक्ष लिला बहादुर गाहाले माग पत्र...
पाल्पा । विद्यालय शिक्षा विधेयक जारी लगायतका माग राखेर गत चैत्र २० गतेदेखि शिक्षकहरु आन्दोलनमा छन् । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु बिहीबार २३ औँ दिनको आन्दोलनमा छन् । चर्को घाममा पनि उनीहरु माइतीघरदेखि नयाँ बानेश्वर सडकमा छाता ओढेर आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको अगुवाईमा भइरहेको आन्दोलन...
पाल्पा, निस्दी गाउँपालिका–१ बाकामलाङमा आगोलागी बाट एक घरगोठ जलेर नष्ट भएको छ । वनमा लागेको डढेलो बस्तीमा पस्दा बाकामलाङ जुरेडाँडाका स्थानीय दिल बहादुर सारुको घरगोठ जलेर नष्ट भएको छ । घरमा कोही नभएको अवस्थामा मंगलबार अपरान्हमा लागेको आगोले सारुकोे घर र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो ।...
पिर्थ थापा मगरमाथागढी गाउँपालिका वडा नम्बर १ चिदीपानीमा रहेकोे ज्ञानोदय आधारभूत विद्यालय मङ्गलबार देखि सन्चालनमा आएको छ। अभिभावकले दिएको चर्को दबाब पछि विद्यालय संचालन भएको भन्ने समाचार बहिरिए पछि माथागढी गाउँ पालिकाका शिक्षक तथा विद्यालय कर्मचारीहरुले घोर आपत्ती जनाएका छन।शिक्षकहरु शिक्षा ऎन जारी गर्ने माग गर्दै काठमाडौ केन्द्रित भएको...
राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ । युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष समिर खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । दोस्रो अधिबेशनबाट दान कुमार सारुको अध्यक्षतामा ३१ सदस्सीय नगर कमिटी गठन भएको छ । जसको उपाध्यक्ष दोय सरोज श्रेष्ठ,सुन्दर श्रेष्ठ ,सचीवमा बिमल श्रेष्ठ...
राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको दोस्रो रामपुर नगर अधिबेशन सम्पन्न भएको छ । अधिबेशनमा युवा संघ लुम्बिनी प्रदेशका सदस्य एवं रामपुर नगर कमिटी उपाध्यक्ष अशोक श्रेष्ठले स्वागत मन्तव्य न्याय प्रेमी युवाहरु राष्ट्रिय युवा संघमा , सामाजिक परीवर्तन युवाको काधमा भन्ने नारा सहित भएको अधिबेशनमा मुख्य बक्ता नेकपा...
वैशाख ९ ।पाल्पा, कालीगण्डकी करिडोर भएरको बाटो भएर लैजादै गरेको अबैध गोरु प्रहरी नियन्त्रणमा आएको छ । अबैध रुपमा लैजादै गरेको अवस्थामा रामपुर बाट ११ वटा गोरु सहित दुई जना व्याक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई वटा पिकअप गाडीमा गोरु लिएर जाँदै गरेको अवस्थामा रामपुर नगरपालिका–१ काँशीवन बाट गोरु...