पाल्पा : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने कसैलाई पनि अब एमालेले छुट नदिने बताउनु भएको छ। नेकपा एमाले पाल्पाले तानसेनमा आयोजना गरेको वडा केन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत शुक्रवार भएको अभिमुखीकरण कार्यक्रममा उहाँले भ्रष्टाचार गर्ने जो कोही ढिलो चाँडो एमाले नरहने बताउनु भएको छ । नेकपा एमालेका बरिष्ट...
पाल्पा, १५ फागुन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यहि १६ गते पाल्पाको तानसेन आउने हुनु भएको छ ।नेकपा एमाले पाल्पाको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमका लागी पोखरेल पाल्पा आउन लाग्नु भएको हो । आइतबार तानसेनमा सम्पन्न एमाले पाल्पाको दोस्रो बैठकले यही फागुन १६ गते कार्यक्रम गर्ने निर्णय गरेको...
पाल्पा । आज ४३ औं राष्ट्रिय मगर एकता दिवस धुमधामका साथ मनाईदैछ । आदिबासी जनजाति समुदाय अन्तर्गत रहेको मगर समुदायले अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवम् नेपाल मगर सङ्घको स्थापना भएको अवसरमा फागुन १५ गतेलाई राष्ट्रिय मगर एकता दिवस मनाउँदै आएका छन् । ४३ औं...
पाल्पा रामपुर जनतालाई सहज सेवा प्रदानका लागि रामपुर नगरपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । स्वास्थ्य परीक्षणसँगै नगरपालिका कार्यालयबाट प्रवाह हुने सेवा सहितको शिविर सञ्चालन गरेको हो । भूगोलका हिसावले टाढा रहेको वडा नं. १ र २ लाई मध्येनजर दाेस्राे चरणमा वडा नं. १र २ लाई लक्षित गरि...
रामपुर नगरपालिका–६,नगर गौशालाको छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अबसरमा तातोपानी धाममा लोक भजन प्रतियोगिता सम्पन्न भएको हो । लोक भजनको मौलिकपन जोगाउने उद्देश्यले सोमबार प्रतियोगिता भएको थियो । लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड के.सी.ले धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनु...
पाल्पा । निस्दी गाउँपालिका पाल्पाको अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको छ । प्रतिवेदनमा चालु तर्फ ४० दशमलव ८८ प्रतिशत र पूँजीगत तर्फ १० दशमलव १९ प्रतिशत खर्च...
धनबहादुर ठाडा / फागुन ११पाल्पा – निस्दी गाउँपालिका पाल्पामा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । निस्दी गाउँपालिका पाल्पाको आयोजना तथा पाल्पा मेट्रोसिटी हस्पिटल प्रालि रामपुरको प्राविधिक सहयोगमा शिविर भएको हो । जनता माध्यमिक विद्यालय निस्दी -५, गल्धाको, ढुंगानावेशीमा शनिबार भएको शिविरमा परिवार नियोजन सेवा प्रदान सम्बन्धि परिवार...
रामपुर आफैमा एउटा यस्तो तीर्थभूमि हो जहाँ भगवान रामचन्द्र १४ वर्ष बनवासको क्रममा डुल्नुभएको थियो। सोही अनुरूप रामपुरमा राम नाम जोडिएका धेरै ठाउँहरु छन् । रामघाट, रामचुलो, रामचे, रामभाङ्ग, सिताकुण्ड, रामचुलो आदि रहेका छन् । अहिले व्यवस्थापन तिव्र गतिमा रहेकोछ रामघाट मन्दिरमा । रामपुर नगरपालिका वडा नम्बर ५ मा...
प्रेमबहादुर बाकबल सहलकोट२०८१ फागुन ७, बालहित माद्यमिक विद्यालय निस्दी २ सहलकोट पाल्पाले आफ्नो ५६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मानवको छ ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुम बहादुर रानाको अध्यक्षतामा संचालन भएको कार्यक्रम को मुख्य पाहुना निस्दि २ सहलकोटका वडा अध्यक्ष फत्ते सिंह दर्लामी रहनुभएको हो।मुख्य पाहुना दर्लामीले कार्यक्रमको उदघाटन...
पाल्पा – नेपाली कांग्रेसका महामन्त्री एवम संघीय सांसद गगन कुमार थापा प्रथम लोकतान्त्रिक महोत्सव मा प्रमुख अतिथिका रूपमा सहभागी हुन पूर्वखोला गाउँपालिका आउनुहुने भएको छ । नेपाली कांग्रेस पूर्वखोला गाउँपालिका कार्यसमितिको आयोजनामा फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा उक्त महोत्सव हुने भएको हो । लोकतन्त्रको सुदृढीकरण, स्थानीयस्तरमा प्रजातान्त्रिक चेतनाको...