प्रदेश ५

रामपुर फाँट सिंचाई नहरले बगाएर एक वृद्धको मृत्यु

  २०८२-०४-१७        बोली खबर

पाल्पा, जिल्लाको रामपुरमा नहरले बगाएर एक वृद्धको मृत्यु भएको छ । रामपुर फाँट सिंचाई आयोजनाको नहरले बगाएर रामपुर नगरपालिका–४, सुधार टोल क्यामुनाघारी बस्ने ७२ वर्षीय धन बहादुर थापाको मृत्यु भएको हो ।शुक्रबार दिउँसाे पौने दुईको समयमा रामपुर नगरपालिका–५, बेझाँड स्थित नहरको दुई नं. २ शाखा नहरमा बग्दै गरेको अवस्थामा थापाको...

लुम्बिनी प्रदेश सरकारको पहलमा रामपुर बेझाँड बजार उज्यालो, हाइमास्ट लाइट जडान

  २०८२-०४-१६        बोली खबर

पाल्पा, साउन १५ ।रामपुर नगरपालिका–५ स्थित बेझाँड बजार चोकमा लुम्बिनी प्रदेश सरकारको ३५ लाख लगानीमा हाइमास्ट लाइट जडान गरिएको छ । प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेशको अर्थ, उद्योग, पर्यटन तथा विकास समिति सभापति राजु प्रसाद श्रेष्ठको विशेष पहलमा उज्यालो शहर कार्यक्रमअन्तर्गत चोकमा हाइमास्ट लाइट जडान गरिएको हो ।...

(प्याव्सन) केन्द्रीय प्राज्ञिक परिषद् सदस्यमा रामपुर अंग्रेजी आवासीय मा बिका निर्देशक सुर्य प्रसाद घिमिरे मनोनित

  २०८२-०४-१५        बोली खबर

साउन १४ ।पाल्पा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेजन नेपाल (प्याव्सन) केन्द्रीय प्राज्ञिक परिषद् सदस्यमा  रामपुर अंग्रेजी आवासीय माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक सुर्यप्रसाद घिमिरे मनोनित हुनु भएको छ । मनोनित हुनु भएकोमा घिमिरेलाई विद्यालय परिवारले बधाई तथा शुभकामना व्यक्त गर्दै घिमिरेको मनोनयनले विद्यालय तथा पाल्पाको शैक्षिक क्षेत्रलाई गर्वित बनाएको बताएको छ।विद्यालय...

रामपुर नगरपालिका–६, पूर्वटारमा श्रीमद्भागवत महापुराण/शिवमहापुराण ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव सुरु

  २०८२-०४-१५        बोली खबर

साउन पाल्पा, रामपुर नगरपालिका–६, पूर्वटारमा श्रीमद्भागवत महापुराण/शिवमहापुराण ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव सुरु भएको छ । संगित पाठशाला सञ्चालन सहयोगार्थ रामपुर भजन कर्तिन मण्डली (भजनकीर्तन समाज) रामपुरले सञ्चालन गरेको महायज्ञ एवम् श्रावणी महोत्सवको सोमबार शुभारम्भ गरिएको हो । आगामी श्रवण ३१ गते सम्म सञ्चालन हुने यज्ञको दिप प्रज्वलन गरी शुभारम्भ...

मानव बेचबिखन बिरुद्धको अन्तर्राष्ट्रिय दिवस रामपुर पाल्पामा मनाईयो

  २०८२-०४-१५        बोली खबर

मानव बेचबिखन बिरुद्धको अन्तर्राष्ट्रिय दिवस रामपुर पाल्पामा मनाइएको छ । मानव बेचबिखन अन्त्य गरौं , सभ्य समाजको निर्माण गरौ भन्ने नारा सहित ईलाका प्रहरी कार्यालय रामपुरले सरोकारवालाहरुलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा रामपुर नगरपालीकाका नगर उपप्रमुख बालकुमारी थापा प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी थापाले...

आँखा अस्पतालमा सेवा लिन रिफर चाहिने

  २०८२-०३-३०        बोली खबर

पाल्पा । पाल्पाका दुई आँखा अस्पतालबाट सिँधै सेवा लिइरहेका स्वास्थ्य वीमाका वीमितले यही साउन १ गतेदेखि रिफर लिएर मात्र सेवा पाउने भएका छन् । पाल्पाकाे तानसेनस्थित लायन्स लाकाैल आँखा अस्पताल र रामपुरस्थित कालीगण्डकी आँखा अस्पतालबाट वीमितले सिँधै सेवा पाएकामा साउन १ गतेदेखि रिफर लिएर मात्र आँखाकाे उपचार सम्बन्धी सेवा...

छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु

  २०८२-०३-२९        बोली खबर

कञ्चनपुुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीया कमला आउजी छिन्। कृष्णपुुर नगरपालिका–१ को निगालीमा छाउ गोठमा सुतेका बेला उनलाई सर्पले डसेको थियो । स्वास्थ्यअवस्था गम्भीर भएपछि सेती प्रादेशिक अस्पताल पुर्‍याइएकोमा कमलाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता...

फलामे खोरमा थुनिएका पवनः जीवनका खुसी खोज्दै

  २०८२-०३-२९        बोली खबर

पाल्पा — रामपुर नगरपालिका वडा न ६, तिलकपुर बस्ने ११ वर्षे बालक पवन कुमाल करिब डेढ वर्षदेखि सडक छेउको रूख नजिकै बनाइएको फलामे खोरमा बस्न बाध्य छन्, जहाँ उनको सीमित जीवनले कलिलो उमेर सुनसान बनाएको छ ।शारीरिक र मानसिक रूपमा दुर्बल पवन बोल्न तथा हिँडडुल गर्न असमर्थ छन् उनी...

पहिरोमा गुमियो रामपुरको आशा : जनकको निधनले शोकमा डुब्यो तालपोखरा

  २०८२-०३-२५        बोली खबर

खै कहाँ बाट सुरु गरु प्यारो भाइ जनक हामी माझ रहेनै भन्न र लेख्न गार्‍हो भैरहेको छ केही दिनअघि मोटरसाइकलमा शिब दाइको पछि बसेका थियौ , तिमिले तिमिले दिदी के छ खबर —“कता जानु भो दिदी? के छ आजभोलि? तपाइँको अचार कस्तो चलेको? बारीमा बिरुवा कति लगाउनु भयो?”अब ती...

सिद्धबाबाको पहिरो परि मोटरसाइकलमा सवार श्रीमानको मृत्यु, श्रीमती घाइते

  २०८२-०३-२४        बोली खबर

पाल्पा । तिनाउँ ३ सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी एक जनाको मुत्यु भएको छ । एकजना घाइते भएका छन् । मंगलबार दिउँसो बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाईकलमा सवार चालक पाल्पा रामपुर नगरपालिका– ६ तालपोखरा घर भएका जनक भण्डारीको मुत्यु भएको हो । मोटरसाइकलको...