मूख्य समाचार

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

  १ माघ २०८०, सोमबार १२:१६        बोली खबर

पाल्पा। आज माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । मगर र थारु समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने गर्दछन् । आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड लगायतका...

निस्दी गाउँपालिकाकाे १४औं गाउँ सभा सम्पन्न

  २९ पुष २०८०, आईतवार १५:०५        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका गाउँ सभाको १४ औं अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको बहुउद्देश्यिय भवनमा सञ्चालित गाउँ सभाले २ करोड बढी रकमको बजेट संशोधन गर्दै सभा सम्पन्न गरेकाे हाे । गाउँपालिकाकी उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले संशोधित बजेट पेश गर्नुभयो । श्रेष्ठले न्यायिक समितिको कार्यप्रगत विवरण समेत पेश गर्नुभयो...

सरस्वती माविले जित्याे निस्दीकाे ‘पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड’ काे उपाधी

  २९ पुष २०८०, आईतवार १४:४९        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पालिका भित्रको अन्तर माध्यमिक विद्यालय तह स्तरीय विभिन्न विधाका खेलकुद प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्दै सरस्वती मावि वडा नं। ५ ले रनिङ्ग शिल्ड हात पारेकाे हो । तीन दिन सम्म भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो...

नगर गौशालाको साधारण सभा तथा अधिबेशन सम्पन्न

  २७ पुष २०८०, शुक्रबार १८:५८        boli khabar

पाल्पा । रामपुर नगर गौशाला रामपुर पाल्पाको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिबेशन शुक्रवार सम्पन्न भएको छ ।कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले नब गठित समितिलाइ शुभकामना दिदै गाईको पालन पोषण स्वास्थ उपचारमा ध्यान दिनु पर्ने कुरामा जोड दिदै नगरपालिकाले सधै सहयोग गर्दै आइरहेको र गर्ने कुरामा प्रतिबद्धता व्यक्त...

रामपुर नगरपालिका १४ औं नगरसभा सम्पन्न

  २७ पुष २०८०, शुक्रबार ०५:३१        boli khabar

सुखी, समृद्ध,सुसस्कृत,शहर सम्मुन्न्त रामपुर हाम्रो रहर” भन्ने मुल नाराका साथ रामपुर नगरपालिका रामपुर पाल्पाको १४ औं नगरसभा सम्पन्न भएको छ ।नगरसभा नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको नगर सभामा स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन सर्वसम्मत रुपमा पारित गर्दै नगर सभा सकिएको छ । यस्तै सभाले विभिन्न योजनाको...

पुर्वखाेला गाउपालिकाकाे १४ औं गाउसभा सम्पन्न

  २६ पुष २०८०, बिहीबार १९:२१        boli khabar

पाल्पा । पुर्वखाेला गाउपालिकाकाे १४ औं गाउसभा सम्पन्न भएको छ। गाउँसभामा गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले कार्यपालिकाकाे निर्णय अनुमाेदन प्रस्ताव र नितिगत निर्णय प्रस्ताव पेश गर्नु भएकाे थियाे । गाउँपालिकाका उपाध्यक्ष भागिरथि भट्टराईले याेजना संशोधन तथा रकमान्तर थप याेजना प्रस्ताव पेश गर्नु भएकाे थियाे । सभामा प्रशासकीय प्रमुख सुन्दर...

माथागढीकाे १४ औं अधिवेशन सम्पन्न

  २६ पुष २०८०, बिहीबार १३:५३        बोली खबर

पाल्पा । माथागढी गाउँपालिकाकाे १४ औं अधिवेशन सम्पन्न भएको छ । गाउँसभाकाे अधिवेशनले चालु तर्फ ४२ करोड ९६ लाख रूपैया बजेट पेश गर्दै गाउँसभा सम्पन्न भएको हो । सभामा सभाध्यक्ष यम बहादुर चिदीले चालु आर्थिक वर्षको प्रगती विवरण, महालेखा परिक्षकको प्रतिवेदनमाथी छलफल, आर्थिक सुसासन जोड दिने गरि २ करोड...

रामपुर आउदै गरेकाे जिप भिमादमा दुर्घटना, २ जनाको मृत्यु, १० घाइते (अपडेट)

  २५ पुष २०८०, बुधबार १२:०८        बोली खबर

पाल्पा । तनहुँको भीमादमा जीप दुर्घटना हुदाँ दुई यात्रुको घटनास्थलमा मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर आउदै गरेको जिप भीमाद नगरपालिकाको मिर्छुलुङमा गाडीलाई साइड दिने क्रममा जिप सडकबाट तल खसेको हो । चालकसहित १० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ९ जना सिकिस्त छन् । घाइतेहरूको जिपि...

पोखराबाट रामपुर आउदै गरेकाे जिप भिमादमा दुर्घटना

  २५ पुष २०८०, बुधबार ११:२८        बोली खबर

पाल्पा। पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँको भिमादमा दुर्घटना भएको छ । बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले प्रहरीलाई बताएअनुसार जिपमा १०–१२ जना यात्रु थिए । यात्रुहरुको अवस्थाबारे थाहा...

रामपुर नगरपालिकाकाे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  २३ पुष २०८०, सोमबार १६:४०        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेकाे छ । नगरपालिकाले आईतबार आर्थिक वर्ष २०८०/०८१ को पहिलो सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । सार्वजनिक सुनुवाईमा सहभागीले उठाएका जिज्ञासा मेटाउँदै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले पूर्वाधार निर्माणको काम अघि बढिरहेको र व्यवस्थापनका काम अझै बाँकी रहेको बताउनुभयो ।...