पूर्वखोला गाउँपालिका, असार १ –पूर्वखोला गाउँपालिका अन्तर्गत रिङ्नेरह स्वास्थ्य चौकीमा आज विशेष पोषण अभिमुखिकरण तथा लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले विशेष गरी सुनौलो हजार दिनका मातालाई पोषणसम्बन्धी जानकारी र लेखाजोखा सम्बन्धी अभिमुखिकरणमा केन्द्रित थियो। कार्यक्रमको अध्यक्षता स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य बासुदेव न्यौपानेले गर्नुभएको थियो भने प्रमुख अतिथिका...
पाल्पा, २०८२ असार १‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपाल सेपाक ताक्रो महासंघको आयोजनामा र श्री रामतुलसी माध्यमिक विद्यालयको संयोजनमा कालीगण्डकी उपत्यकामा पहिलो पटक सेपाक ताक्रो (Sepak Takraw) खेलको विधि परिचय कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कालीगण्डकी उपत्यकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी, गुरुजन तथा...
पाल्पा, निस्दी गाउँपालिका । गल्धा सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडले तीन वर्षदेखि सञ्चालन गर्दै आएको अदुवा प्रशोधन तथा निर्यात कार्यक्रम अन्तर्गत हालै १४,५६० के.जि. अदुवा (चाना) बाहिरी बजारमा पठाएको छ। सहकारीका व्यवस्थापक दिल माया सारुले अदुवाको चाना पठाइएको जानकारी दिनु भएको हो। अदुवा प्रशोधन र निर्यातको कार्यक्रम सन् २०२० (वि.सं....
रामपुर, पाल्पा । जलबायु उत्थानशिल समुदाय र पारिस्थितिकीय प्रणाली स्थापनाको उद्देश्यसहित सञ्चालन गरिएको कृषक पाठशाला कार्यक्रम शनिबार सम्पन्न भएको छ। राम्चे सामुदायिक वन व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद बस्यालको अध्यक्षता र सामुदायिक वन महासंघ पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि श्रेष्ठले वनको...
पाल्पा, रामपुर नगरपालिकामा नगर स्तरीय बाल भेला शुक्रबार सम्पन्न भएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन कार्यक्रम अन्तर्गत नगर बाल भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि नगरपालिका बालमैत्रीस्थानीय शासन लागु गर्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो...
पाल्पा रामपुर नगरपालिका वडा नम्बर ७ का ११जना अपाङ्गता भएका नागरिकलाई ह्वीलचियर बितरण गरिएको छ । खुट्टाले हिड्न नसक्ने घिस्रीएर हिड्नु पर्ने वा परिवारको सहयोगमा रहेका ११ जनालाई वडा कार्यालयको बजेट र ओकेबाजेको सहयोगमा ह्वीलचियर प्रदान गरिएको छ । यस अघि ९ जनालाई बितरण गरीसकीएको थियो भने बिहिवार घरमै...
रामपुर, पाल्पा । रामपुर साहित्यिक प्रतिष्ठानले आफ्नो दशौँ वार्षिकोत्सव कविता वाचन कार्यक्रम गरी भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम रामपुर नगरपालिका–७, साउनेधारास्थित बालन घरमा आयोजित गरिएको थियो। कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष मित्रलाल गौतमले गर्नुभएको थियो। उहाँले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्षमा १ लाख २२ हजार १ सय...
प्युठान, जेठ २७ – माथागढी गाउँपालिकाले गाउँपालिका भित्रका किसानहरूलाई कृषि यन्त्र प्रदान गरेको छ। स्थानीय तहको कृषि प्रवर्द्धन र आधुनिकिकरणलाई लक्षित गर्दै गाउँपालिकाले १ सय २८ जना किसानलाई हाते ट्याक्टर वितरण गरेको हो। गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीको अध्यक्षतामा आयोजित विशेष कार्यक्रममा उक्त हाते ट्याक्टरहरू वितरण गरिएको थियो। अध्यक्ष...
पाल्पा । रामपुर देखि बेलडाडा ,मित्याल हुँदै अरुणखोला सडक जोड्ने प्रमुख सडकखण्डको स्तर उन्नति कार्य समयमै सम्पन्न नहुँदा वर्षौंदेखि सास्ती खेप्दै आएका स्थानीयबासीहरुले पहिलो पटक संगठित रूपमा आवाज उठाएका छन्। निस्दी गाउँपालिकाका नवयुवाहरुले सडक निर्माणमा भइरहेको ढिलासुस्ती, लापरवाही र अनियमितताका विरुद्ध प्रदर्शन र धर्ना कार्यक्रम गर्दै सम्बन्धित सरोकारवालाहरुलाई जवाफदेही...
पाल्पा । रम्भा गाउँपालिकाको रिमिघा लेक जंगल क्षेत्रमा भेटिएको जडीबुटी यार्चागुम्बा पुष्टि भएको छ । रम्भा गाउँपालिका–२ फोक्सिङ्कोट र वडा ३ पीपलडाँडा क्षेत्र रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चागुम्बा भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरले आइतबार पुष्टि गरेको हो । रम्भा गाउँपालिका र डिभिजन वन कार्यालयले यार्चाको प्रमाणीकरणका लागि...