मूख्य समाचार

निस्दी ७मा वडास्तरीय मिनि बाल भेला सम्पन्न

  २०८२-०१-२९        boli khabar

समाचार बैशाख २८ गते,निस्दी गाउँपालिका वार्ड नं ७ को आयोजनामा वडास्तरीय मिनि बाल भेला सम्पन्न भएको छ । निस्दी गाउँपालिका वार्ड नं ७ का वडाअध्यक्ष मुक्त पाटाकाे अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना लुम्बिनी प्रदेश सभा सदस्य एबं अर्थ,उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठ रहनुभएको हो । मुख्य...

अन्धकार मुक्ति साकोसले गर्यो प्रबर्धन तथा अभिमुखिकरण कार्यक्रम

  २०८२-०१-२९        boli khabar

बासुदेव ढकालरामपुर पाल्पापाल्पा (रामपुर) अन्धकार मुक्ति बचत वचत तथा ऋण सहकारी सस्था रामपुर पाल्पाले आफ्ना युवा शेयर सदस्यहरुलाइ व्यवसाय प्रबर्धन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकोछ । सहकारीमा अवद्ध १०० जना युवा व्यबसायीलाइ व्यवसायमा उत्साही वनाइ प्रबर्धन गर्ने उदेश्यले चितवनको सौराहामा व्यवसाय प्रबर्धन तथा अभिमुखिकरण कार्यक्रम गरेको हो । कार्यक्रममा...

पाल्पाकाे निस्दीमा जिप दुर्घटना ६ जना घाइते

  २०८२-०१-२६        boli khabar

धनबहादुर ठाडा / वैशाख २६पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । शुक्रबार नवलपुरको अरुणखोलाबाट निस्दीको मित्याल तर्फ आउदै गरेको लु १ ज २६४९ नम्बरको जिप करिब ४ बजेतिर मित्यालको लामेदमारमा दुर्घटना भएको हो । दुर्घटनामा परेर निस्दी -४, मित्याल, झ्यालतुङका ३९ वर्षकी धनसरी बयम्बु र...

वन डढेलो सम्बन्धि अभिमुखिकरण कार्यक्रम

  २०८२-०१-२०        boli khabar

वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार समाबेशी सुशासन र हरीत अर्थतन्त्र समुदायको आधार भन्ने नारा सहित जलबायु उत्थानशिल समुदाय र पारिस्थितिक प्रणाली स्थापनाको लागि कृषक पाठशाला कार्यक्रम सन्चालन भैरहेको छ ।शनिबार पाल्पा रामपुरमा सन्चालन भएको पाचौं कक्षामा डढेलो , डढेलो लाग्नुको कारण निम्त्याउने बिपत र बिपत्ति न्यूनीकरणका बिषयमा छलफल...

वालिङमा सिरक डसना उद्योगमा आगलागी हुँदा लाखौंको क्षति

  २०८२-०१-१९        boli khabar

स्याङ्जा, स्याङ्जाको वालिङमा सिरक डसना उद्योगमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । शुक्रबार दिउँसो वालिङ नगरपालिका–६ मिर्दी स्थित आलमदेबी सिरक डसना उद्योगमा भएको आगलागी बाट १४ लाख पचास हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । नुवाकोट मेगन गाउँपालिका–०६ घर भई हाल वालिङ नगरपालिका–६ मिर्दीमा रमेश तामाङले संचालन गर्दै...

प्रेस चौतारी नेपाल पाल्पा शाखाले ५ जना सञ्चार श्रमिकलाई गर्यो सम्मान

  २०८२-०१-१८        boli khabar

पाल्पा । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रेस चौतारी नेपाल पाल्पा शाखाले जिल्लामा रहेका ५ जना सञ्चार श्रमिकलाई सम्मान गरेको छ । लामो समय कम्प्युटर डिजाइनमा कार्यरत सूर्य बहादुर थापा, पत्रिका बितरक राजेश शाही, टेलिभिजन पत्रकार मान बहादुर भुजेल, कम्प्युटर अपरेटर सिर्जना बोहोरा र रेडियो प्राविधिक निरञ्जन पौडेललाई तानसेनमा एक...

पुर्बी पाल्पा मजदुर व्यवस्थापनले१३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइयो

  २०८२-०१-१८        boli khabar

सम्पुर्ण मजदुर एक हौ ,श्रमीकहरुको सम्मान राष्ट्रको अभियान भन्ने नारा सहित आज रामपुरमा श्रमिक दिवस मनाइएको छ । पुर्बी पाल्पा मजदुर व्यवस्थापन समिति को आयोजनामा १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको हो। वरिष्ठ उपाध्यक्ष जायश्वर पाण्डेको स्वागतबाट सुरु भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगर उपप्रमुख बालकुमारी थापा प्रमुख अतिथी रहनु...

माथागढी गाउँपालिकामा ५११ जना श्रमिककाे दुर्घटना वीमा

  २०८२-०१-१८        boli khabar

पाल्पा – माथागढी गाउँपालिकाले ५११ जना श्रमिककाे दुर्घटना वीमा गरेकाे छ । १३६ ओैँ अन्तरराष्ट्रिय श्रमिक दिवसकाे अवसर पारेर गाउँपालिकाले दुर्घटना वीमा गरेकाे हाे । काम गर्ने स्थलमा दुर्घटना भएर श्रमिककाे मृत्यु भए चार लाखसम्म वीमा रकम पाउने गरी श्रमिककाे वीमा गरिएकाे माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयाे...

वेलघाटमा झोलुङ्गे पुल शिलान्यास

  २०८२-०१-१७        boli khabar

सन्देश ढकाल निस्दी गाउँपालीका वडा ५ वेलघाटमा झोलुङ्गे पुल शिलान्यास गरिएको छशिलान्यास कार्यक्रममा प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेश सभा अर्थ,उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठ रहनु भएको हो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले बोल्दै ढुङ्गानाबेशीमा रहेका कृषक निस्दी वारीपारी गर्न कठिन भएकोले कृषि प्रयोजनका लागि पुल...

कालीगण्डकी खोँचमा एक महिला मृत फेला

  २०८२-०१-१६        boli khabar

पाल्पा, रम्भा गाउँपालिका–३, राम्दीमा एक जना महिला मृत अवस्थामा फेला परेको छ । बगनासकाली–५, बस्ने ३४ वर्षीया गंगा माझी कालीगण्डकी नदी खोँचमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बगनासकाली –६ दर्पुक माईति घर भई वडा नं. ५, यम्घास्थित मानबहादुर दर्लामीको घरमा डेरा लिएर बस्नुभएकी माझी मङ्गलबार बिहान...