मूख्य समाचार

माटोसँगै उम्रिएको आत्मनिर्भरता

  २०८२-१०-२८        बोली खबर

पाल्पा पाल्पा जिल्लाको रामपुर नगरपालिका–१० मा समुद्री सतहबाट करिब ४५० मिटर उचाइमा फैलिएको हरियो बगैंचाले यतिबेला सबैको ध्यान तानेको छ। कागतीको हरियाली, सुन्तलाको पहेँलो चमक, आँप र लिचीका लहराबीच आत्मनिर्भर जीवनको सुन्दर कथा लेखिरहेका छन् ६१ वर्षीय कृषक जनार्दन पन्त। करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको उहाँको व्यावसायिक बगैंचामा कागती,...

बतास चुली देवी प्राथमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न

  २०८२-१०-२८        बोली खबर

पृथ थापा मगर पाल्पा ।पाल्पा जिल्लाको माथागढी गाउँपालिका–७ रहबास, अखरिगौडास्थित श्री बतास चुली देवी प्राथमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। श्री बतास चुली देवी प्राथमिक विद्यालयको आयोजनामा, माथागढी गाउँपालिकाको आर्थिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय पाल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा...

विद्यालय केन्द्रित खोप अभियान: पाल्पाका छात्रालाई क्यान्सरविरुद्ध सुरक्षा

  २०८२-१०-२७        बोली खबर

पाल्पा ।पाल्पा जिल्लाका २२७ विद्यालयमा कक्षा ६ मा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका छात्राहरुलाई लक्षित गर्दै क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ। माघ २५ गतेबाट सुरु भएको अभियान फागुन २ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। जिल्लाभर सञ्चालन गरिएको अभियान अन्तर्गत पूर्वखोलामा ११०, निस्दीमा १४५,...

प्रेस चौतारी नेपाल पाल्पाको चौथो वार्षिक साधारण सभा तथा डिजिटल पत्रकारिता क्षमता विकास कार्यशाला सम्पन्न

  २०८२-१०-२५        बोली खबर

पाल्पा, २४ माघ — प्रेस चौतारी नेपाल पाल्पाको चौथो वार्षिक साधारण सभा तथा डिजिटल पत्रकारिता क्षमता विकास कार्यशाला सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय अर्थ सचिव प्रदीप आचार्यले परम्परागत पत्रकारिता दिनहुँ संकटमा पर्दै गएको भन्दै समयअनुसार पत्रकारहरू डिजिटल प्रविधिमा रूपान्तरण हुनुपर्नेमा जोड दिनु भएको छ। उहाँले...

गंगा माध्यमिक विद्यालयले ४७ औ वार्षिकउत्सव तथा ४८ औं अभिभावक दिवस मनायो

  २०८२-१०-२०        बोली खबर

पाल्पा, रामपुर नगरपालिका–८, एक्लेटार स्थित गंगा माध्यमिक विद्यालयले ४७ औ वार्षिकउत्सव तथा ४८ औं अभिभावक दिवस मनाएको छ । कार्यक्रम लुम्बिनी प्रदेशसभा सदस्य ,अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजुुप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममको समुद्घाटन गर्नुहुँदै श्रेष्ठले प्राविधिक शिक्षा संगै व्यवहारिक तथा नैतिक शिक्षा वर्तमान समाजको आवश्यकता...

कार्यकर्ता भेटघाटमा एमाले उमेदवार

  २०८२-१०-१९        बोली खबर

रामपुर,नेकपा एमालेको तर्फबाट क्षेत्र न १ पाल्पाका प्रतिनिधिसभा सदस्य पदका उमेदवार नारायण प्रसाद आचार्यले जनताको सेबकको रुपमा सबै जनताले गौरव गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले रामपुर नगर स्तरीय कार्यकर्ता भेलालाई रामपुरमा सम्बोधन गर्दै आचार्यले फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा यो...

रामपुर नगरपालिकाद्वारा सञ्चालित जेष्ठ नागरिक स्कुलको निरीक्षण भ्रमण

  २०८२-१०-१८        बोली खबर

रामपुर नगरपालिका–द्वारा सञ्चालित जेष्ठ नागरिक स्कुल लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्ण प्रसाद काप्रीले निरीक्षण भ्रमण गर्नुभएको छ। निरिक्षण पश्चात् बोल्दै “जेष्ठ नागरिक स्कुलजस्तो अवधारणा नेपालमै अनुकरणीय छ। यसले जेष्ठ नागरिकलाई सक्रिय, सम्मानित र आत्मनिर्भर बनाउने काम गरेको छ। पछिल्लो समय पारीवारीक संरचना सानो बनाउने र आमा बा घरका...

सहिद बहुमुखी क्याम्पसले मनायो ३४ औ वार्षिकोत्सब

  २०८२-१०-१८        बोली खबर

माघ १६ ।पाल्पा, शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पाको क्याम्पस सभा तथा ३४ औं वार्षिकउत्सब कार्यक्रम सम्पन्न भएको छ । पूर्वी पाल्पा संगै कालीगण्डकी वेशी क्षेत्रको पहिलो क्याम्पस शहीद बहुमुखी क्याम्पसले शुक्रबार क्याम्पस सभा संगै वार्षिकोत्सव मनाएको हो । कार्यक्रम लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद...

रामपुर नगरपालिका–५ मा महिला अधिकार तथा कानुनी सचेतना सम्बन्धी तालिम सम्पन्न

  २०८२-१०-१७        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नम्बर ५ मा महिला अधिकार तथा कानुनी सचेतना सम्बन्धी तालिम सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा नम्बर ५ को आयोजना तथा महिला समन्वय समितिको सहआयोजनामा सुरु भएको उक्त तालिममा महिलालाई आफ्ना संवैधानिक अधिकार, कानुनी व्यवस्था तथा लैङ्गिक र महिला हिंसासम्बन्धी विषयमा सचेत बनाउने...

रामपुरको समृद्धिका लागि पर्यटन नै मुख्य आधार

  २०८२-१०-१७        बोली खबर

माघ १६रामपुर पाल्पापाल्पा रामपुरको समग्र विकासका लागि पर्यटन नै मुख्य आधार रहेको बिहीबार यहाँ आयोजित गोष्ठीका सहभागीहरुले बताएका छन् ।रामपुरमा भएकाे तालपाेखरा तथा उद्यान विकास कार्यक्रम नेपाल उद्यान महासंघका केन्द्रीय उपाध्यक्ष दलबहादुर गुरुङ, मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका महासचिव युवराज घिमिरे र प्रमुख कार्यकारी अघिकृत अनन्तराज सिलवालले ‘रामपुरको समृद्धिका...