पाल्पा । रामपुर नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ८७ वटा विवादका उजुरी दर्ता भएको छ । रामपुर नगरपालिकाको न्यायीक समितिमा छलफलका लागि विभिन्न विवादका ८७ वटा उजुरी दर्ता भएका हुन् । नगरपालिका भित्र विभिन्न विषयमा परेका विवाद छलफल र समाधानका लागि उजुरी दर्ता भएको हो । जग्गा विववाद, सम्बन्ध...
पाल्पा । नेकपा एमालेले लुम्बिनी प्रदेशका चार मन्त्रीको नाम टुंगो लगाएको छ । लुम्बिनी प्रदेश पाल्पा क्षेत्र नं. १ (ख) बाट निर्वािचत खेम बहादुर सारू मगर मन्त्रीमा नियुक्त हुनु भएकाे छ । मुख्यमन्त्री चेतनारायण आचार्यसंगै आज पद तथा गोपनीयताको सपथ लिनु हुनेछ । नेकपा एमाले माथागढी गाउँ कमिटीका अध्यक्ष...
पाल्पा, यस बर्षको असार १५ पाल्पाका किसानहरुलाई भने जस्तै भयो । शुक्रवार रातीदेखी नै परेको पानीले असार १५ मा झम झम झरी नै लाग्यो । पाल्पाका सबैं जसो किसानहरु पानी परेसँगै फाँटहरुमा निकै व्यस्त देखिए ।पाल्पाको रामपुरमा पनि अखिल नेपाल किसान महासंघ पाल्पा जिल्ला कमिटीको आयोजनामा धान दिवस मनाइएको छ । “सम्पुर्ण श्रमजीवी...
पाल्पा । रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को लागि नगर सभाको १५ औं अधिवेशन मार्फत ७३ करोड ८५ लाख ४ हजारको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगर सभाको १५ औं अधिवेशनमा नगर...
पाल्पा । आदिवासी जनजाति समन्वय समिति, बगनासकाली,पाल्पाकाे आयाेजनामा दुई दिवसीय क्षमता अभिवृद्धि तालिम बगनासकाली गाउँपालिका वडा नं.५ काे सामुदायिक सिकाई केन्द्र चापपानीमा बिहिवारदेखि सुरु भएकाे छ । तालिममा सामाजिक अभियन्ता दलबहादुर गुरुङ र बेनप्रसाद थापाले क्षमता भनेकाे के हाे ? याे कसरी अभिवृद्धि हुन्छ ? क्षमता अभिवृद्धिका तरिकाहरु,बैठक सञ्चालनका...
पाल्पा । रामपुर नगरपालिकाले वरिष्ठ ज्येष्ठ नागरिकहरुकाे सम्मान सहित स्वास्थ्य परिक्षण गरेको छ ।नगरपालिकाले साेमबार नगर भित्रका ११ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित स्वास्थ्य परिक्षण र अभिमुखिकरण प्रदान गरेको हाे । नगरपालिकाले प्रत्येक वडाबाट १/१ जना गरी ११ जना सबै भन्दा ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो।ज्येष्ठ नागरिकहरुलाई छाता,दोसल्ला,थर्मस,सम्मान पत्र...
पाल्पा । निस्दी गाउँपालिकाका स्थानीयले सडक स्तरोन्नतिको कामले गति नलिएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । रामपुर – बेलडाँडा – ढुङ्गानाबेशी – मित्याल – अरुणखोला खण्ड सडक सञ्चालनमा आएको वषौं हुँदा समेत पाल्पा क्षेत्रमा स्तरोन्नतिको कार्यले गति नलिएको भन्दै शुक्रबार ध्यानाकर्षण गराएको हो । निस्दी गाउँपालिकाको मुख्य पहुँच...
पाल्पा । आज (मंगलबार) गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जनआन्दोलन २०६२/०६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । जननिर्वाचित पहिलो संविधान सभाबाट विक्रम संवत् २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक...
पाल्पा । रामपुर नगरपालिकाले विभिन्न सेवा सहितको एकिकृत घुम्ती शिविर सम्पन्न गरेको छ । नगरपालिकाले वडा नं. ९ को आधारभूत स्वास्थ्य केन्द्र जब्गादीमा आइतबार शिविर सम्पन्न गरेको हो । रामपुर नगरपालिकाले कार्यालयबाट प्रदान गरिने विभिन्न सेवाहरु वडा मै पुगेर प्रदान गरेको छ । शिविर मार्फत योजना फरफारक र भुक्तानी...
पाल्पा । नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर निर्विरोध निर्वाचित हुनु भएको छ । तानसेनमा सम्पन्न १० औं जिल्ला अधिवेशनले घर्ती मगरको नेतृत्वमा सर्वसम्मत रुपमा १०१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज), उप–सचिवमा दिपक विश्वकर्मा र महिला उप–सचिवमा मिना...