पाल्पा : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने कसैलाई पनि अब एमालेले छुट नदिने बताउनु भएको छ। नेकपा एमाले पाल्पाले तानसेनमा आयोजना गरेको वडा केन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत शुक्रवार भएको अभिमुखीकरण कार्यक्रममा उहाँले भ्रष्टाचार गर्ने जो कोही ढिलो चाँडो एमाले नरहने बताउनु भएको छ । नेकपा एमालेका बरिष्ट...
पाल्पा, १५ फागुन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यहि १६ गते पाल्पाको तानसेन आउने हुनु भएको छ ।नेकपा एमाले पाल्पाको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमका लागी पोखरेल पाल्पा आउन लाग्नु भएको हो । आइतबार तानसेनमा सम्पन्न एमाले पाल्पाको दोस्रो बैठकले यही फागुन १६ गते कार्यक्रम गर्ने निर्णय गरेको...
पाल्पा । आज ४३ औं राष्ट्रिय मगर एकता दिवस धुमधामका साथ मनाईदैछ । आदिबासी जनजाति समुदाय अन्तर्गत रहेको मगर समुदायले अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवम् नेपाल मगर सङ्घको स्थापना भएको अवसरमा फागुन १५ गतेलाई राष्ट्रिय मगर एकता दिवस मनाउँदै आएका छन् । ४३ औं...
पाल्पा । निस्दी गाउँपालिका पाल्पाको अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको छ । प्रतिवेदनमा चालु तर्फ ४० दशमलव ८८ प्रतिशत र पूँजीगत तर्फ १० दशमलव १९ प्रतिशत खर्च...
पाल्पा – नेपाली कांग्रेसका महामन्त्री एवम संघीय सांसद गगन कुमार थापा प्रथम लोकतान्त्रिक महोत्सव मा प्रमुख अतिथिका रूपमा सहभागी हुन पूर्वखोला गाउँपालिका आउनुहुने भएको छ । नेपाली कांग्रेस पूर्वखोला गाउँपालिका कार्यसमितिको आयोजनामा फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा उक्त महोत्सव हुने भएको हो । लोकतन्त्रको सुदृढीकरण, स्थानीयस्तरमा प्रजातान्त्रिक चेतनाको...
पाल्पा । प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रवार पाल्पा आउनुहुने भएकोछ । पाल्पाका ३ वटा कार्यक्रममा सहभागी हुन पाल्पा आउन लाग्नु भएको हो । प्रधानमन्त्री ओली विहान १० बजे हेलिकप्टर मार्फत काठमाडौबाट बगनासकाली गाउँपालिका आउनुहुने कार्यक्रम छ । विहान ११ः१५ बजे बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेर १२ः१५ बजे...
श्री बराहा कृषि सहकारी संस्था लि.ले १४औं वार्षिक सधारणसभा तथा ७औं अधिवेशन सम्पन्न गरेको छ ।रामपुर नगरपालिका वडा न ८ मा बराहाटारमा कार्यक्रम सप्पन्न भएको हो । संस्थाको अध्यक्ष छाया चन्द्र पङ्गेनीको अध्यक्षतामा भएको साधारणसभामा प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ , उद्योग तथा पर्यटन समिति सभापति...
पाल्पा । निस्दी गाउँपालिका वडा न ३ खाँदरका मान बहादुर ढेंगा घरमा लिफ्ट सहित खानेपानी पुगेपछि खुसी हुनु भएकाे छ। ढेड घण्टा लगाएर पानी बोक्नु पर्ने बाध्यताबाट हटेपछि ढेंगासंगै स्थानीय खुसी भएका हुन् । लुम्बिनी प्रदेश सरकारबाट जनसहभागिता सहित करीब १ करोड ८० लाख लागानीमा लिफ्ट सहित खानेपानी सम्पन्न...
पाल्पा, पाल्पाको रामपुर नगरपालिका–५, बेझाँडमा निर्माण भएको गणेशमान स्मृति प्रतिष्ठान भवनको समुद्घाटन गरिएको छ । भवनको उद्घाटन उपप्रधान तथा सहरी विकास मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंह समुद्घाटन गर्नु भएको हो । मंगलबार भवन समुद्घाटन गर्नुहुँदै उहाँले लोकतान्त्रिक व्यवस्थालाई संरक्षण गर्नका लागि कांग्रेस चुनौतीको सामाना गर्न तप्पर हुनु...
पाल्पा । शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा यही पुस १६ गते देखि २३ गतेसम्म हुन गइरहेको धनधन्यान्चल श्रीमद् भागबत ज्ञान महायज्ञ एबं धार्मिक महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । शहीद क्याम्पसमा सङ्काय थप, सिपमुलक शिक्षा सञ्चालन र छात्रवास निर्माणको लागि हुन गैरहेको धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं...