पाल्पा । प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रवार पाल्पा आउनुहुने भएकोछ । पाल्पाका ३ वटा कार्यक्रममा सहभागी हुन पाल्पा आउन लाग्नु भएको हो । प्रधानमन्त्री ओली विहान १० बजे हेलिकप्टर मार्फत काठमाडौबाट बगनासकाली गाउँपालिका आउनुहुने कार्यक्रम छ । विहान ११ः१५ बजे बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेर १२ः१५ बजे...
श्री बराहा कृषि सहकारी संस्था लि.ले १४औं वार्षिक सधारणसभा तथा ७औं अधिवेशन सम्पन्न गरेको छ ।रामपुर नगरपालिका वडा न ८ मा बराहाटारमा कार्यक्रम सप्पन्न भएको हो । संस्थाको अध्यक्ष छाया चन्द्र पङ्गेनीको अध्यक्षतामा भएको साधारणसभामा प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ , उद्योग तथा पर्यटन समिति सभापति...
पाल्पा । निस्दी गाउँपालिका वडा न ३ खाँदरका मान बहादुर ढेंगा घरमा लिफ्ट सहित खानेपानी पुगेपछि खुसी हुनु भएकाे छ। ढेड घण्टा लगाएर पानी बोक्नु पर्ने बाध्यताबाट हटेपछि ढेंगासंगै स्थानीय खुसी भएका हुन् । लुम्बिनी प्रदेश सरकारबाट जनसहभागिता सहित करीब १ करोड ८० लाख लागानीमा लिफ्ट सहित खानेपानी सम्पन्न...
पाल्पा, पाल्पाको रामपुर नगरपालिका–५, बेझाँडमा निर्माण भएको गणेशमान स्मृति प्रतिष्ठान भवनको समुद्घाटन गरिएको छ । भवनको उद्घाटन उपप्रधान तथा सहरी विकास मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंह समुद्घाटन गर्नु भएको हो । मंगलबार भवन समुद्घाटन गर्नुहुँदै उहाँले लोकतान्त्रिक व्यवस्थालाई संरक्षण गर्नका लागि कांग्रेस चुनौतीको सामाना गर्न तप्पर हुनु...
पाल्पा । शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा यही पुस १६ गते देखि २३ गतेसम्म हुन गइरहेको धनधन्यान्चल श्रीमद् भागबत ज्ञान महायज्ञ एबं धार्मिक महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । शहीद क्याम्पसमा सङ्काय थप, सिपमुलक शिक्षा सञ्चालन र छात्रवास निर्माणको लागि हुन गैरहेको धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं...
पाल्पा । निस्दी गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट अन्य सेवाग्राही भन्दा कृषकहरु बढी उत्साहित भएका छन । एउटा सानो योजना सम्झौताको लागि पालिकासम्म धाउनुपर्ने कष्ट त हटेको नै छ । तर आफुहरुले मेहनतका साथ उत्पादन गरेको तरकारी सबैलाई देखाउन पाउदा कृषकहरु धेरै खुसी देखिन्छन । यसपटकको शिविरमा पालिकाले...
पाल्पा । लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको रामपुर नगरपालिकामा सडक स्तरोन्नतीको काम धमाधम भइरहेको छ । रामपुर नगर पूर्वाधार सहित पर्यटन मैत्री नमुना सहर भन्ने उद्देश्य सहित आर्थिक वर्ष ०७६/०७७ मा तत्कालिन मुख्य मन्त्री शंकर पोखरेल भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीको अवधारणमा रही ग्रामिण शहर विकासका रुपमा दाङ २ वटा,...
पाल्पा । निस्दी गाउँपालिकाको एकीकृत घुम्ति शिविर शुरु भएको छ । पालिका कार्यालयबाट दिने सेवा गाउँ स्तरमा नै दिने गरि एकीकृत शिबिरको आयोजना गरेको हो । आ.ब. २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकाले स्वास्थ्य सेवा, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी, माटो परिक्षण, योजना सम्झौता, व्यवसाय दर्ता, पशु औषधि वितरण, रोजगार...
पाल्पा । जलवायु उत्थानशिल कार्य सुदृढीकरणको लागि सचेतनामूलक अभिमूखिकरण कार्यक्रम सोमवार रामपुरमा सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ पाल्पाको आयोजनामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखिकरण प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले जलवायु परिवर्तनका कारण मानव भविष्य नै संकटमा रहेको बताउनुभयो । उहाँले...
पाल्पा । लुम्बिनी प्रदेशबाट बिभिन्न शिषर्कमा विनियोजित बजेटका योजनाहरूको अनुगमन भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले अनुगमन गर्नु भएको हो । रामपुर नगरपालिका भित्र पुर्वाधार बिकास मन्त्रालयबाट बिनियोजित आ.व. २०८१।८२ मा रामपुर नगरपालिका रामपुर वार्ड नं ३ को...